मुख्य समाचार

भाजपाले राजैतिकरूपमा विमल गुरुङलाई माऱ्यो, नसुर्ताउनुस्, हामी चिन्हारी र जनजातिको मुद्दामाथि लिखित प्रतिबद्धता दिने पार्टीसित गठबन्धन् गरेर समस्याको समाधान गर्नेछौं- विनय तामाङ

‘हामीलाई जनताले चोर भन्छ। माटो विरोधी भन्छ,’ उनले सोधे, ‘अब विमल, रोशन, मोदीहरूलाई चाँही के भन्ने?’ उनले मुख्यमन्त्री ममता व्यानर्जीसित मात्र आफ्नो सुमधुर सम्बन्ध रहेको अनि व्यानर्जीलाई जस्तै दिल्लीका नेताहरूलाई भेट्न पाएको भए यो मुद्दा […]

मुख्य समाचार

के यसरी प्रश्न गर्न अपराध होला त?

विचार  मुद्दा त मुद्दा नै हो। त्यसबाट बचेरै राजनीति गर्नु सही निर्णय बन्थ्यो। किन भने आन्दोलनलाई रणनीति प्रदान गर्न अघि नै पार्टीमा धमिरा लागिसकेको थियो-विमलको। त्यही धमिराले पार्टी ढल्यो विमलको पार्टी पनि। विमल जङ्गल पस्दा […]

खबर

तामाङ बोर्डले गऱ्यो विकासको घोषणा

रिमल मोक्तान, पेशोक, ५ जनवरी तामाङ जनजातिहरूको सर्वाङ्गीन विकासको पथमा अग्रणी रही कार्य गर्न पश्चिम बङ्गाल तामाङ विकास एवं संस्कृतिक बोर्ड लागि परेको छ। समग्र तामाङ समुदायको संस्कार संस्कृति, भाषा, भेष भुषा आदिको सही व्यवहार […]

म्यागजिन

को बन्लान् त प्रधानमन्त्री ?

भाजपाको सर्वाधिक कमजोर कडी भनेको दक्षिणका पाँच राज्य हुन्, जहाँ १२९ सिटमध्ये कर्नाटकलाई छोडेर अन्य चार राज्यमा भाजपाको विजय शून्य वा एकाध सिटमा सीमित हुन सक्छ । यसै पनि कर्नाटकमा भाजपालाई सत्ताबाट बाहिर राख्न (विधानसभाका […]

मुख्य समाचार

सकियो विनय खेमा मोर्चाको चिन्तन सभा: लिइए यस्ता प्रस्तावहरू

‘केन्द्रमा अर्को सरकार पनि आउन सक्छ। केन्द्रमा जुनै पनि सरकार आवोस्, हाम्रो जुन राष्ट्रीय पार्टीसित गठबन्धन हुन्छ, उसित गोर्खाहरूको समस्याको सामाधान लागि लिखितरूपमा प्रतिबद्धता मागिनेछ,’-विनय तामाङ सिलगढी, 4 जनवरी गोर्खा जनमुक्ति मोर्चा विनय खेमाले लोकसभा […]

खबर

प.ब. सरकारले पर्या-पर्यटन केन्द्र खोल्ने 

विभागले भनेअनुसार नयाँ 15 पर्या-पर्यटन केन्द्रमा जनवरीदेखि बुकिङ शुरु हुनेछ। ती केन्द्रहरू हुन्, झाड़ग्राम जिल्लाका हाटीबारी, बाँकुड़ा जिल्लाका सुसुनिया, दार्जीलिङ जिल्लाका  चटकपुर, पञ्जहोर (गोरुमारा राष्ट्रीय उद्यान अन्तर्गत), जलपाइगढी जिल्लाको मनदाबाड़ी (जल्दापारा नेशनल पार्क अन्तर्गत), नेमाटी […]

मुख्य समाचार

केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले केन्द्रलाई चाप दिन के गरे ?

विचार आज केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले यसबारे केन्द्रलाई चाप दिन के गरे र? म टेबलमा बसेर गरिने राजनीतिलाई विश्वास गर्दिनँ। बरू उनीहरूले मुद्दालाई भङ्गाल्न छैटौं अनुसूचीलाई बाटोमा तेर्स्याएर राखे।आज मुख बाउने हाम्रा […]

खबर

विनय खेमा मोर्चाको चिन्तन सभा शुरु : बनिनेछ लोकसभा रणनीति

विनय खेमालगायत, गोरामुमो अनि अरु झिनामसिना पार्टीलगायत विभिन्न वोर्डहरूलाई अहिलेदेखि नै दवाब हुन थालेको छ। उनीहरू सबैले तृणमूल काङ्ग्रेसको सरकारलाई भरोसा दिन सकिरहेको छैन। किन भने पहाडका सबै बोर्डका मानिसहरूले राज्य सरकारमा रहेको दललाई भोट […]

खबर

सन्दर्भमा-11 जातगोष्ठीलाई जनजातिको मर्यादा : आलोचनामा भाजपा र विमल

भाजपाले अन्तिम थोपा रस रहेसम्म निचोरर खोस्टा विमल गुरुङलाई चुनावपछि कहाँ फ्याँक्नेछन् भन्ने कुरा अहिलेनै बुझेको राम्रो हो। किन भने भाजपा गोर्खाहरू प्रति पटक्कै इमान्दार छैन। कालेबुङ, 4 जनवरी केन्द्रको क्याबिनेट वैठकले संसदमा अरूणाचल प्रदेशको […]

खबर

राज्य सरकारका कर्मचारीहरूले जनवरीदेखि 125 प्रतिशत महङ्गाई भत्ता पाउने : यो नयाँ कुरा होइन-कमिटी

सिलगढी, 4 जनवरी राज्य सरकारका कर्मचारीहरूले जनवरी महिनेदेखि मूल वेतन (बेसिक पे) 125 प्रतिशत महङ्गाई भत्ता (डीए) पाउनेछन्। एक प्रशासनिक बैठकमा मुख्यमन्त्री ममता व्यानर्जीले भनेअनुसार  राज्य सरकारका कर्मचारीहरूलाई महङ्गाई भत्ताको एक किस्ती 18 प्रतिशत र […]

खबर

एसडीएफले कम्तीमा जनताको बुनियादी आवश्यकता पुरा गरिदिएको छः मुख्यमन्त्री चामलिङ

नाम्ची, 3 जनवरी । “सिक्किममा अहिले जति पनि विपक्षी पार्टी छन्, उनीहरूले सकारात्मक कुरा गर्दैनन्। ‘यो भएन, त्यो भएन’ मात्र भन्ने गर्छन्। उनीहरू सरकारमा आएमा के गर्ने भन्नेबारे उनीहरूसँग कुनै कार्यक्रम छैन। एसडीएफ सरकारले केही […]

खबर

श्रमिकको हितमा जोन बारलाको टोलीले सुम्पियो केन्द्रीय उद्योग व वाणिज्य मन्त्री सुरेश प्रभुसमक्ष ज्ञापन

‘हामीले  केन्द्रीय उद्योग एवं वाणिज्य मन्त्रीसित भेटेर सबै कुरा राखेका छौं।  संसदमा यस्तो कानून ल्याइयोस् जहाँ मालिक पक्षलाई कार्वाही गर्ने प्रावधान होस्,’ बारलाले भने, ‘सधैँ श्रमिकमाथि मात्र कानून लागू हुने गरेको छ। तर मालिकलाई लाग्दैन। […]

खबर

फेरि हिमपात हुने सम्भावना

दार्जीलिङ, 3 जनवरी दार्जीलिङ एवं सिक्किमका पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ।  मौसम विभागका सिक्किम प्रभारी गोपानाथ शाहाले यस्तो सम्भावना रहेको जनाएका छन्।  एकहप्तासम्म सिक्किमदेखि दार्जीलिङसम्मको तापमान घट्नेछ। दुइदिनसम्म सिक्किम र दार्जीलिङमा मात्थिलो हिस्सामा […]

खबर

विनय तामाङ खेमा मोर्चाले बतायो ओरमको भिडियो रेकर्डिङलाई स्टन्ट : भोलि विनय तामाङले गर्ने भण्डाफोर

‘गोर्खाहरूले जनजातिको मुद्दाको नाममा भीडियो रेकर्डिङ अनि फोटो खिच्ने स्टण्ट होइन तर यो विन्टर सेसनमा जनजातिको बील पास भएको हेर्न चाहन्छ,’ उनले भनेका छन्, ‘भोलि गोजमुमो अध्यक्ष विनय तामाङज्यूले एक प्रेस विज्ञप्ति जारी गरी जनजातिको […]

खबर

जनजाति मामिला मन्त्रीले संसदमा बील ल्याउने दिए वचन (भिडियोसहित)

नयाँ दिल्ली, ३ जनवरी केन्द्र सरकारले गोर्खा जातिको छुटेका एघार जात-गोष्ठीलाई यही शीतकालीन संसद अधिवेशनमा बील ल्याउने वचन दिएको भए तापनि अधिवेशन सकिनै लाग्दा पनि उक्त बील नल्याएकोमा आज एउटा टोलीले जनजातिको मुद्दामा केन्द्रलाई चाप […]

खबर

एचएसपी-ले पायो चुनाउ चिन्ह सीटी, सात जनवरीमा गर्ने दिल्लीमा धरना

गान्तोक, 3 जनवरी। हाम्रो सिक्किम पार्टीले आफ्नो चुनाउ चिन्ह सिटी पाएको छ। चुनाउ आयोगले बुधबार पार्टीको आवेदन अनुसार सिटीको चिन्हलाई अनुमोदन गर्दै हाम्रो सिक्किम पार्टीको निम्ति पञ्जिकृत चिन्ह प्रदान गरेको हो। चुनाउ चिन्ह पाएपछि पार्टी […]

खबर

ऱ्यान्बो सङ्गठनले सिक्किममा निकाल्ने समलिङ्गी जागरुकता ऱ्याली

गान्तोक, 3 जनवरी। सिक्किम दार्जीलिङ क्षेत्रमा बसोबासो गर्दै आएका समाजका तेस्रो वर्ग अर्थात समलिङ्गी समूहको निम्ति काम गर्दै आएको रेन्बो सङ्गठनले एलजीबीटीक्यूआई-को कल्याणको निम्ति जगरुकता कार्यक्रम आयोजन गर्ने भएको छ। सिक्किमको राजधानी गान्तोकमा पहिलो पल्ट […]

म्यागजिन

टोटो गाउँको सेरोफेरो

टोटो गाउँ छवटा मसिना गाउँमा विभाजित छ- मण्डल गाउँ, सुब्बा गाउँ, मित्राङ्ग गाउँ, पुजा गाउँ, पञ्चायत गाउँ, दुमची गाउँ। सुब्बागाउँ नामले नै लिम्बुहरूको गाउँ भनेर चिनिन्छ । पुजा गाउँमा सामुहिक पुजा गर्ने दुईवटा रङ्गमञ्चजस्ता भवन […]

खबर

दार्जीलिङभरि अब कफी

एसएचजी एन्ड एसई विभागले इण्डियन च्याम्बर अफ कमर्स (आईसीसी) ले गरेको तेस्रो भारत खुदरा शिखर सम्मेलनमा यस्तो योजना रहेको खुलाएको हो। बताइएअनुसार  मिरिकमा 220 कृषकको 2.5 बिघा जमिनमा अघिबाटै कफी खेती गरिएको छ। दुवै विभाग […]

खबर

11 जातगोष्ठीलाई जनजाति बनाउने बिल ल्याउन सतपालजी महाराजलाई सहयोग माग्दै युवा मोर्चा

सिलगढी, 2 जनवरी गोर्खा जनमुक्ति युवा मोर्चाको एक टोलीले सतपाल जी महाराजसित भेटघाट गर्दै गोर्खाल्याण्डबारे सहयोग गरिदिने  अपिल गरेको छ। टोलीले महराजसमक्ष एक ज्ञापन समेत चढाएको छ। ‘लामो समयदेखि भारतीय गोर्खाहरूको चाहना दार्जीलिङ, तराई अनि […]

खबर

सिक्किमे जनताको मागप्रति केन्द्र सरकारको व्यावहार अप्रजातान्त्रिकः मुख्यमन्त्री चामलिङ

गान्तोक, 1 जनवरी। सिक्किममा अपार जनसमर्थनसित लगातार रूपमा 25 वर्षदेखि सत्तामा रहेको मुख्यमन्त्री पवन चामलिङ नेतृत्वाधिन सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) सरकारलाई केन्द्र सरकारले लम्बीत मागहरूलाई  सही रूपमा सन्बोधन नगरेपछि राज्य सरकारमाथि केन्द्र सरकारको अप्रजातान्त्रीक रूपमा […]

मुख्य समाचार

2018 मा विश्वभरि भएका यस्ता घटना, जसलाई बिर्सन मिल्दैन

गोविन्द पोखरेल, कान्तिपुर सन् २०१८ भएका थुप्रै घटनाहरुका कारण यो इतिहासमा अविष्मरणीय वर्षका रुपमा दर्ज हुन सफल रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरु माझ मचाएको कोकोहोलोदेखि इण्डोनेसियामा वर्षको अन्तिम महिना आएको सुनामीसम्मका कारण यो […]

मुख्य समाचार

गए खान

अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि […]

मुख्य समाचार

बङ्गालभरि अब नरेन्द्र मोदी

कलकत्ता, 1 जनवरी उच्चन्यायालयले घरि स्वीकृति, घरि रोक्का लगाएर भाजपाको ऱ्यालीमा अङ्कुश लगाइदियो। कलकत्ता उच्च न्यायालयले यस मुद्दाबारे सर्वोच्च न्यायालय समेतलाई चुनौति दियो। जसको सुनवाई 4 जनवरीको दिन हुनेछ। न्यायालयको मामिला जेहोस्, भाजपा भने अब […]

मुख्य समाचार

पहाड तराईबिच मित्रता बढाउन उत्तरबङ्ग उत्सव

सिलगढी, 1 जनवरी उत्तरबङ्ग उत्सव 22 जनवरीदेखि शुरु हुनेछ। उद्घाटन गर्न मुख्यमन्त्री ममता व्यानर्जी आफै आउनेछिन्। उत्तर बङ्गाल उन्नयन मन्त्री रविन्द्रनाथ घोषले भनेअनुसार कञ्चनजङ्घा स्टेडियममा हुनेछ उत्सव। उत्तरबङ्गालका आठवटा जिल्लाबाट आठ व्यक्तिलाई यसैअवसरमा बङ्गरत्न पुरस्कार […]

खबर

पश्चिमे सङ्गीतमा नयाँ

सन् २०१८ ले पनि पश्चिमेली संगीतलाई केही नयाँ अनुहार दिएका छन्, जसलाई आउने वर्षमा अझ राम्रो हुने विश्वास गर्न सकिन्छ । यसमध्ये यी ६ गायक/ब्यान्डलाई प्रमुख मानिएको छ, उनीहरुले यो वर्ष प्राप्त गरेको सफलताको आधारमा । सन् […]

खबर

बलिउडमा नयाँ

वर्षभरि बलिउडमा सयौं बन्छन् तर थोरै मात्रै स्टार हुन्छन्। धेरै फिल्ममा नयाँ अनुहार पनि देखिन्छन्। तर, चर्चामा तिनीहरू मात्रै आउँछन् जो ठूलो ब्यानर र स्टार परिवारसँग जोडिएका हुन्छन्। स्टारका छोराछोरीलाई फिल्म रिलिज हुनुअघि नै स्टार […]

मुख्य समाचार

सकियो सुपरस्टारहरूको युग

बलिउडमा यो वर्ष ‘मिराकल’ भयो । सुपरस्टार तीन खानका फिल्मले बक्स अफिसमा ‘रेड कार्ड’ पाए तर हिरोको परम्परागत हुलियामा नअटाउने आयुष्मान खुराना, राजकुमार राव र विक्की कौशलका फिल्मचाहिँ सय करोड क्लबमा प्रवेश गरे । यो क्षणिक संयोग मात्र […]

मुख्य समाचार

अल इन्डिया रेडियोले ‘कादर खानको मृत्यु भयो’ भनेपछि

एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट  पारेका छन् । भारतीय […]

खबर

बन्दना राईको लागि सहमति जुटाउन सर्वदलीय बैठक गर्ने तयारीमा  खाती गुट गोर्खालिग

‘यसैले गोर्खालीगले बन्दना राईलाई दार्जीलिङ लोकसभा आसनबाट उम्मेद्वार बनाउने प्रस्ताव राखेको छ,’ खातीले खास कुरा सुनाए, ‘बन्दना राईले गत वर्ष दार्जीलिङ पहाडमा भएको गोर्खाल्यान्ड आन्दोलनको समय दार्जीलिङ पहाड र यहाँका जनताको हितमा दिल्लीमा बसेर धेरै […]