मुख्य समाचार

आहा! कस्तो राम्रो कविताका लागि छानिए 15 कविता : को को छन् कवि?

कालेबुङ, 4 अक्टोबर आहा! क्या राम्रो कविता प्रतियोगिताका लागि 15 जना कवि छानिएका छन्। प्रतियोगिता सूचना एवं सांस्कृतिक विभाग, जिटिएको सौजन्यमा साङ्ग्रिला रिडर्स क्लबद्वारा आयोजित हुन गइरहेको हो। साङ्ग्रिला रिडर्स क्लबका मनोज बोगटी अनि उमेश […]

मुख्य समाचार

विश्वभरिका शेर्पाहरूको सम्मेलन सिक्किममा

गान्तोक, 3 अक्टोबर। विश्वभरिका शेर्पा समुदायको भाषा धर्म र संस्कृतिको संरक्षणसँगै परस्परमा सहयोगको भावना विकास गर्दै वैश्विक स्तरमा शेर्पा जातिको उत्थानको निम्ति गठित जाम्बूलिङ शेर्वी थोक्पा (विश्व शेर्पा संगठन)-ले आगामी 8 अक्टोबरमा विश्व शेर्पा दिवस […]

खबर

सिक्किमभरिको एटीएम खराब उपभोक्ता सास्तिमा

गान्तोक, 3 अक्टोबर। दशैंको मुखमा ब्याङ्क उपभोक्ताहरूले आफैंले पसिना बगाएर कमाएको पैसा समेत निकाल्न खप्नु सास्ति खप्नुपरिरहेको छ। सिक्किमको राजधानी गान्तोकलगायत चारैवटा जिल्लाको प्रमुख शहरहरूमा जन सेवाको निम्ति खोलिएको ढोल पिट्ने ब्याङ्कहरूले उपभोक्ताको माग अनुरूप […]