मुख्य समाचार

नारी सशक्तिकरणको उद्देश्य राखेर खरसाङमा तीज पर्व धुमधामले पालन

खरसाङ, 31 अगस्त : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको सिकाराम स्वनिर्भर दलको आयोजनामा खरसाङ बजारको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा नारी सशक्तिकरणको उद्देश्य राखेर तीज पर्व धुमधामले पालन गरिएको छ । यस तीज पर्व […]

खबर

वार्षिक सम्बर्द्धना एवं कुमार चौहान पुरस्कार समारोह सम्पन्न: हामीले प्राथमिक शिक्षामा पुरानै गरिमा फर्काइल्याउन काम गर्नुपर्छ – अनित थापा

खरसाङ, 31 अगस्त: हिमालयन अवकाशप्राप्त प्राथमिक शिक्षक कल्याण समितिको आयोजनामा वार्षिक सम्वर्द्धना एवं कुमार चौहान पुरस्कार समारोह रंगबुलको बंगला डाँड़ा सार्वजनिक भवनमा सम्पन्न भयो। ओबी मुखियाको अध्यक्षतामा सम्पन्न यस समारोहमा प्रमुख अतिथिको रूपमा जीटीए अध्यक्ष […]

कालेबुङ

पदोन्नतिको मागमा सिन्कोना सहायक श्रमिकहरूको पेन डाउन हड्ताल अनि धरणा प्रदर्शन: निर्देशक सामुएल राईले भने, ‘विभागले आफ्नो काम गरिसकेको छ’(भिडियो रिपोर्टसितै)

कालेबुङ, 31 अगस्त: पदोन्नतिको माग गर्दै अहिलघरि सिन्कोना बगानका सहायक श्रमिकहरूले पेन डाउन हड्ताल अनि धरणा प्रदर्शन गरिरहेका छन्। पदोन्नति प्रक्रिया बन्द भएको 6 वर्ष बितिसक्दा समेत कुनै पहल नभएपछि अन्तत: गत बिहिबारदेखि मङ्गपु, रोङ्गो, […]

खबर

नवजात शिशुको शव झोलामा

कालेबङ, 30 अगस्त: कालेबुङको 9 माईल परिसरमा भर्खरै जन्मिएकी शिशु बालिकाको शव फेला परेको छ। रेकभेल एकाडेमी स्कूलको मुनीतिर नवजात शिशुको शव फालिएको देखेपछि स्थानीय भेला भएका थिए। थाङ्नामा लपेटेर अनि प्लास्टिङको झोलामा हालेको मृत्यु […]

मुख्य समाचार

जीटीएको सहयोगमा कालेबुङमा नेपाली भाषा मान्यता दिवस: भाषाले मात्र जातिलाई एकतामा बाँध्छ–अनीत थापा

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अनीत थापाले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु भनेको भारतीय गोर्खाहरूका लागी सबैभन्दा ठूलो उपलब्धी रहेको बताउँदै भाषा मान्यता दिवसलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउनुपर्ने अनिवार्यता व्यक्त गरे।  कालेबुङ, 30 अगस्त: […]

खबर

रेल मन्त्रीलाई सासंद राजु विष्टको पत्र: बनबासीहरूको समस्या समाधान नभएसम्म रेलवेको काम रोक्नुपर्ने माग

कालेबुङ, 29 अगस्त: सिक्किमलाई देशको रेलवे मानचित्रमा जोड्ने सेभोक-रम्फू रेलवे लाइन परियोजनाको कारण प्रभावित बनबासीहरूका पक्षमा दार्जीलिङका सासंद राजु विष्टले केन्द्रिय रेल मन्त्री पिउस गोएललाई पत्रचार गरेका छन्। सासंद विष्टले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको पत्रको […]

मुख्य समाचार

उत्तर बङ्गाल विकास विभागद्वारा कालेबुङको विकासको निम्ति सरकारलाई पाँचवटा परियोजनाको प्रस्ताव(भिडियोसितै)

अमरसिंह राई अनुसार विभागद्वारा कालेबुङको पारसमणि मार्केटलाई बढोत्तरि गरेर आधुनिक मार्केट बनाउने, मेलाग्राउण्डलाई मल्टीपर्जोप स्पोर्ट सस्टेडियम बनाउने, स्किल डेभ्लोप्मेन्ट सेन्टरको निर्माण, फूड प्रोसेसिङ सेन्टरको निर्माण अनि कालेबुङ जिल्ला अस्पताललाई मल्टी स्पेसियालिटी हस्पिटल बनाउने प्रस्ताव सरकारलाई […]

खबर

लोलेगाउँ क्षेत्रमा आकर्षक झरना: नयाँ पर्यटकीय स्थल बनाउने स्थानीयको प्रयास(भिडियोसितै)

कालेबुङ, 28 अगस्त: दार्जीलिङ पहाडको पर्यटकीय मानचित्रमा पहिलोबाट नै स्थापित कफेर-लोगेगाउँ क्षेत्रमा नयाँ पर्यटकीय स्थलको रूपमा छाँगेफल्स अस्तित्वमा आउन लागेको छ। कफेरदेखि 15 किलोमिटर टाडामा रहेको यस प्राकृतिक झरनालाई नयाँ पर्यकीय स्थलको रूपमा चिनाउनका निम्ति […]

म्यागजिन

के भाषा आन्दोलन भएकै हो र ?(लेखक-कमल भुजेल)

अहिलेको सन्दर्भमा नेपली भाषाले मात्र काम चल्दैन, भूमण्डलीकरणको युगमा, सञ्चार-माध्यमले चोटी छोएको बेला नेपाली भाषा मात्र बोल्नु पर्छ भन्नु पटक्कै मिल्दैन। तर संसारको कुनै पनि भाषा सिक्नु अघि आफ्नो मातृ-भाषाको ज्ञान हुनु आवश्यक हुन्छ। कमल […]

मुख्य समाचार

सिगोजासले रक्तदानसितै पालन गऱ्यो बलिदान दिवस भन्यो जातिको हितलाई राष्ट्रहित बनाउनुपर्छ

गान्तोक, 25 अगस्त। भारत स्वाधिनता संग्राममा इण्डियन नेशनल आर्मी (आइएनए) को नेतृत्वमा लड्दा लड्दै ब्रिटिस सेनाको हातमा परेर विदेशी शासकको अघि घुडा टेक्नुको साटो मृत्यु दण्ड स्वीकार गर्ने वीर गोर्खाली सपुत सहीद मेजर दुर्गा मल्लको […]

खबर

गृहमन्त्रीले लिम्बू तामाङको आसनको माग समाधान गरिदिन्छौ नसुर्ताउनु भनेका छनः पीएस गोले

कञ्चनजङ्घा पर्वत आरोहणको निम्ति गृह मन्त्रालयले लेखेको चिठ्टीलाई गम्भीरतासित लिने बताएका छन्। जसमा उनले भने, सिक्किम पवित्र देवस्थान हो अनि कञ्चनजङ्घा अति पवित्र र महत्वपूर्ण हिमालय हो । अहिले केंद्र सरकारको अनुमोदनमा कञ्चनजङ्घा आवरोहको जुन […]

कालेबुङ

गोजमुमोको 44 नम्बर समष्टि डेभ्लोप्मेन्ट कमिटी गठन

कालेबुङ, 23 अगस्त: गोर्खा जनमुक्ति मोर्चाले जीटीएको 44 नम्बर समष्टिमा डेभ्लोप्मेन्ट कमिटी गठन गरेको छ। क्षेत्रमा जीटीएद्वारा गरिने विकास कार्यलाई केन्द्र गर्दै डेभ्लोप्मेन्ट कमिटी गठन गरिएको हो। गोजमुमो कालेबुङ जिल्ला अध्यक्ष सञ्चबीर सुब्बाको विशेष उपस्थितिमा […]

म्यागजिन

आलोचनाको माहौल- अन्डर कन्सट्रक्सन साङ्ग्रिलाले अब केही गर्ला!

एउटा कृति कोरेर दुनियाँको सम्मान पचाउन सक्ने साहित्यकारले स्वास्थ्य आलोचना पनि पचाउने क्षमता स्थापित गर्नुपर्छ। आलोचना पचेन भने तिम्रो अर्को कृति पाठकलाई नपच्ला। पाठकले ग्रहण नै नगर्ला पनि। आलोचना पचाउन सकेनौ भने जुन सुकै पुरस्कार […]

म्यागजिन

जीवनको समग्रताको प्रतीक कृष्ण(लेखक-कबीर बस्नेत)

फ्रायडपछि सारा संसारमा नै एउटा नयाँ चेतनाको जन्म भएको हो। दमन, सम्प्रेषण गलत हो अनि यसले मनुष्यलाई आत्महीनताको स्थितिमा पुर्याउँछ। व्यक्ति आफैसित लड्न थाल्यो भने ऊ आफै नष्ट हुन्छ भन्ने बोध विश्वव्यापी हुनथाल्यो। दाहिने र […]

मुख्य समाचार

सेभोक रम्फू रेलवे परियोजना: पहिलो ब्लास्टिङपछि लोहापुलबासीमा असुरक्षाको माह्वोल: रोकियो टनल-5 को काम

‘जीटीए र राज्यलाई हामी असुरक्षित छौँ भनेर तीन वर्षदेखि भन्दै आएका छौँ’-स्थानीय हरिप्रसाद नेउपानेले भने, ‘विनय तामाङ जीटीए अध्यक्ष हुँदा रेलवेको एनओसी दिन्छौँ तर ब्लास्टिङ दिँदैनौँ भनेका थिए तर आज पुलिस लगाएर व्लास्टिङ पड्काउँदैछ, हामी […]

खबर

 खरसाङमा गोरायुमोद्वारा जीटीए रद्द गर्नुपर्ने मागमा पोष्टरिङ

खरसाङ,  22 अगस्त : गोरामुमोको युवा संगठन गोरायुमोद्वारा खरसाङमा जीटीए रद्द गर्ने मांग गर्दै बजार परिसरमा व्यापक पोष्टरिङ गरेका छन् । गोरायुमो खरसाङ ब्राञ्चको सभापति राकेश राई एंव उपाध्यक्ष संग्राम घतानीको नेतृत्वमा खरसाङ बजारमा पोष्टरिङ […]

खरसाङ

खरसाङ महाविद्यालयमा 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस एंव सुवास सोताङद्वारा लिखित ‘भाषा आन्दोलन: इतिहास र उपलब्धि’-लोकार्पण

खरसाङ, 22 अगस्त :  खरसाङ महाविद्यालयको स्नातकोत्तर नेपाली विभागको आयोजनामा आज 27 औँ नेपाली भाषा मान्यता स्मृति दिवस पालन गरिएको छ। महाविद्यालयको प्राचार्य डा समीर बलको अध्यक्षता र वरिष्ठ साहित्यकार डा जस योञ्जन प्यासीको प्रमुख […]

कालेबुङ

अलगडामा श्री कृष्ण जन्माष्टमीको तयारी: यसवर्ष पनि धुमधामले गरिने पालन

कालेबुङ, 21 अगस्त:  गत वर्षहरू झैँ यसवर्ष पनि अलगडामा धुमधामसित श्रीकृष्ण जन्माष्टमी पालन गरिने भएको छ। अलगढा सत्यनारायण मन्दिरको आयोजनामा सम्पन्न हुने जन्माष्टमी आगामी 23 अगस्तका दिन विभिन्न धार्मिक अनुष्ठानहरूसितै पालन गरिने भएको छ। मङ्गलबार […]

कालेबुङ

कालेबुङ पोलिटेक्निक कलेजमा स्थानीयले पाएन अवसर: माकपाले गऱ्यो खुलासा(भिडियोसितै)

कालेबुङ, 21 अगस्त: पहाडको नर्सिङ कलेजहरूमा स्थानीय विद्यार्थीहरूले अवसर नपाएको घटना सेलाउन नपाउँदै पुन: कालेबुङ सरकारी पोलिटेक्निक कलेजमा पनि स्थानीयले अवसर नपाएको घटना सार्वजनिक भएको छ। यसै वर्षदेखि शुरू भएको पोलिटेक्निक कलेजमा भर्ना पाएका जम्मा […]

खबर

छाता उखेलेर कमल रोप्न थाले

गान्तोक, 21 अगस्त। सिक्किमका विपक्षी दल एसडीएफबाट भाजपामा सामेल भएका विधायकहरूले पार्टी  भाजपाको सांगठनीक कार्यक्रम आरम्भ गरेका छन्। पूर्व सिक्किमको छुजाचेन समष्टिका विधायक केबी राईले मङ्गलबार आफ्नो समष्टिका जनतासित भेट गरेर भजपामा सामेल भएको बारेमा […]

मुख्य समाचार

सिक्किमको राजनैतिक परिदृश्यमा  चाँडै  परिवर्तन देखिनेछः डीटी लेप्चा

सिक्किम -दार्जीलिङ विलयको सम्भावनालाई लिएर चलिरहेको विवाद माथि पनि बोल्दै उनले भने, यो जनतालाई भ्रमित पार्ने मुद्दा मात्र हो, सिक्किम -दार्जीलिङ विलय हुँदैन यसको ग्यारेन्टी केन्द्रीय भाजपाले पनि दिइसकेको छ अनि हामी पनि दिन्छौं। एकसय […]

खबर

मुम्बईमा 16-औँ बसिबियाँलो सम्पन्न: हाम्रो छहारी -मा भेला भए महानगरीका नेपाली-गोर्खाहरू

मुम्बई, 19 अगस्त: हिजो यहाँको कुर्ला पूर्वस्थित भर्खरै सुरू भएको हाम्रो छहारी -को निजी आश्रममा मासिक वैचारिक गोष्ठी बसिबियाँलो-को सोह्रौँ प्रकरण आयोजना भयो। इभेन्ट म्यानेजमेन्ट व्यवसायी तथा सामाजिक कार्यकर्ता सुजाता राईको घरपटित्वमा सम्पन्न यस प्रकरणमा […]

खबर

तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति गठन: सासंद शान्ता छेत्रीले डीआइ फण्ड, डेभ्लोप्मेन्ट एरिया अनि नर्सिङ विषय मुख्यमन्त्रीसमक्ष कुरा उठाउने

कालेबुङ, 19 अगस्त: राज्यको सत्तासित दल तृणमूल कङ्ग्रेसले फेरि एकपल्ट पहाडमा सङ्गठन सुदृढीकरण गर्नमा जोड दिन शुरू गरेको छ। धेरै समयदखि गठन हुन नसकेको तृणमूल कङ्ग्रेसको कालेबुङ जिल्ला समिति आज गठन गरिएको छ। राज्यसभा सासंद […]

खबर

मुख्यमन्त्री गोलेले भेटे गृहमन्त्री शाह

नयाँ दिल्ली, 17 अगस्त। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले केन्द्रीय गृह मन्त्री अमित शाहलाई नयाँ दिल्लीमा भेटे। राज्यका ग्रामिण प्रबन्धन तथा विकास मन्त्री सोनाम लामा र शहरी विकास तथा आवास मन्त्री अरूण उप्रेतीको साथमा […]

मुख्य समाचार

सोनादामा चितुवाको हमलामा महिला घाइते: घरको कुकुरले बचायो चितुवाको हमलामा महिलालाई

खरसाङ, 16 अगस्त:  सोनादा बजारको केही मुनि नयाँ गाउँमा चितुवाले हमला गरेर एक घाइते भएका छन् । गत वुधबार राती 8.30 बजेतिर उक्त घटना सोनादा बजार क्षेत्रको नयाँ  गाउँमा घटेको थियो । प्राप्त जानकारी अनुसार […]

खरसाङ

गजलकार सञ्जोग खवासलाई प्रेम शेर्पा विरोकी पुरस्कार प्रदान गरिने

खरसाङ, 16 अगस्त: नेपाली साहित्य सम्मेलन दार्जीलिङको प्रेम शेर्पा विरोकी पुरस्कार चयन समितिले यस वर्षको प्रेम शेर्पा विरोकी पुरस्कारको घोषणा गरेको छ। सम्मेलनको मूल सचिव सूर्य श्रेष्ठले दिएको विज्ञप्ति अनुसार यस वर्ष 2019  को प्रेम […]

कालेबुङ

जीटीएले केन्द्रिय योजनाहरूमा भ्रष्टचार गरिरहेको आरोप: सांसद विष्टले गराउने जाँच, केन्द्रलाई पैसा रोक्न गर्ने निवेदन

कालेबुङ, 16 अगस्त: पहाडमा आएका केन्द्रिय योजनाहरूमा जीटीएले व्यापक भ्रष्टचार गरिरहेको सासंद राजु विष्टले आरोप लगाएका छन्। संसदीय क्षेत्रको भ्रमण गर्दै आज कालेबुङ आएका दार्जीलिङका सासंद राजु विष्टले जीटीएले केन्द्रिय योजनाहरूमा गरिरहेको भ्रष्टचारविरूद्ध जाँच गराउने […]

कालेबुङ

कालेबुङमा स्वतन्त्रताको रौनक(फोटो फिचरसितै)

कालेबुङ, 16 अगस्त: कालेबुङमा सबैभन्दा ठूलो अनुष्ठानमध्येका एक स्वतन्त्रता दिवस समारोह यसवर्ष पनि धुमधामसित पालन गरियो। महिनौ दिन अघिदेखिको तयारी अनि प्रतिक्षामाझ यहाँको मेलाग्राउण्डमा भव्य रङ्गारङ्ग कार्यक्रममाझ दुई दिनव्यापी रूपमा 73 औँ स्वतन्त्रता दिवस समारोह […]

खबर

साहित्यकार लक्खीदेवी सुन्दासको निधनमा चिया कविताद्वारा शोक प्रकट

गान्तोक, 16 अगस्त। भारतीय  नेपाली भाषा–साहित्यमा उल्लेख्य योगदान गरेकी साहित्यकार तथा समालोचक डा. लक्खीदेवी सुन्दासको निधनमा चिया कविता समूह सिक्किमले एउटा प्रेस विज्ञप्ति जारी गरेर शोक व्यक्त गरेको छ। चिया कविताका संयोजक प्रवीण खालिङले जारी […]

खबर

साई सुन्दरम स्कूलमा स्वतन्त्रता दिवससितै कविता आवृत्ति र तर्क प्रतियोगिता

खरसाङ, 15 अगस्त: दिलरामको साई सुन्दरम उच्चत्तर माध्यमिक विद्यालयमा 73 औं स्वतन्त्रता दिवस समारोह साथै कविता आवृत्ति र  तर्क प्रतियोगिता आयोजना गरियो। स्कूलकी चेयरम्यान विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता डीके राईको प्रमुख आतिथ्यमा सम्पन्न […]