म्यागजिन

कविताले देखाएको बाटो कृत्रिम नभएर इमान्दार हुनुपर्दछ- योगिता राई

संवाद फुटकर कविहरू लेखेर पाठकको मन जित्ने योगिता राईको कविता सङ्ग्रह समयबोध भर्खर बजारमा आइसकेको छ। उनको कविताप्रतिको धारणा र कविता सङ्ग्रहको वरिपरि रहेर कुराकानी गरेका छौं। जसलाई यहाँ राखेका छौं-साहित्य सम्पादक विशाल नाल्बो खासमा […]

मुख्य समाचार

हाम्रा मानिसहरू इमान्दार छैनन्, बिक्छन्, यो ठूलो समस्या हो- रुद्र बराल

संवाद असममा हामी हाम्रो नाउँ एनआरसीमा आओस्, डि भोटरको नाउँमा हामीलाई नतड्पाइयोस, हामीलाई नेपाली पढाउने एकजना शिक्षक दियोस् भनेर बाटामा निस्कन्छौँ भने दार्जिलिङका जनता माटोसँग आएका हौँ हामीलाई माटो चाहिन्छ भनेर लड्छन्।  सिक्किमका जनता आफ्नो […]

खबर

13 जना होइन, 13 हजारसम्म पक्राउ गरोस्, तर डराउनु हुँदैन : बजगाईँ

‘वारन्ट थियो भने अहिलेसम्म किन पक्राउ गरेन, किन एकै रातमा पक्राउ गरेको?’, बजगाईँले भने, ‘पुलिसले 24 घन्टाभित्र सबैको वारन्टको लिस्ट जारी गर्नुपर्छ। कति जना विमल खेमाका समर्थकहरूको वारन्ट छ, सबैको सूची सार्वजनिक गरिनुपर्छ।’ दार्जीलिङ, 30 […]

म्यागजिन

 जिटिए चुनाउको लागि गोरामुमोको जनसम्पर्क अभियान : विमल खेमा र गोरामुमोको फाटोले के सङ्केत गर्दैछ?

विचार मन घिसिङ जनसम्पर्क अभियानमा निस्कनको पछि पनि एउटा ठूलो कारण छ, त्यो के हो भने बिमल खेमाका प्राय: परिचित मुहारहरु अहिले विभिन्न कारणहरुले दार्जीलिङ पहाडमा छैनन्। त्यसैले मन घिसिङ आफ्नो पिताको छवि साथमा लिएर […]

मुख्य समाचार

गोर्खाल्याण्ड सिङ्गो गोर्खाले माग्नुपर्छ : अनित थापा

 ‘मैले त्यसैले आन्दोलनको नाममा आफूहरू खसीको मासु र भात खाँदै बस्दै, जनताहरूलाई भोकभोकै अलपत्र पार्ने प्रथाको विरोध गरेको हुँ ।  कुनै पनि आन्दोलन बम-बारूदले जितेको इतिहास छैन,’ थापाले भने,  ‘गोर्खाल्याण्ड न कसैले किन्न सक्छ, न […]

खबर

ठाकुरबाडी मन्दिर 30 जनवरीमा उद्घाटन हुने, पुरानो मूर्तिहरू निर्माण विवादमा

एक करोड पचास लाख रूपियॉं खर्च गरेर स्थापित गरिएको राधा कृष्ण, राम दरवार, हनुमान, शिवलिंग, दुर्गा देवी र गणेशको कथित अष्टधातुको भनिएको प्रतिमा तोड्ने क्रममा फलामले भरेर निर्माण गरिएको खुलासा भएको छ। गान्तोक, 29 नोभेम्बर। […]

म्यागजिन

राजु विष्ट आफैले गरे एनआरसीबारे आफ्नो झुट सार्वजनिक : निरज जिम्बाले राजनीतिबाट सन्न्यास लिनुपर्छ

प्रतिक्रिया चुनाउको समय भाजपा सांसद राजु विष्टले एनआरसीले कुनै गोर्खाहरूलाई पनि नछुने दावी गरेका थिए भने भाजपाका विधायक निरज जिम्बाले त गोर्खाहरू त परै जाओस् गोर्खाहरूको बारीमा फलेको इस्कुसलाई समेत एनआरसीले नछुने दावी गर्दै आसामका […]

मुख्य समाचार

एनआरसीको हवाला दिएर विष्टले उठाए गोर्खाहरुलाई जनजाति र अरिजिनल इन्हेविटेन्सको दर्जा दिनुपर्ने मुद्दा

कालेबुङ, 29 नोभेम्बर सांसद राजु विष्टले नेशनल रेजिस्टर अफ सिटिजन (एनआरसी) को परिप्रेक्ष्यमा गोर्खा जाति सुरक्षित रहेको हुनुपर्ने मुद्दालाई आज लोकसभा सदनको  जिरो आवरमा उठाएका छन्। आफु आसाममा एनआरसी लागु गरिँदा त्यहाँका जनताले भोग्नु परेको […]

खबर

एसडीएफका 30 जिल्ला पञ्चायतमध्ये 26 एसकेएममा सामेल, मुख्यन्त्री गोलेले गरे स्वागत

गान्तोक, 29 नोभेम्बर। सिक्किमको पूर्व जिल्लाका कूल ३० जना जिल्ला पंचायत सदस्य मध्ये जम्मा २६ वटा टेरिटोरियल क्षेत्रका जिल्ला पंचायत सदस्यगणहरुले विपक्षी दल एसडीएफ पार्टीलाई त्याग गर्दै आज देखि सत्तारूढ एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल […]

खबर

13औं दक्षिण एशियाली खेलकूदमा ताइक्वान्दो खेलाडी सावित्री प्रधान निर्णायक

गान्तोक, 29 नोभेम्बर। नेपालको राजधानी काठमाण्डौमा सम्पन्न हुन गइरहेको 13औं दक्षिण एशियाली खेलकूदमा अन्तर्राष्ट्रिय निर्णायकको रूपमा सिक्किमका अन्तर्राष्ट्रिय ताक्वाण्डो खेलाडी सुश्री सावित्री प्रधानले चयन भएकी छन्। आगामी 1 देखि 10 दिसम्बरसम्म काठमाण्डौ र पोखरामा हुने […]

म्यागजिन

गोर्खाल्याण्डको साटो यूटी त यूटी तर कस्तो यूटी? विधानपालिका भएको कि नभएको?

विचार  यदि केन्द्र सरकारले राजनैतिक इच्छाशक्ति देखाएर दार्जिलिङ, तराई डुवर्सका भूभाग मिलाइ ‘यूटी’ दिन्छ भने राम्रो हो तर प्रश्न यहाँ के छ भने यूटी त यूटी तर कुन प्रकारको यूटी? लद्दाखजस्तो विधानपालिका नभएको यूटी कि […]

मुख्य समाचार

विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानी टरेको टरेकै : बजगाईँ भन्छन्- चुनाउ अघि उनीहरूलाई पहाड ल्याउँछौं

न्यायालयले सुनवाईको तारीख परिवर्तन गर्दै आउँदो १०दिसम्बरदेखि मोर्चा नेताहरूको अग्रिम जमानी याचिकामा नियमित सुनवाई हुने कुरा जनाइएको छ। स्मरण रहोस्‌, विमल गुरुङ र रोशन गिरीका उकीलहरूको अनुरोधमा मोर्चा नेताहरूको अग्रिम जमानी याचिकाको सुनवाई  जलपाईगड़ी सर्किट […]

मुख्य समाचार

‘कोही गोर्खा गोर्खाल्याण्ड विरोधी हुनसक्दैनन्, विरोधी भन्नु स्वार्थको राजनीति हो’

‘कोही पनि गोर्खा गोर्खाल्याण्ड विरोधी हुन सक्दैनन्,’ अनित थापाले भने, ‘यदि कसैले कुनै अर्को पार्टीका समर्थकहरूलाई गोर्खाल्याण्ड विरोधी भन्छन् भने उ दलीय राजनीति गरिरहेको छ भनेर बुझ्नुपर्छ। जातिको लागि होइन नीजि स्वार्थको राजनीति गर्दैछ भनेर […]

मुख्य समाचार

उपचुनाउमा तृणमूलको जित : भाजपा 19 मा नै साफ : भाजपा हार्नुमा एनआरसी फ्याक्टर

‘भाजपाको नारा थियो, तृणमूल हुनेछ 19 मा हाफ र 21 मा हुनेछ साफ,’ ममताले भनिन्, ‘भाजपा त 19 मा नै साफ भयो।’ कोलकाता, 28 नोभेम्बर खडकपुर, कालियागञ्ज र करिमपुर तीनवटै विधानसभा सिटमा तृणमूल काङ्ग्रेसले जितेको […]

मुख्य समाचार

बजगाईँले निरज जिम्बा र मन घिसिङको नाम नलिई भने- भारतीय गोर्खाहरूको किपट देखाइदेउ

‘उनीहरू हाम्रो मुख खोलियोस् भन्ने चाहन्छन्। तर बङ्गालसित चुनाउ जित्ने एजेण्डा छैन। उनीहरूसित एउटै एजेण्डा छ, त्यो हो ‘भाजपाले बङ्गाल टुक्राउँदैछ’ भन्ने,’ बजगाईँले सङ्केतमा भने। भाजपा, राजु विष्ट र गोजमुमो-1 ले किन गोर्खाल्याण्ड नभनेर पर्मानेन्ट […]

खबर

असममा दुर्गा मल्लको सालिग तोडफोड : कुतत्वहरूलाई 24 घन्टामा पक्राउ गरिनुपर्ने मोर्चाको माग

‘यसैले यस्ता अपराधीहरूमाथि सरकारले कुनै पनि दया भावना राख्नु हुँदैन भन्ने हामी माग गर्दछौं,’ उनले भनेका छन्, ‘आसामको कार्वी आङलोङ जिल्लाको तुम्प्रेङ थानाअन्तर्गत मुगासङ गाउँमा यसरी शहीद दुर्गामल्लको सालिग तोड़फोड़ गरिनु भनेको देशभरिका समग्र गोर्खाहरूको […]

मुख्य समाचार

राजु विष्टले उत्पन्न गरेको रहस्यको पर्दाफास शीघ्र गर्नेछौं- विनय तामाङ

दार्जीलिङ, 27 नोभेम्बर गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनोय तामाङले राजु विष्टले कुरा घुमाएर अल्मल्याइरहेको आरोप लगाएका छन्। ‘गोर्खाल्याण्डको माग गर्छु भनेर सासंद राजु विष्ट सोझै किन गोर्खाल्याण्ड भन्न सकिरहेका छैनन्? कि उनले भनेको पर्मानेन्ट सल्यूसन […]

मुख्य समाचार

राजु विष्टले मोदीलाई सम्झाए स्थायी सामाधान र 11 जातको मुद्दा :  मोदीले ज्ञापनलाई अमित शाहकोमा पुऱ्याइदिने आश्वासन दिएको विष्टको दाबी

‘चुनावी सङ्कल्पपत्रमा उल्लेखित दुइवटा मुद्दाबारे प्रधानमन्त्रीलाई स्मरण गराउन ज्ञापन चढाएको हुँ,’ विष्टले भनेका छन्, “संकल्प पत्रमा उल्लेखित मुद्दा पारित गर्न प्रक्रिया चाल्नुपर्छ’ भनेर लेखेको छु। मेरा मागहरूलाई गृहमन्त्री अमित शाहसम्म पुऱ्याइदिने प्रधानमन्त्रीले आश्वासन दिएका छन्।’ […]

मुख्य समाचार

फेरि पनि पञ्चायतभित्र गुजुल्टिॅंदै गोर्खाल्याण्ड 

विचार अहिले राजनैतिक आवेग, एक अर्कासितको प्रतिस्पर्धा, राजनैतिक उद्देश्य र भावनामा बहकिएर मात्र तीन स्तर पञ्चायत चुनाव, स्थायी समाधानको चर्चा चर्किएको छ। घरि तीन स्तरीय पञ्चायत चुनाव घरि स्थायी समाधानको राजनैतिक चलखेलभित्र फेरि कता कता […]

मुख्य समाचार

त्रिस्तरीय पञ्चायती व्यवस्था, गोरामुमोको जिद्दी र जनताको माग नष्ट गर्ने छैटौं अनुसूचीको वकालत

आलोचना गोरामुमोले भन्नु पऱ्यो, २५ नोभेम्बर २००७ मा तत्कालीन मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले छैटौं अनुसूची पहाडमा लागू हुनु भनेको यो क्षेत्र सँधैको निम्ति बङ्गालको हुनु हो भनेका थिए, के जिम्बाले यो भूभाग सँधैको निम्ति बङ्गालको बनाउन […]

म्यागजिन

सम्पादकीय : दागोपाप ऐन, त्रिस्तरीय पञ्चायत र चलखेल ( के के छ त गडबडी?)

बङ्गालको पञ्चायत एक्ट १८५ ए(३)(बी) मा के लेखेको छ त? ‘दार्जीलिङ जिल्लामा जिल्ला परिषद् तबसम्म हुँदैन जबसम्म दागोपाप रहन्छ। जुन दिन दागोपाप खारेज गरिन्छ। त्यसै दिनदेखि जिल्ला परिषद्का प्रावधान दार्जीलिङ जिल्लामा लागू हुन्छ।’ तपाईँहरूलाई थाहा […]

मुख्य समाचार

दागोपाप ऐन र त्रिस्तरीय पञ्चायत : विष्टले पाऱ्यो दलहरूमा झगडा

कालेबुङ, 26 नोभेम्बर दार्जीलिङका सांसद राजु विष्टले शीतकालीन सत्रमा स्थायी राजनैतिक सामाधान र 11 जातलाई जनजातिको मर्यादा दिलाउनको साटो दागोपाप ऐनको 243 एम (3) हटाएर दार्जीलिङ-कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउको माग गरेपछि पहाडका दलहरूमा फाटो […]

मुख्य समाचार

शरणार्थीहरूलाई जमिनको मालिकाना हक दिलाइने

कोलकाता, 26 नोभेम्बर मुख्यमन्त्री ममता व्यानर्जीले राज्यमा रहेका सबै शरणार्थी बस्तीहरूलाई नियमित गर्ने बताएकी छन्। जो पनि शरणार्थीको रूपमा बङ्गालमा बसेका छन्, उनीहरूलाई जमिनको मालिकाना हक दिलाइनेछ।  व्यानर्जीले भनेकी छन्, ‘1971 देखि नै उनीहरू न […]

मुख्य समाचार

सम्पादकीय : गोर्खाल्याण्डको लागि खै त सामुहिक संवेदनशीलता?

डा. हर्कबहादुर छेत्री भन्छन्, ‘राजु विष्टलाई अरूले गरेनन् भनेरै जिम्मेवारी दिएर पहाडले संसद पठाएका हुन्। संसदमा कुरा राख्ने उनको जिम्मेवारी नै हो। शीतकालीन सत्र चलिरहेको छ, राजु विष्टले छुट्टै राज्य गोर्खाल्याण्डको सरकारी बिल ल्याउनुपर्ने हो, […]

मुख्य समाचार

मोदीको उदय : त्रासदीको सन्देश

नयाँपत्रिकाबाट साभार देशको पूर्वोत्तर राज्य आसाममा २० लाख मानिस, जो भारतको अंग बन्न चाहन्छन्, उनीहरू आफ्नो नाम राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)मा समावेश नभएको देखेर गैरनागरिक भइने हो कि भन्ने खतराको सामना गरिरहेका छन् । सरकारले एनआरसीलाई […]

मुख्य समाचार

सन्दर्भः गोर्खाल्याण्ड र प्राइभेट बिल

विचार राजु विष्ट जातिको लागि केही गर्छु भन्ने संकल्प भएको व्यक्ति हुन्। गृहमन्त्री र प्रधानमन्त्रीसँग सोझो सम्पर्क भएको व्यक्तिले संसदमा किन बहसनै नहुने प्राइभेट बिल ल्याइरहनु? उनले सोझै पब्लिक बिल ल्याएर एकदिन गोर्खाल्याण्ड गठन गर्नेछन्, […]

मुख्य समाचार

मोहित जोशीका तीन कविता

रामनुरा ईश्वरको प्राथनामा बन्द राखिएका हातहरू जब खुला छोडिन्छन् अल्लाहको इबादातमा त्यहीबेला प्रेम कैद हुँदोरहेछ। स्वतन्त्र लाग्ने प्रेम त फगत अक्षर र नामहरू मै कैद रहेछ! जस्तो कि तिम्रो नाम सीता भइदिएको भए वा मेरो […]

म्यागजिन

अँध्यारोको अनुहार

कथा उज्यालोले देखाउन नसकेका पाटा अँध्यारो देखाउँछ। अँध्यारोको रङ थाहा छ तपाईलाई ?? जीवनमा जत्ति अँध्यारो पाटाहरू आउँदै जान्छन्। जीवनबाट मान्छेहरू घट्दै जान्छन्। उज्यालोले देखाउन नसकेको पाटा अँध्यारोले नै देखाउँछ। अँध्यारोले देखाएको अनुहार भयानक हुन्छ। […]

म्यागजिन

संवाद र कविता : दृष्टिकोण सबै मानिसहरूका एकै हुँदैनन्- आरती ठकुरी

युवा संवाद आरती ठकुरी नयाँ पुस्ताका कवि हुन्। भर्खरै उनको पहिलो कविता सह्ग्रह नि:शब्द उत्तर बजारमा आइसकेको छ। उनको कविता यात्रा, कविता विचार र कविता सङ्ग्रहकै वरिपरि रहेर उनीसित संवाद गरेका छौं। उनका विचार र […]

मुख्य समाचार

दादरा-नगर हवेली र दमन-ड्यु मर्जर अफ युनियन टेरिटोरिज बिल ल्याइने : गोर्खाल्याण्डको सपना देख्नेहरूलाई भाजपाबाट अर्को झट्का

केन्द्र सरकारले जम्मू-कश्मीरबाट अनुच्छेद 370 हटाएर त्यसलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गऱ्यो। त्यसबेला पनि गोर्खाहरूको मुद्दालाई सम्बोधन गरिनुपर्ने माग उठ्यो, तर विष्ट न भाजपा दुवैले पत्तोसमेत दिएनन्। अब यही लोकसभा सत्रमा ‘दमन-ड्यु’ र ‘दादरा-नगर […]