मुख्य समाचार

सासंद राजु विष्ट मिरिकमा:  भने, ‘चाँडोभन्दा चाँडो जीटीए भङ्ग गरिदिनुहोस्, स्थायी समाधानको लागी धेरै सजिलो हुन्छ'(भिडियोसितै)

स्थायी समाधानबारे गृह मन्त्रालयले चाँडै प्रत्युत्तर दिने आरजीआईको मापदण्ड परिवर्तन गरेर पनि 11 जातिलाई जनजाति बनाउने राजु विष्ट टि बोर्डका सदस्य नियुक्त 150 वटा गाउँमा कोचिङ सेन्टर अनि युथ क्लबहरू खोल्ने मिरिक, 12 अगस्त: दार्जीलिङ […]

मुख्य समाचार

बगर बन्दैछ सिड्फार्म-देवरालीको सडक

कालेबुङ, 10 अगस्त: जब गाउँले अलकत्रे सडकको सपना देख्यो, दशकौँपछि सन् 2010-11 तिर बल्ल-बल्ल सडक खनिन थालियो। सडक त खनियो तर ब्ल्याक टप अर्थात सडकमा कालो अलत्र भने समयमा लागेन। गाउँलेहरूले धेरै आवाज उठाएपछि बल्ल […]

खबर

गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले डा. डिक देवानलाई ‘स्व. आर. बी. राई स्मृति पुरस्कार’ प्रदान गर्ने

कालेबुङ, 10 अगस्त: शिक्षाविद् डा. डिकबहादुर देवानलाई गोरुबथानको साझा साहित्य संरक्षण संस्थाले पहिलो ‘स्व. आर. बी. राई स्मृति पुरस्कार’-ले अलंकृत गर्ने घोषणा गरेको छ । साझा साहित्य संरक्षण संस्था, गोरुबथानको बाह्रौँ स्थापना दिवस कार्यक्रमपछि उक्त […]

मुख्य समाचार

कसले मास्दैछ ‘नेपाली’?

‘दार्जीलिङ र कालेबुङ जिल्लामा त मासियो, अलिपुरद्वार जिल्लामा एउटै बाँचेको छ, अब त्यो पनि मासिने सम्भावना छ,’ कृष्ण श्रेष्ठले भने। श्रेष्ठ बीरपाडा नेपाली उच्च विद्यालयका प्रधान अध्यापक हुन्। ‘जब दार्जीलिङमा भटाभट नेपाली माध्यामका विद्यालयहरूलाई अंग्रेजी […]

खबर

रेलवेको कारण बनबासी आतङ्तिक भइरहको आरोप: हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनद्वारा सासंद बारला अनि विष्टसित भेट   

कालेबुङ, 8 अगस्त: सेभोक-रम्फू रेलवे लाइन प्रोजेक्टको कारण राष्ट्रिय राजमार्ग-10 क्षेत्रमा बसोबासो गर्ने बनबासीहरू उच्छेद हुनसक्ने सम्भावनाले आतङ्कित बनिरहेको भन्दै हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको पक्षमा महसचिव लिला कुमार गुरुङले अलिपुरद्वारका सासंद जोन बारला अनि दार्जीलिङका […]

मुख्य समाचार

रोङ्गोबाट फूटबल खेलेर फर्किरहेको तुलसीपाडाको गाडी दुर्घटनाग्रस्त: 13 जना घाइते: 4 को अवस्था गम्भिर

कालेबुङ, 7 अगस्त: जीटीएको 45 नम्बर समष्टिभित्र पर्ने रोङ्गो जनता मैदानमा फूटबल खेलेर फर्किरहेको डुवर्सको तुलसीपाडाको गाडी 45 ब्लकमा दुर्घटनाग्रस्त भएको छ। 13 जना सवार रहेको डब्ल्यूबी 74पी 9173 नम्बर भएको सवारी गाडी 45 ब्लकमा […]

मुख्य समाचार

अम्बियोकमा रूख लडेर एउटा घर क्षतिग्रस्त: एकजना घाइते

रोहित शर्मा/ कालेबुङ, 7 अगस्त:  गोरूबथान खण्ड अन्तर्गत दालिम ग्राम पञ्चायतभित्र पर्ने अम्बियोक चियाबारीमा रूख लडेर एउटा घर क्षतिग्रस्त बनाएको छ। लगातारको वर्षाको कारण आज अपह्रान्न लगभग 3 बजीतिर रूख लड्दा तीर्थ कामीको घर पूर्ण […]

खबर

विधानसभा नभएको यूटीभन्दा छैटौँ अनुसूचि धेरै राम्रो-गोरामुमो

कालेबुङ, 7 अगस्त:  ‘लद्दाकको यूटी बिना विधानसभाको हो, हामीलाई त्यस्तो यूटी चाहिँदैन। विधानसभा नभएको युटी भन्दा छैटौँ अनुसूचि धेरै राम्रो हो जहाँ आफ्नै विधानसभा छ।’ उपरोक्त कुरा गोरामुमो कालेबुङ शाखा समितिका कार्यकारी सदस्य प्रकाश सुब्बाले […]

खबर

केन्द्रले गोर्खाहरूलाई केवल भोट हाल्ने मसिन मात्र बनाएको छ-युवा मोर्चा

कालेबुङ, 6 अगस्त: जम्मु कश्मीरको मुद्दालाई लिएर यहाँका राजनैतिक दलहरूले गोर्खाल्याण्डको प्रसङ्ग उठाउन शुरू गरेको छ। जम्मु कश्मिरलाई विभाजन गरेर दुईवटा केन्द्र शासित प्रदेश बनाएपछि गोजमुमो विमलगुरुङपक्ष, गोरामुमो आदिले समर्थन जनाएर गोर्खाहरूको मुद्दालाई पनि सम्बोधन […]

मुख्य समाचार

11 वटा जनजाति विषय दार्जीलिङ अनि सिक्किमका सासंदद्वारा केन्द्रिय जनजाति मामिला मन्त्रीसित भेट

कालेबुङ, 6 अगस्त: गोर्खा समुदाय अन्तर्गत छोडिएका 11 वटा जातगोष्ठीको जनजातिको माग विषय आज दार्जीलिङका लोकसभा समष्टिका सासंद राजु विष्ट अनि सिक्किमका सासंद इन्द्रहाङ सुब्बाले संयुक्त रूपमा केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डासित भेट गरे। […]

मुख्य समाचार

सिक्किमको राजनीतिमा नयाँ मोड एसडीएफका 10 विधायकले भेटे राम माधव

गान्तोक,5 अगस्त।   सिक्किम राजनीतिमा अचानक नयाँ मोड आएको छ। सबैलाई चकित बनाउँदै राज्यका प्रमुख विपक्षी एसडीएफका 10 विधायकले भारतीय जनता पार्टीका राष्ट्रीय महासचिव राममाधवसित राजधानी नयाँ दिल्लीमा भेट गरेका छन्। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री […]

खबर

सिक्किमको 371 एफलाई नहटाउने माग राख्यो एसडीएफ सांसदले

नयाँ दिल्ली, 5 अगस्त। अर्कोतिर संविधानको धारा 370 को समाप्तिको घोषणासित सिक्किमको निम्ति रहेको संविधानको अनुच्छेद 371 (एफ) बारे सिक्किमेहरू सशंकित बन्नु स्वभाविक बनेको छ। राज्यसभामा केन्द्रिय गृहमन्त्रीले 370 समाप्त गर्ने घोषणा पछि सदनमा उपस्थित […]

म्यागजिन

पाहाड़को शिक्षा कसले सुधार्ने ? (विचार)

हाम्रो समाजको सबै समस्याको समाधान भनेको छुट्टै राज्य मात्र होइन अतह हामीलाई जुन काम सुम्पिएको हुन्छ त्यो जिम्मेवारीपूर्ण पुरा गर्नु हो। प्रत्येक तहबाट नै इमान्दारीपूर्वक काम गरिन थाले समाज समृद्धिको बाट तिर अवश्य नै अग्रसर […]

कालेबुङ

जीटीए सचिवद्वारा 45 नम्बर समष्टी क्षेत्रको भ्रमण

कालेबुङ, 5 अगस्त:  जीटीएका सचिव पीडी प्रधानले  45 नम्बर समष्टीका विभिन्न ठाँउको परिभ्रमण गरे। 44 नम्बर समष्टी भ्रमण गर्दै जलढका पुगेका सचिव प्रधानले आजसम्म जीटीएद्वारा पूर्ण भएका विकासका कार्यहरूको जायजा लिँदै केहीदिन अघि वर्षाको कारण गएको […]

कालेबुङ

कालेबुङ आर्ट्स एण्ड क्राफ्ट इण्डस्ट्रियल को-अपरेटिभ सोसाइटी लिमिटेडलाई पुनर्जीवित गर्ने निर्णय

कालेबुङ, 5 अगस्त: कालेबुङको गरीमामय इतिहास बोकेको कालेबुङ आर्ट्स एण्ड क्राफ्ट इण्डस्ट्रियल को-अपरेटिभ सोसाइटी लिमिटेडलाई पुनर्जीवित गर्न आज दोस्रो चरणको बैठक यहाँको श्यामादेवी भवनमा सम्पन्न भयो। कालेबङ जिल्लापाल डा. विश्वनाथको पहलमा गत 26 अगस्तका दिन […]

कालेबुङ

जापका 50 कार्यकर्ता मोर्चामा

कालेबुङ, 5 अगस्त: जन आन्दोलन पार्टीका लगभग 50 जना युवा कार्यकर्ताहरू आज गोजमोमुमो विनय तामाङपक्षमा सामेल भएका छन्। दलका महसचिव अनीत थापाको बाहुलीबाट उनीहरूले आज मोर्चाको झण्डा ग्रहण गरे। यहाँको मल्ली रोडमा अवस्थित पार्टी कार्यालयमा […]

खबर

गोर्खाल्याण्ड क्षेत्रलाई पनि केन्द्र अधिनस्थ राख्नुपर्छ-विमल गुरुङ

कालेबुङ, 5 अगस्त: प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रलाई केन्द्र अधिनस्थ राख्नुपर्ने गोजमुमो अध्यक्ष विमल गुरुङले माग गरेका छन्। कश्मिर सम्बन्धमा केन्द्रले निर्णय लिँदै दुईवटा केन्द्र शासित प्रदेश बनाएपछि गोजमुमो अध्यक्ष विमल गुरुङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै […]

खबर

भाजपाले चाहेको भए गोर्खाहरूको निम्ति पनि निर्णय गर्नसक्थो -अनीत थापा

कालेबुङ, 5 अगस्त: ‘भाजपा सरकारले नमागी पनि कश्मिरलाई दुईवटा केन्द्र शासित प्रदेश बनायो। भाजपासित क्षमता दिएछ अनि हामीलाई नदिनुको निम्ति जहिले बङ्गालबाट एनओसी ल्याउनुपर्छ भनेर मस्तिष्कमा हालिदियो। भाजपा सरकारले जुन कुरा गर्नसक्थ्यो त्यो हाम्रो निम्ति […]

खरसाङ

अम्बटेमा हावाहुरीले एउटा घर क्षतिग्रस्त: दमाई बोर्डले बनाइदिने घर

खरसाङ, 3 अगस्त: खरसाङको अम्बटे चियाबारी अन्तर्गत शिरिषेमा रबीन परियारको घर हावाले भत्काएर क्षतिग्रस्त बनाएको छ। गत बिहीबार राती उक्त घरलाई हावाले लड़ाएर क्षतिग्रस्त बनाएको थियो। क्षतिग्रस्त बनेको घरमा  बस्नु नसक्ने भएपछि दाजु रोशन परियारको […]

खबर

फ्याँकिएका बोतलहरू र प्लास्टिकबाट सुन्दर सामाग्रीहरू बनाएर पर्यावरण प्रदूषण रोक्ने अभियानमा लागेका दम्पत्ति फुर्बा तामाङ र तारा छेत्री

खरसाङ, 3 अगस्त : वर्तमान समयमा पर्यावरण प्रदूषण निक्कै ठूलो समस्या बनेर गएको छ । पर्यावरण प्रदूषण रोक्न र पर्यावरण संरक्षण गर्नलाई सैध्दान्तिक कुरा साथै सभाहरू गरेर मात्रै सम्भव छैन । पर्यावरण संरक्षणको नाममा 5 […]

कालेबुङ

शहीद मङ्गसिंह राजपुतलाई गोजमुमोको श्रद्धाञ्जली: जातीय मुक्ति र सङ्घर्षको नाममा  केवल राजनीति गर्न हुँदैन-अनीत थापा

कालेबुङ, 3 मार्च:  अलग राज्य गोर्खाल्याण्ड आन्दोलअवधि आत्मदाह गरेर शहीद बनेका मङ्लसिंह राजुपतको पुण्यतीथिमा गोजमुमोले श्रद्धाञ्जली अर्पण गरेको छ। यहाँको होम्स परिसरमा अवस्थित राजपुतको शहीदवेदीस्थलमा आज पार्टी प्रतिनिधिहरूले खदा-माला अर्पण गर्दै श्रद्धाञ्जली चढाए। 2013 मा […]

कालेबुङ

दुईजना क्यान्सर पीडितलाई दुई लाख रुपियाँको सहयोग

कालेबुङ, 3 अगस्त: कालेबुङको सामाजिक संस्था मणि ट्रस्टद्वारा आज दुईजना क्यान्सर पीडितलाई मोठ 2 लाख 30 हजार 66 रुपियाँको चेक प्रदान गरिएको छ। ट्रस्टले छिबो बस्ती निवासी एलबी छेत्री अनि मङ्गपु निवासी पूर्णिमा भुजेलको उपचारको […]

मुख्य समाचार

सासंद शान्ता छेत्रीले राज्यसभाको अगामी सत्रमा एनआरसीको मुद्दा उठाउने

कालेबुङ, 3 अगस्त: एनआरसीको मुद्दालाई राज्यको सत्तासिन दल तृणमूल कङ्ग्रेसले निक्कै गम्भीरतासित लिएको छ। पश्चिम बङ्गालमा एनआरसी लागु हुन नदिन तृणमूल कङ्ग्रेसले खुलेर केन्द्र सरकारको आलोचना गरिरहेको छ भने यता गोजमुमो विनय तामाङपक्षले पनि शुरूदेखि […]

खबर

परिचय नखुलेका वृद्ध कालेबुङ अस्तपालमा अलपत्र: सक्दो सेयर गरेर परिवारसम्म पुऱ्याउँ

कालेबुङ, 3 अगस्त: परिचय नखुलेका एकजना बृद्ध कालेबुङ जिल्ला अस्पतालमा सिकिस्त अवस्थामा छन्। अन्दाजी 50 नाघेका यी वृद्धलाई मङ्पु क्षेत्रमा केही दिनअघि बेसहारा अवस्था भेटिएको थियो। उनलाई टाउकोमा गम्भीर चोट लागेको कारण मङ्गपु स्वास्थ्य केन्द्रले […]

खबर

मणि ट्रस्टको आयोजनामा फुड सेफ्टीमाथि कार्याशाला अनि‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ को शुरूवात

कालेबुङ, 2 अगस्त: सामाजिक संस्था मणि ट्रस्टले यहाँको राम कृष्ण रङ्ग मञ्चमा आज आधिकारिक रूपमा ‘लेट्स सेफ इन्भाइरोमेन्ट च्यालेन्ज’ लन्च साथै फुड सेफ्टीमाथि कार्याशाला सम्पन्न गरेको छ। उक्त कार्यक्रममा दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो […]

खबर

विनय र अनित खेमाले गोर्खाल्याण्डको वकालती गर्नु मिल्दैनः सञ्जिव लामा

दार्जीलिङ, 2 अगस्त। विनय र अनित खेमाले गोर्खाहरूको पवित्र मांग गोर्खाल्याण्डको वकालती गर्नु कुनै हिसाबले मिल्दैन कारण जुन चौकीमा विनय/अनित बसेका थिए र बसेका छन् ,जुन सरकारको पक्षमा तिनीहरू उभिएका छन् हिसाब कतैबाट पनि मिल्दै […]

खबर

पैह्रोपीडित चालकलाई सङ्गठनले गऱ्यो 3 लाख रुपियाँको सहयोग

खरसाङ, 1 अगस्त:  दार्जीलिङ ट्रक चालक सङ्गठनले आज तीनधारेको पैह्रो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। घैयाबारीमा तीनधारे घैयाबारी शाखाका सभापति मन्ना तिखत्रीको अध्यक्षतामा सम्पन्न सङ्गठनको सभाबीच पैह्रो पीडित परिवारालाई आर्थिक सहयोग प्रदान गरिएको हो। […]

खबर

छैटौँ अनुसूचि लागु भए यूटी अथवा गोर्खाल्याण्डको दैलौ सँधैको निम्ति बन्द हुनेछ-विनय तामाङ(भिडियोसितै)

विनय तामाङको भनाइ छ, त्यो स्थायी समाधान भनेको गोर्खाल्याण्ड नै हुनुपर्छ। किनभने धेरै पिडीदेखि गोर्खाहरूले गोर्खाल्याण्डको माग गर्दै आएका छन्। उनलाई शङ्का छ, त्यो स्थायी समाधान छैटौँ अनूसूचि पनि हुनसक्छ। यदि स्थायी समाधानको नाममा छैटौँ […]

कालेबुङ

कालेबुङमा स्वतन्त्रता दिवसको तयारी: 4 अगस्तदेखि फूटबल प्रतियोगिता

कालेबुङ, 1 अगस्त: कालेबुङमा छुट्टै महत्त्व बोकेको स्वतन्त्रता दिवस समारोह यसवर्ष पनि धुमधामसित पालन गरिने भएको छ। उक्त समारोहका निम्ति प्रारम्भिक तयारी आरम्भ भइसकेको छ। स्वतन्त्रता दिवस समारोहलाई केन्द्र गर्दै नवगठित कमिटी गठन गरिसकेको छ जुन […]