म्यागजिन

मन्त्री गौतम देवलाई निरज जिम्बाको जवाब: भने ‘एनआरसीभन्दा भन्दा टीएमसी खतरा मैले त्यसै भनेको होइन’

एनआरसीभन्दा भन्दा टीएमसी खतरा मैले त्यसै भनेको होइन। यसपालिको राजनैतिक हारदेखि पागल बनेका मन्त्री महोदयले अत्तालिएर जे फलाक्दैछन् त्यसको चक्रव्यूहमा उनी आफै परी सकेका छन्। उत्तर दिनु भन्दा नदिनुमा डिसटिक्सन् पाउने परीक्षा यो हाम्रो तर […]

खबर

सोमको पैह्रोले  गेजिङ-देन्ताम सड़क  बन्द

गेजिङ18सेप्टेम्बर ।   पश्चिम सिक्किममा अविरल हातिसुँडे पानीका कारण पश्चिम सिक्किमको गेजिङ र देन्तामलाई जोड्ने मुल दुवै  सडक पुर्णरुपले बन्द भएको छ।   गत १४ सेप्टेम्बर देखीनै गेजिङ -देन्तामको मुल सडक बन्द भएको हो यहाँको  सोम डाँडामा धेरै […]

मुख्य समाचार

भाजपा राष्ट्रीय महामन्त्री दुइदिने सिक्किम भ्रमणमा

  गान्तोक, 16 सितम्बर। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महामन्त्री राम माधव समोबारदेखि दुई दिने  सिक्किम भ्रमणमा  आइपुगेका छन्। यसपालीको उनको सिक्किम भ्रमणलाई निक्कै राजनैतिक महत्वका साथ हेरिएको छ। उनको आगमनलाई राजनैतकि दृष्टिले ठूलो […]

खबर

“सेवा सप्ताह” अन्तर्गत भाजपाको रक्तदान अभियान

गान्तोक,16 सितम्बर। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसलाई केन्द्र गरेर भारतीय जनता पार्टी (भाजपा) को देशव्यापी रूपमा पालन भइरहेको “सेवा सप्ताह” कार्यक्रमअन्तर्गत सोमबार सिक्किम राज्यव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरियो। रक्तदान नै जीवनदान हो भन्ने आख्यानलाई आत्मसात […]

मुख्य समाचार

एनआरसीको चिन्ता: दार्जीलिङका गोर्खाहरूसित लड्नसक्ने तयारी छैन-हर्कबहादुर छेत्री

‘एकपक्षले लाखौँको सङख्यामा गोर्खाहरू छोडिएको छ भन्दैछ अर्कोपक्षले सरकारलाई बचाउनका लागी गोर्खालाई कही हुँदैन भन्दैछ’-छेत्रीले भने, ‘तर हजारौँ गोर्खाहरू सूचिमा नपरेर चिन्तित भएको हामीले देखिरहेका छौँ। यो ज्वलन्त समस्या हो।’ कालेबुङ, 5 अगस्त: यदि आसामपछि […]

खबर

सम्पूर्ण शिक्षकहरूमा शुभकामना तथा बधाईः बिमल गुरुङ

दार्जीलिङ, 5 सितम्बर। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का अध्यक्ष बिमल गुरूङले शिक्षक दिवसको अवसरमा सम्पूर्ण शिक्षकहरूलाई शुभकाना एंव बधाई दिएका छन्। उनले एक प्रेस बयान जारी गर्दै भनेका छन्, आज ५ सितम्बरको दिन महान शिक्षाविद् […]

खबर

25 वर्षमा एसडीएफले नगरेको काम सय दिनमा हामीले गऱेका छौः  मुख्यमन्त्री गोले

गान्तोक, 4 सितम्बर। सत्तारूढ सिक्किम क्रांतिकारी मोर्चा पार्टीको  केन्द्रीय कार्यकारिणी समितिको समन्वय सभा राजधानी गांतोक स्थित मनन केन्द्रमा सम्पन्न भयो । पार्टी अध्यक्ष एवं मुख्य मंत्री पी एस गोलेको मुख्य आतिथ्यमा बसेको उक्त सभामा  मंत्रीगण […]

मुख्य समाचार

सिक्किममा कमल फस्टाउदै, अध्यक्ष चौहानले भने छह महिनामा हामी एक्सनमा उत्रनेछौं

“आगामी 6 महिनापछि भने भाजपा आफ्नो एक्सनमा उत्रिनेछ र जनताको विकास तथा समग्र न्यायको निम्ति लागी पर्नेछ जनताले 6 महिना समय दिनुहोस हामी एक्सनमा उत्रने छौं। गान्तोक, 03 सेप्टेम्बर। सिक्किमको वर्तमान राज्य सरकारलाई राष्ट्रिय सत्तारूढ […]

मुख्य समाचार

सांसदलाई जातिको होइन, पार्टीको चिन्ता-विनय

कालेबुङ, 3 अगस्त: दार्जीलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बालाई जातिको भन्दा धेर भाजपा पार्टीको चिन्ता रहेको गोजममुमो अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्। सासंद विष्टले आसाममा 1 लाख गोर्खाहरू एनआरसीबाट छुटेको कुरा अफवाह […]

कालेबुङ

मानव उत्थान सेवा समितिद्वारा विद्यार्थीहरूलाई पाठ्य सामाग्रीहरू प्रदान

कालेबुङ, 3 सितम्बर: मानव उत्थान सेवा समिति युवा एकाईँ कालेबुङ तहसिलद्वारा माकुङ जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई पाठ्य सामाग्रीहरू प्रदान गरिएको छ। समितिका परम सदस्य भिभुजी महाराजको निर्देश अनुसार 2017 देखि समितिले ‘मिसन एडुकेसन’-अन्तर्गत देशका विभिन्न […]

मुख्य समाचार

माइलल्याङ लेप्चा विकास बोर्डको आठौँ स्थापना दिवस: एलएस ताम्साङले भने, ‘ तृणमूलको सरकार आएपछि मात्र लेप्चाहरूको विकास भयो

ताम्साङको दावी छ आज लेप्चाहरूलाई आफ्नो घरको छाना चुह्यो, घर भत्कियो, झोपडीमा बस्नुपऱ्यो भनेर सुर्ता छैन। आठ वर्षभित्र 6 हजार लेप्चाहरूको नयाँ घर बनिएको छ। लेप्चाभाषी गाउँहरूमा 210 वटा नाइट स्कूलहरू निर्माण भएको छ। विभिन्न […]

खबर

 उत्तरे बजारमा खोलिने एसबीएस ब्याङ्क शाखा

गेजिङ ०२ सेप्टेम्बर। भारत नेपाल सिमा क्षेत्र नजिक पर्यटकहरुको मुख्य केन्द्रविन्दु उत्तरे बजारमा अहिलेसम्म कुनै ब्याङ्कको सुबिधा नभए पछि यहाँका आम जनताको मागलाई ध्यानमा राख्दै समष्टि प्रभारी पुर्णहाङ सुब्बाको अगुवाईमा रहेको अभियान थालेपछि माग  पूरा […]

खबर

गान्तोकमा 59औं प्रजातन्त्र दिवस

गान्तोक, 2 सितम्बर। सिक्किममा बसोबासो गर्ने तिब्बती समुदायले प्रवासमा पनि प्रजातान्त्रिक मूल्य मान्यतालाई पावन दलाई लामाको कुशल नेतृत्वमा 1960 सालमा तिब्बती परम्परा, संस्कार र संस्कृतिलाई जगेरा गर्नको निम्ति प्रथम चुनावी प्रक्रियामार्फत तिब्बतीहरूको प्रवासी सरकार गठन […]

कालेबुङ

टिस्टा-रङ्गीतलाई बचाउन वर्णमाला परिवारले गर्दैछ, ‘त्रिवेणी कल्स’-कार्यक्रम

कालेबुङ, 2 अगस्त: टिस्टा रङ्गीतलाई बचाउनका निम्ति वर्णमाला परिवारले पाइला एडभेन्चर एण्ड वेल्फेयर सोसाइटीसित आबद्ध भएर ‘त्रिवेणी कल्स’-कार्यक्रम आयोजना गर्ने भएको छ। विशेष गरी शैक्षिक क्षेत्रमा काम गरिरहेको वर्णमाला परिवारले सङ्गीतको माध्मयबाट समाजको ताजा समस्याहरू पनि उठान […]

मुख्य समाचार

एनआरसीको कारण पहाडमा पनि डरलाग्दो स्थिति सृजना हुनसक्छ-मोर्चा

कालेबङ, 2 अगस्त: यदि पश्चिम बङ्गालमा पनि एनआरसी लागु गरेर आसाम सरह हजारौँ गोर्खाहरू छोडिएको खण्डमा दार्जीलिङ पहाडमा पनि डरलाग्दो स्थिति सृजना हुनसक्ने गोर्खा जनमुक्ति मोर्चा विनय तामाङपक्षले चेताउनी दिएको छ। गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता […]

खबर

विमल गुरुङले दार्जीलिङका जनप्रतिनिधिलाई वास्तविकता बुझ्न आसाम पठाउने

कालेबुङ, 2 सितम्बर:  एनआरसीको कारण प्रभावित गोर्खाहरूको वास्वविकता बुझ्न गोजमुमो अध्यक्ष विमल गुरुङले दार्जीलिङका सासंद अनि विधायकहरूलाई असम पठाउने निर्णय गरेका छन्। असममा 1 लाख गोर्खाहरूको नाम एनआरसीमा छुटेको खबरपछि गोजमुमो अध्यक्ष विमल गुरुङले एउटा […]

म्यागजिन

 ‘एक्टिभिष्ट अक्षर’को एक्टिभिजम्

किताब सिक्किममा  डा. पवन चामलिङको २५ वर्षे शासन गर्ल्याम्म ढल्यो। सरकार ढाल्ने राजनैतिक चलखेल त उस्तै-उस्तै नै हो तर मैले कवि आदर्श मिलन र उनको ‘एक्टिभिष्ट अक्षर’लाई सम्झें। जय क्याक्टस पुस्तक हातलागेपछि पाठप्रतिक्रिया स्वरूप केही […]

खबर

फरक शिविरमा नेपाली भाषा, वर्ण अनि व्याकरणको चर्चा: भाषामा एकरूपता आवोस् अनि त्यो एकरूपता वैज्ञानिक होस्-प्रा. सञ्जय विष्ट

कालेबुङ, 1 सितम्बर: फरक शिविरको नवौँ प्रकरणमा नेपाली भाषा, वर्ण अनि व्याकरणको चर्चा एवं कार्याशाला सम्पन्न भयो। फरक शिविर आयोजक समितिले आयोजना गरेको कार्यक्रममा कालेबुङ कलेजका प्राध्यापक सञ्जय विष्ट स्रोत व्यक्तिका रूपमा उपस्थित थिए। विद्यार्थीहरूलाई […]