मुख्य समाचार

सदभावना सम्मेलनको प्रथम दिन श्री सतपालजी महाराजले भने  अध्यात्मले नै देशको चौतर्फी विकास हुनेछ

सिलगढी, ३०दिसम्बर- अध्यात्मले मानव मनको प्रदूषणलाई हटाएर  चारित्रिक, नैतिक विकास गराउन सक्षम हुने भएकोले अध्यात्मद्वारा मात्र देशको चौतर्फी विकास हुनेछ। उक्त मन्तव्य मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा उत्तर पलास , मझुवा गाँउ […]

खबर

भारतको बेंगलुरू में पूर्वोत्तर तथा दक्षिणाञ्चल कवि गोष्ठीमा नेपाली साहित्यबाट प्रभावकारी प्रस्तुति

बाग्राकोट, ३० दिसम्बर: साहित्य अकादमी, नयाँ दिल्लीद्वारा दक्षिण भारतको हरित शहर बेंगलुरूमा गत २८ र २९ दिसम्बरमा आयोजित पूर्वोत्तर तथा दक्षिणाञ्चल कवि गोष्ठीमा नेपाली साहित्यबाट प्रभावकारी प्रस्तुति राखिएको जानकारी पाइएको छ। बेंगलुरूको जैन युनिभर्सिटीमा आयोजित […]

खबर

गिरी जयन्तीमा 47औं साहित्य मञ्च सम्पन्न

गान्तोक, 27 दिसम्बर। अभियान साहित्य समिति, राङ्काको कार्यालयमा आज अगमसिंह गिरी जयन्तीको अवसर पारेर 47औं साहित्य मञ्च कार्यक्रम आयोजन गरिएको थियो। समितिद्वारा सामयिकरूपमा आयोजन गरिँदै आएको कार्यक्रमको आजको प्रकरणलाई अवकाशप्राप्त शिक्षक केएम पाण्डेले अध्यक्षता गरेका […]

मुख्य समाचार

 ग्रेटा थर्नबर्गको बाटोमा सिक्किम सस्टेनेबल 

गान्तोक, 27 डिसेम्बर। सिक्किमले पनि ग्लोबल वार्मिङ र पर्यावरण सचेतनामाथि अहिलेसम्म चलाउँदै आएको अभियानहरू मध्ये अभिनव तरिकाले हप्ताको प्रत्येक शुक्रबार राजधानी गान्तोकको चर्चित एमजी मार्गमा भेला भएर चर्चा छेड्ने अभियान थालेको छ। सिक्किमका केही सचेत […]

मुख्य समाचार

कान्छा दाजुको निधनमा चिया कविताद्वारा शोक व्यक्त

गान्तोक, 25 डिसेम्बर। भारतीय नेपाली साहित्यको बलियो आधार क्षेत्र दार्जीलिङको साहित्यकारहरूको निम्ति महत्वपूर्ण माध्यम चोकबजारको साझा पुस्तक पसल (अहिले साझा पुस्तक सदन) का सर्वप्रिय लालगेडी जस्ता व्यक्तित्व कान्छा दाजु (शिव राई) को असामयिक निधनप्रति चिया […]

खबर

कवि भीम ठटालको कविताकृति ‘जिद्दी बालक’ सार्वजनिक

गान्तोक, 22 दिसम्बर । सिक्किमका निक्कै खप्पिस कवि भीम ठटालको कविताकृति ‘जिद्दी बालक’ को दोस्रो सस्करण आइतबार सार्वजनिक गरियो। राजधानी गान्तोकको स्थानीय एक होटलमा आयोजित कार्यक्रममा सिक्किम, कालेबुङ, दार्जीलिङ र डुवर्सका साहित्यकारहरूको निकै बाक्लो भीड़ […]

सिक्किम

  अप्पर स्यारीको लगमथाङमा शुरु भयो तीन दिने गाउँले उत्सव

गान्तोक, 22 डिसम्बर। सिक्किमको राजधानी गान्तोक नजिक जैविक कृषि र दुग्ध उत्पादनको राजधानीकै रूपमा चिनिएको स्यारीको कोपिबारी ग्राम पञ्चायत एकाई अन्तर्गत पर्ने लगमथाङ गाउँमा आइतबारदेखि तीन दिवसीय गाउँले उत्सव आरम्भ भएको छ। स्थानीय मनोकामना संघको […]

खबर

समालोचक पेम्पा तामाङको नयाँ समालोचना कृति ‘विचार अनि विवेचना’ विमोचन

गान्तोक, 21 दिसम्बर । सिक्किमका वपिष्ठ समालोचक पेम्पा तामाङको समालोचनात्मक लेख सङ्ग्रह ‘विचार अनि विवेचना’ को लोकार्पण गान्तोकमा भयो। रचना बुक्समा आयोजित कार्यक्रममा कवि मनप्रसाद सुब्बा, साहित्यकार केएन शर्मा, नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड़्याल, अनुवादक सीपी […]

मुख्य समाचार

एसकेएम र भाजपामा फाटो, भाजपाले भन्यो एसकेएमसित छैन कुनै गठबन्धन

वर्तमान सरकार तथा एसकेएम पार्टीसँग भाजपाले केवल सिक्किम  विधानसभाको उप-चुनाउमा सीट सेयरिङ गरेको अनि अहिले दुई पार्टी बीच कुनै गठबन्धन छैन। गान्तोक, 21 दिसम्बर। सिक्किमको राजनीतिमा पहिलोपल्ट राजनैतिक समिकरणमा नयाँ सुत्रधारको रूपमा राष्ट्रिय पार्टी भारतीय […]

मुख्य समाचार

गोर्खाहरूले किन गर्नु सिएए र एनआरसीको विरोध?

सीएए अनि एनआरसीलाई विरोध गर्नु विनय अनि ममता बेनर्जीलाई सहयोग गर्नु कतै होइन त्यो विरोध गर्ने व्यक्तिको राजनैतिक चेतना हो। प्रवीण गुरुङ हिन्द देश के निवासी सभी जन एक हैं रंग रूप वेष भाषा चाहे […]

मुख्य समाचार

एनआरसीको बहानामा बङ्गाल अधिनस्त छैटौं अनुसूचीको माग गर्दै गोरामुमो

एनआरसीको हावाला दिएर पहाडमा छैटौं अनुसूची लागू गर्नुपर्ने मागमा विस्तारै गोरामुमोको स्वर मुखर बन्दैछ। यद्यपि, छैटौं अनुसूची बङ्गालभित्रको व्यवस्था हो। केही समयदेखि गोरामुमोले एनआरसीको कारण देशबाट निस्कनभन्दा छैटौंअनुसूची थापेर बङ्गालमा बसौं भन्ने आशय प्रकट गरिरहेको […]

मुख्य समाचार

गोर्खाहरूले एनआरसी र सिएएको विरोध नगरेर केन्द्रलाई सकरात्मक सन्देश दिनुपर्छ : विमल गुरुङ

मन्त्रीहरूले आश्वासन दिएकै भरमा गोर्खाहरूले सिएए र एनआरसीको विरोध नगरेर गोर्खाहरू केन्द्रको पक्षमा रहेको देखाउनुपर्ने विमल गुरुङले जनाएका छन्। एनआरसी र सिएएले गोर्खाहरूलाई असरै नगर्नेबारे केन्द्रका मन्त्रीहरूले मौखिक आश्वासन दिएका हुन् कि लिखित?  के कारणले […]

मुख्य समाचार

धापगाउँमा 2020 भित्र नयाँ स्कूल भवन बनिनेछ : छिरिङ दाहाल

कार्यक्रममा जीटीए डिस्ट्रिक्ट स्कूल बोर्डका अध्यक्ष छिरिङ दाहालले सम्बोधन राख्दै प्राथमिक शिक्षा व्यवस्थामा सुधार ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताइन्।  ‘2020 भित्र धापगाउँ प्राथमिक पाठशालाको नयाँ भवन बनाइदिनेछु। शीघ्र नै यसको प्रक्रिया अघि बढाइनेछ,’ उनले भनिन्। […]

मुख्य समाचार

‘क्रामाकपाले एनआरसीलाई समर्थन र सिएएलाई विरोध गर्छ’

‘देशका मूलभूत समस्याहरूबाट भाग्न भाजपा सरकारले एनआरसी र सिएए ल्याएको हुनसक्छ,’ उनले भने, ‘यो मुद्दाले गोर्खाहरूको मुद्दालगायत देशका मूलभुत समस्याहरू ओझलमा पार्नेछ।‘ दार्जीलिङ, 19 दिसम्बर भाजपा समर्थित पहाडको कम्युनिष्ट पार्टी क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले एनआरसी […]

म्यागजिन

विश्व हल्लाउने 16 वर्षीय आन्दोलनकारी ग्रेटा थन्वर्ग

ग्रेटा थनवर्ग अरु केटाकेटीजस्ती थिइनन्। चार वर्षअघि थनवर्गलाई एस्पर्जर्स सिन्ड्रोम भएको पत्ता लाग्यो। उनकी बहिनीलाई पनि यस्तै समस्या छ। ‘म हरेक कुरा बढी सोच्छु। कुनै पनि विषयमा नसोची बस्नै सक्दिनँ। बिर्सिन सक्दिनँ,’ उनले भनेकी छन्। […]

खबर

भारतमा अवैधरूपमा बङ्गलादेशी बसेको छ भने सूची दिउन्, हामी उनीहरूलाई देश लानेछौं-बङ्गलादेश

‘सूची दिइयोस्, हामी उनीहरूलाई देशमा फिर्ता लानेछौं, हाम्रा नागरिकबाहेक अरू बङ्गलादेश घुसेको खण्डमा उनीहरूलाई हामी भारत पठाइदिनेछौं।, मेननले भनेका छन्। सीएएको कारण देशमा हिंसा फैलिरहेको बेला मेननले यस्तो वयान दिएका छन्। उनले भारत यात्रासमेत रद्द […]

मुख्य समाचार

जति हिंसा हुन्छ, उति कमल फुल्छ : अमित शाह

त्रिपुरा, 16 दिसम्बर गृहमन्त्री अमित शाहले सिएए र एनआरसीको प्रतिवादमा देशभरि भइरहेको प्रदर्शन र हिंसाबारे मुख खोलेका छन्। त्रिपुराको अगरतलामा एउटा जनसभामा बोल्दै उनले भनेका छन्, ‘राज्य सरकारहरूले एउटा कुरा थाहा गरोस्, भाजपा हिंसासित डराउँदैन। […]

मुख्य समाचार

सीएए र एनआरसीको विरुद्धमा मोर्चाले गऱ्यो कार्यक्रमहरूको घोषणा : सिलगढी, तराई डुवर्समा पनि हुने प्रतिवाद कार्यक्रम

’20 दिसम्बरमा हुन गइरहेको रेली अनि सभामा  सबै सर्वसाधारण जनता जनार्दन अनि सबै सङ्घ सस्थाहरूलाई सामेल भइदिने हामी विनम्र अनुरोध गर्दछौं,’ मोर्चा प्रमुख विनय तामाङले भने, ‘प्रतिवादको यी दुई विरोध कार्यक्रम पश्चात केही दिनको अन्तरालमा […]

म्यागजिन

कलिलो दृष्टिकोणमा समयबोध

बुक रिभ्यु   विशाल सर्घाईँ योगिता राईको ‘समयबोध’ यसै वर्षको सितम्बर महिनामा प्रकाशित कविता सङ्ग्रह हो। यस कविता सङ्ग्रहभित्र जम्मा ३५ – वटा कविताहरू रहेका छन्। समयबोधका प्रत्येक कविताहरूमा समयको बोध भएको हामी पाउँछौँ। मूलतः: […]

मुख्य समाचार

सीएएको कारण रणभूमि बन्दै देश

दिल्ली, 16 दिसम्बर दुवै संसद्बाट गतसाता पारित नागरिकता संशोधन विधेयक (क्याब) लाई लिएर पूर्वोत्तर भारतमा सल्केको विरोध प्रदर्शन राजधानी दिल्ली हुँदै अन्य क्षेत्रमा पनि फैलिएको छ । आइतबार क्याबको विरोधमा दिल्लीमा समेत उग्र प्रदर्शन भयो ।  दक्षिण […]

खबर

सिक्किममा लागू भयो क्याब

गृह मन्त्रालयले जारी गरेको आधिकारिक सूचनामा गैर-बीजेपी शासित राज्यहरूमाथि स्पष्ट गर्दै भनिएको छ कि राज्यले उक्त कानून लागू गर्ने नगर्ने निर्णय लिने अधिकार छैन, संविधानको हिस्सा बनेको यो नागरिकता संशोधन कानून लागू भएको हुनुपर्छ। सिक्किम, […]

म्यागजिन

कवि हुनु भनेको आफैसित संवाद गर्नु हो- मनोज विश्वकर्म

संवाद र कविता मनोज विश्वकर्म नेपालका नयाँ हाँचका सक्रिय कवि हुन्। आफैसित संवाद गर्दै समाजका अन्तरविरोधहरू खोतल्ने अभियानमा लागेका मनोज पुस्ताको अनुहारको भीड कविता सङ्ग्रह निक्कै चर्चामा आएको छ। यी नै कविसित केही संवाद गरिएको […]

म्यागजिन

साहित्यमा प्रगतिवाद र जीवनमा मार्क्सवादलाई उतार्नु सबैभन्दा कठिन कार्य हो : एनबी घिमिरे

संवाद एनबी घिमिरे सिक्किमका नयाँ हाँचका कवि हुन्। वैचारिक र राजनैतिक कविताको जनरा पक्रिएर वामपन्थी विचारलाई कलात्मक अभिव्यक्ति दिन उनी खप्पिस कवि हुन्। मार्क्सवाद र प्रगतिवादलाई जीवनको आदर्श बनाउन सङ्घर्ष गरिरहेका कवि पनि हुन्। उनका […]

खबर

मणिकुमार सुब्बाको लागि म माफ माग्दिन: निशिकान्त दुबे

‘म मेरो वयानमा सयप्रतिशत कायम छु। यति गर्दा पनि गोर्खाहरू मसित रिसाउँछन् भने म माफी मागिदिन्छु,’ दुबेले भनेका छन्, ‘मैले सुब्बा साहबबारे केही बोलेको छैन। मैले काङ्ग्रेसकोबारे बोलेको छु। मैले गोर्खाहरूको भावना आहत गरेको छु […]

म्यागजिन

244 (2) लागू भएको भए….

विचार पहाड़ अनि तराईका सम्पूर्ण गोर्खाहरूका निम्ति आप्पाले सुरक्षा कवजको रूपमा खतियान 244 (2) ल्याइदिनु भएकै हो। यै खतियान लागु भएको भए न त सिएबी न त एनआरसी नै पहाड़ चढन सक्ने थियो। निरज जिम्बा […]

खबर

माथिबाट काम गर्न नदिएको भन्दै भाजपा नेताहरूद्वारा राजिनामा

दार्जीलिङ, 14 दिसम्बर भाजपा जिल्ला समितिका शीर्ष नेताहरूले पदबाट राजीनामा दिए। शुक्रवार दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपा दार्जीलिङ जिल्ला समितिका महासचिव अनिल शर्मा, सहसचिव सुमन शर्मा, खरसाङ नारी एकाइकी संयोजिका प्रियङ्का छेत्री, कालेबुङ […]

खबर

चर्किँदै नागरिकता संशोधन बीलको विरोध

15 दिसम्बर विकास बोर्डहरूको ऱ्याली  19 दिसम्बर विनय गुटको ऱ्याली 23 देखि 27 दिसम्बर पहाड़का केन्द्र सरकारी कार्यालयहरूमा विरोध प्रदर्शन दार्जीलिङ, 14 दिसम्बर नागरिकता संशोधन बीलको विरोधले दार्जीलिङ पनि दिनप्रतिदिन तातिँदै जाँदैछ। गोजमुमो विनय गूट […]

म्यागजिन

 के हो त नागरिक संशोधन बिल २०१९?

जानकारी नोट – नागरिक संशोधन बिलमा कट् अफ इयर ३१ दिसम्बर २०१४ तोकिएको छ यसर्थ नयाँ शरणार्थीहरु ल्याएर हाम्रो गाउँ ठाँउमा स्थान दिइनेछ भन्ने जस्तो अफवाहहरुदेखि जनता आत्तिनु हुँदैन – अनुवादक। अनुवाद  : देव खम्बु […]

खबर

दुबेहरुकै कारण गोर्खाल्याण्डको माग उठेको हो- क्रामाकपा

‘भारतको आन बान र सानको निम्ति जीवनको बलिदान दिन, राष्ट्रिय निर्माणमा अग्रिम पङ्तिमा रहने गोर्खा जातिमाथि यसरी विदेशीको लाञ्छना लगाउने घटना बारम्बार भइरहन्छ। हिज अस्ति तनवी दास अहिले निशिकान्त दुवे। यसैकारण राष्ट्रिय चिन्हारी र राजनैतिक […]

म्यागजिन

गोर्खाको लागि चट्टान बन्छु भन्ने अमित शाह सुब्बालाई अपमान गरिँदा किन मौन?

प्रतिक्रिया गोर्खा जातिको निम्ति चट्टान झैं खडा रहनेछौं भन्ने वर्तमान गृहमन्त्री माननीय अमित शाहले आज किन गोर्खाको गौरव मणिकुमार सुब्बालाई सदनमा अपमान गरिँदा मौन बसिरहेका छन्? त्यसरी नै आज किन भाजपाका दार्जीलिङका सांसद राजु बिष्ट […]