मुख्य समाचार

(भिडियो सहित) कालेबुङ जिल्ला अस्पतालमा इन्जेक्सनको कारण  12 विरामी सिकिस्त:  1 जनाको अवस्था गम्भीर

कालबुङ, 2 जुलाई कालेबुङ जिल्ला अस्पतालमा आज बिहान अचानक पुरूष कक्षका 12 जना विरामी एकैचोटी सिकिस्त बनेका छन् भने 1 जनाको अवस्था गम्भीर बनेको छ। घटना अनुसार आज बिहान सँधै सँझै विरामीहरूलाई नर्सहरूद्वारा इन्जेकन दिइने […]

मुख्य समाचार

रोङ्गो हस्पिटलमा नक्कली डाक्टर

रोङ्गोमा निर्देशकले नियुक्त गरेका डाक्टर एमबीबीएस होइनन्। उनी आरएमपी सर्टिफिकेट (रेजिस्टर मेडिकल प्राक्टिसनर) धारक मात्र हन्। भारतको कुनै पनि अस्पतालमा एमबीबीएसको साटो आरएमपी सर्टिफिटेक धारकलाई डाक्टर बनाएर पठाउनु भनेको हत्यारा पठाउनुसरह हो। जसले डाक्टरी ज्ञान […]

खबर

चुनाउअघि शिलान्याश गरेको सडक चुनाउपछि हुनसकेको छैन उद्घाटन

कालेबङ, 1 जुलाई कालेबुङ शहरदेखि नजिकैमा रहेको गोकुलेदेखि देउरालीसम्म 3.2 किलोमिटरको सडक जीटीएले चुनाउघि नै शिलान्याश गरेको भएपनि आजसम्म उद्घाटन हुन सकेन। चुनाउ आचार संहिता लाग्न ठिक अघि जीटीएद्वारा उक्त सडकको शिलान्याश गरिएको थियो। तर […]

खबर

कालेबुङ नगरपालिलाई 650 घर 

कालेबुङ, 1 जुलाई ‘सबैलाई घर’-योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा 2019-20 को निम्ति थप 650 वटा घर निर्माण गरिने भएको छ। नगरपालिका अध्यक्ष रवि प्रधानले उपरोक्त जानकारी दिँदै आगामी 5 जुलाईभित्र लाभार्थीहरूले सम्पर्क गरिदिने आह्वान गरेका […]

खबर

सहीद मेजर दुर्गा मल्लको 106 औं जन्म जयन्ती

गान्तोक, 1 जुलाई। भारतको स्वातन्त्र आन्दोलनमा सशस्त्र क्रान्तिकारीको रूपमा इण्डियन नेशनल आर्मी (आइएनए) मा मेजरको पदमा रहेर देशको मु्क्तिको निम्ति लड्दा अंग्रेजी शासकले फाँसीमा चडाएका गोर्खा सहीद मेजर दुर्गा मल्लको 106 औं जन्म जयन्ती देशको […]

मुख्य समाचार

राजु विष्ट बोले संसदमा : भने- दार्जीलिङको पुलिसी अत्याचार जाँच गर्न फ्याक्ट फाइण्डिङ कमिटी बनाइनुपर्छ

‘तृणमूलकी सांसद मोइत्राले हामीलाई फासिज्मबारे ज्ञान दिइरहेकी थिइन्। म उनलाई सोध्न चाहन्छु, गोर्खा दाजु भाइलाई बीच सड़कमा मारिरहँदा उनी किन मौन थिइन्?,’ विष्टले भने, ‘जुन गोर्खाले देशलाई सुरक्षित राख्न सबैभन्दा ठूलो योगदान दिनेगर्छ, ती गोर्खाले […]

खबर

चौरास्ताबाट फुटपाथे पसलहरू हटाइने

दार्जीलिङ, 1 जुलाई चौरास्ता दार्जीलिङको एक मनोरम अनि पर्यटकीय स्थल हो जसलाई शान्त एवं आरामदायी स्थलको रूपमा चिनिने गरिएको छ। तर हालमा चौरास्ता परिसर वरिपरि विभिन्न फुटपाथे पसलहरू बिछ्याइने गरेकोले उक्त परिसर पनि चोकबजारजस्तो भीड़भाड़ […]

मुख्य समाचार

संसदमा मल्ललाई दिइने श्रद्धाञ्जली : गोर्खाल्याण्ड भएपछि मात्र सहिदको कदर हुन्छ-विमल गुरुङ

कालेबुङ, 1 जुलाई आज संसदमा मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली दिइनेछ। यसको निम्ति लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय मन्त्री किरण रिजिजुलगायत अन्य मन्त्रीहरूको उपस्थिति हुनेछ। श्रद्धाञ्जली कार्यक्रममा केन्द्रियमन्त्री डा. रमेश पोखरियाललगायत देहरादुनका सांसद माला राज्यलक्ष्मी देवी […]