खबर

दुबेलाई भाजपाले कार्वाही नगरे मोर्चा आन्दोलनमा उत्रनेछ, न्यायालय जानेछ : विनय तामाङ

‘राजु विष्ट, विमल गुरूङ, निरज जिम्बाहरू यदि भाजपाका पिञ्जड़ाका सुगाहरू होइनन् भने सासंद निशिकान्त दूबेविरूद्ध कार्वाही गराउन बाध्य बनाउन सक्नुपर्छ,’ तामाङले भनेका छन्, ‘किनभने सासंद निशिकान्त दूबेले भूतपूर्व सासंद मणिकुमार सुब्बा अनि गोर्खाहरूविरूद्ध लोकसभाभित्र दिएको […]

खबर

दुबेलाई भाजपाले कार्वाही गरेको हुनुपर्छ : गोरामुमो

दुबेको रेकर्ड अमित शाह र राजु विष्टले लोकसभाबाट हटाउने वचन दिएका छन्। दुबेको बयानलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कडा शब्दमा निन्दा गरेको छ।’ दार्जीलिङ, 13 दिसम्बर तेजपुरका पूर्व सांसद स्व, मणिकुमार सुब्बालाई नेपालबाट छिरेको अनुप्रवेशकारी […]

खबर

राजु विष्टले स्पिकरलाई हटाउन लगाए दुबेले सुब्बामाथि लगाएको लाञ्छनाको रेकर्ड

‘हिजो संसदमा म थिइनँ। हुनु हो भने म तत्कालै विरोध जनाउने थिएँ। दुबेले जे पनि सदनमा बोलेका छन्, त्यो उनको नीजि वयान हो,’ विष्टले दुबेको बचाउमा भने, ‘दुबेको अभिव्यक्तिको स्वाधिनतालाई म सम्मान गर्छु तर उनीले […]

खबर

जल्यो क्याबको खेस्रा : ‘राजु विष्टले संसदमा हामीले उठाइरहेको मागलाई नै उठान गरे’

क्याब र एनआरसी एका-अर्काको पूरक हो। यसर्थ गोर्खा क्याब र एनआरसीबाट मुक्त हुन पर्छ।  ‘एनआरसीको चर्चा उठ्‌नसाथ हामीले गोर्खाहरूलाई ‘अरिजिनल इनह्याभिटेन्ट’ बनाएर ‘प्रोटेक्टेड लिस्ट’-मा अन्तर्भुक्त गर्नुपर्छ भन्ने माग गर्दै आइरहेका छौं। विधायक नीरज जिम्बाले एनआरसीले […]

खबर

जिम्बा भन्छन्- क्याबले गोर्खालाई छुँदैन : दुबे भन्छन्- मणिकुमार सुब्बा विदेशी हुन् : राजु विष्ट मौन

जिम्बाले गोर्खाहरूलाई क्याबले नछुने भन्दै गर्दा उता दुबेले मणिकुमार सुब्बाको नाम नै लिएर विदेशी बताउनुले भने भाजपाको आन्तरिक एजेण्डा के हो भन्ने प्रश्न उठेको छ। गोर्खालाई क्याबले नछुने हो भने मणिकुमार सुब्बालाई किन विदेशी भनिँदैछ? […]

खबर

दलगाउँमा आधार कार्डको नाममा लुट: एकजनाबाट लिइँदैछ 6 सय रुपियाँ

कालेबुङ, 11 दिसम्बर: कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत पर्ने दलगाउँमा  रोङ्गो ग्राम पञ्चायत कार्यालय नजिक आधार कार्ड संसोधनको नाममा लुट चलिरहेको छ। सोमबारदेखि शुरू भएको उक्त केन्द्रमा आधार कार्डमा नाम, जन्मतिथि आदि संशोधन गराउन आउने […]

मुख्य समाचार

नागरिक संसोधन बीलको विरोधमा उत्तरपूर्वीय राज्यहरू

नयाँ दिल्ली, 10 दिसम्बर सरकारले तीनवटा छिमेकी देशहरुका गैर-मुस्लिम अल्पसंख्यकहरुलाई भारतमा नागरिकता दिने विवादस्पद बील संसदमा पेश गरेपछि उत्तरपूर्वी राज्यहरु लगायत सम्पूर्ण राज्यहरुमा नै हजारौं विरोधीहरु सडकमा उत्रिए। कडा विरोध हुँदा हुँदै पनि गृहमन्त्री अमित […]

मुख्य समाचार

असम काङ्ग्रेसको प्रतिक्रिया : गोर्खाहरूलाई अनुप्रवेशकारी भनेकोमा गृहमन्त्री अमित शाहले क्षमा माग्नुपर्छ

असम, 10 दिसम्बर भारतीय गोर्खाहरूप्रति लाञ्छना लगाउने कार्यको असम कङ्‌ग्रेसले भर्त्सना जनाएको छ। गोर्खाहरूलाई कथित रूपमा अनुप्रवेशकारी भनेकोमा केन्द्रिय गृहमन्त्री अमित शाहले क्षमा माग्नुपर्ने माग कङ्‌ग्रेसले गरेको छ। असम कङ्‌ग्रेसका नेता गौरव गोगोईले यस्तो माग […]

मुख्य समाचार

बीपी बजगाईँको प्रतिक्रिया : बिनोय तामाङले गृहमन्त्रीलाई झट्टै माफी मागेको हुनुपर्छ

प्रतिक्रिया बिनय तामाङले भनेका छन्-“गृहमन्त्रीले जुन प्रकारको वक्तव्य आज लोकसभा दिए त्यो अप्रत्यक्ष रुपमा गोर्खा समुदायलाई पनि उनले “घुसपैठियो´´ को संज्ञा दिएका हुन्।“ हिजो संसदमा बोल्दा माननीय गृहमन्त्रीले गोर्खालाई घुसपैठिया कहीं पनि भनेका छैनन्। उनले […]

म्यागजिन

भारतका बाबाहरू

रविश कुमार-को पुस्तक ‘द फ्री भ्वाइसः अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन’-को अंश स्पिकिङ टाइगरद्वारा प्रकाशित ‘द फ्री भ्वाइसः अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन’ किताबलाई लेखनाथ छेत्रीले अनुवाद गरेका छन्। साङ्ग्रिला बुक्सले यसलाई  ‘मुक्त […]

मुख्य समाचार

‘स्थायी राजनैतिक सामाधान यदि युटी हो भने त्यसमा छैटौं अनुसूचीको कवच हुनुपर्छ’

घिसिङले स्थायी राजनैतिक सामाधानलाई सबैले गोर्खाल्याण्ड नै बुझेको बताउँदै भने, ‘तर गोर्खाल्याण्ड भनेर मात्र हुँदैन। त्यसलाई स्पेशल स्टेटसले बाँधेको हुनुपर्छ। युटीको पनि कुरा हुँदैछ। तर युटीको पनि कवच हुनुपर्छ। युटीको कवच छैटौं अनुसूची हो। यही […]

मुख्य समाचार

हैदरावाद बलात्कार काण्डका दोषीहरुलाई पुलिसले ठोक्यो गोली : चार जना नै ठहरै

हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुलिसले गोली हानेर मारेको छ। अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा पुलिसले […]

मुख्य समाचार

क्याब र एनआरसी सिक्किममा लागू नहोस् भन्दै पिएस गोलेले बिसाए शाहलाई बिन्ती

दिल्ली, 6 दिसम्बर सिक्किमका मुख्यमन्त्री पीएस गोलेले गृहमन्त्री अमित थाहालाई सिटिजनसिप एमेनमेन्ट बिल (क्याब) र नेस्नल रेजिस्टर अफ सिटिजन्स (एनआरसी) दुवै सिक्किममा लागू नगरिदिने बिन्ती गरेका छन्। ‘सिक्किमलाई क्याब र एनआरसीबाट बाहिर राखियोस्,’ गोलेले भनेका […]

मुख्य समाचार

गोरामुमोले सम्झियो मदन तामाङका हत्यारा :  हत्याराहरूले सजाय पाएको गोरामुमो हेर्न चाहन्छ

दार्जीलिङ, 6 दिसम्बर दिल्लीमा सांसद राजु विष्टलाई भेटेर फर्किएपछि गोरामुमोले भनेको थियो, ‘राजु विष्टले शीतकालीन सत्रमा जनतालाई खुशीको खबर दिनेछन्। अहिले नै भन्यौं भने जनतालाई त्यतिखेर मजा आउँदैन भनेर नभनेका हौं।’ गोरामुमोले भनेको थियो, ‘सासंद […]

मुख्य समाचार

गोरामुमो भन्छ-छैटौं अनुसूचीमा एनआरसी लागू हुँदैन

‘ केन्द्रशासित प्रदेशको मान्यता पाइसकेको लद्दाखले पनि छैटौं अनुसूचीको माग गरिरहेको छ। राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) छैटौं अनुसूची भएका क्षेत्रहरूमा लागू नहुने केन्द्रिय गृहमन्त्री अमित शाहले घोषणा गरिसकेका छन्,’ लामाले भने, ‘ सुवास घिसिङले आजभन्दा […]

मुख्य समाचार

एनआरसी भाजपाको राजनैतिक मुद्दा मात्र

देशमा बस्ने सबै देशवासी हुन्। भाजपालाई उनीहरूको नागरिकता खोस्ने अधिकार कसले दियो? भाजपाले एनआसरीलाई राजनैतिक मुद्दा बनाइरहेको छ, तर मैले यसको विरोध राजनैतिकरूपले होइन मानवीय आधारलाई लिएर गरेकी हुँ। किन भने दसकौंदेखि देशमा बस्दै आएका […]

मुख्य समाचार

‘केही दलहरूको मुखमा मात्र गोर्खाल्याण्ड छ तर मनमा अर्कै छ’

दार्जीलिङ, 4 दिसम्बर गोरामुमोले छैटौं अनुसूचीको वकालत गरिरहेको छ। भाजपाले स्थायी राजनैतिक सामाधानको कुरा गरिरहेको छ। यस्तोमा क्रामाकपाको वयान छ,  मुखमा गोर्खाल्याण्ड तर मनमा अरू कुरा बोक्नेलाई धर्नामा निम्तो गरिने छैन। क्रामाकपा  प्रवक्ता गोविन्द छेत्रीले […]

मुख्य समाचार

‘पहाडको पुलिसी अत्याचार जाँच्ने संसदीय समिति बनाइदियाजावोस्’

दार्जीलिङ, 4 दिसम्बर चुनाउअघि भाजपा सांसद राजु विष्टले भनेका थिए, ‘मलाई सांसद बनाएर पठाउनु भयो भने म भूमिगत रहेको पाँच हजार आन्दोलनकारीहरूलाई फर्काएर ल्याउनेछु।पहाडबाट एट्रोसिटी हटाउनेछु।’ हिजोमात्र संसदमा विष्टले यसै मामिलामा आफ्नो कुरा राखे। पाँच […]

मुख्य समाचार

भाजपाको व्याकरणमा पहाडको कम्युनिष्ट पार्टी : भाजपाले ‘गोर्खाल्याण्ड’ भन्नु हुँदैन-क्रामाकपा

दार्जीलिङ, 2 दिसम्बर भर्खरै भाजपा सांसद राजु विष्टको सहयोगमा दिल्ली पुगेका पहाडको कम्युनिष्ट पार्टी क्रामाकपाका नेताहरूले भाजपाले गोर्खाल्याण्ड नभन्नु नै उपयुक्त रहेको आशय प्रकट गरेका छन्। भाजपालाई स्थायी राजनैतिक सामाधानको नाम के हो भन्ने प्रश्न […]

म्यागजिन

हतास बङ्गाल र अन्तिम अस्त्र

आलोचना गोर्खाल्याण्ड समर्थकहरू पनि देशको राजनैतिक मुलधारमा आउनु पर्छ भने प्रजातन्त्र र कानुनको दायराभित्र रहेर उनीहरूले पनि राजनीति गर्न पाउनुपर्छ। आन्दोलनकारीहरूले देशको मानचित्रभित्रै अलग राज्य मात्र मागेका हुन। पुलिस प्रशासनले बोलाएको र अदालतको आदेश अनुसार […]

खबर

मुख्यमन्त्री पीएस तामाङ र मन्त्री परिषदका 12 सदस्यले नयाँ दिल्लीमा  गरे पुनः शपथ ग्रहण

गान्तोक, 1 डिसम्बर। सिक्किमको मुख्यमन्त्री पीएस तामाङ र उनको मन्त्री परिषदका 11 पद र गोपनियताको शपथ ग्रहण गरेका छन्। राज्यपाल गङ्गा प्रसादले मुख्यमन्त्री तामाङलाई शनिबार राति पद र गोपनियताको शपथ दिलाएका हुन भने 11 जना […]

मुख्य समाचार

भाजपालाई विस्तार हुनदेखि रोक्नु हो भने राजनैतिक पुलिस कार्यवाही बन्द गर्नु पर्छ

विचार यदि राज्यको तृणमूल सरकार भाजपालाई विस्तार हुनदेखि रोक्न चाहन्छ भने राजनैतिक पुलिस कार्यवाही बन्द गर्नु पर्छ।  नत्र हामी जस्ता भाजपा विरोधी विचारधारा भएकाहरु  पनि भाजपाको विचारधारालाई अनुसरण गर्न बाध्य पर्नेछन्। प्रवीण गुरुङ २८ नोभेम्बरमा […]

म्यागजिन

साधारण र शक्तिशाली कविता सङ्ग्रह- नि:शब्द उत्तर

पुस्तक सबैलाई स्वतन्त्रता मनपर्छ। स्वतन्त्रताको परिभाषा तर कैदमा पर्नेहरुलाई अझ मजाले थाहा हुन्छ। कैद भनौं वा बन्धन। हामी हरेक पनि कुनै न कुनै रुपले बन्धनमा छौं। हामी जकड़िएका छौं। पिल्सिएका छौं ।जहाँ स्वतन्त्रताको द्वारहरु खोलिएको […]

म्यागजिन

कविताले देखाएको बाटो कृत्रिम नभएर इमान्दार हुनुपर्दछ- योगिता राई

संवाद फुटकर कविहरू लेखेर पाठकको मन जित्ने योगिता राईको कविता सङ्ग्रह समयबोध भर्खर बजारमा आइसकेको छ। उनको कविताप्रतिको धारणा र कविता सङ्ग्रहको वरिपरि रहेर कुराकानी गरेका छौं। जसलाई यहाँ राखेका छौं-साहित्य सम्पादक विशाल नाल्बो खासमा […]

मुख्य समाचार

हाम्रा मानिसहरू इमान्दार छैनन्, बिक्छन्, यो ठूलो समस्या हो- रुद्र बराल

संवाद असममा हामी हाम्रो नाउँ एनआरसीमा आओस्, डि भोटरको नाउँमा हामीलाई नतड्पाइयोस, हामीलाई नेपाली पढाउने एकजना शिक्षक दियोस् भनेर बाटामा निस्कन्छौँ भने दार्जिलिङका जनता माटोसँग आएका हौँ हामीलाई माटो चाहिन्छ भनेर लड्छन्।  सिक्किमका जनता आफ्नो […]