मुख्य समाचार

फर्स्ट फ्लसको लोभमा श्रमिकलाई जोखिममा पारिँदैछ-क्रामाकपा

कालेबुङ, 25 मार्च क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले कोरोना संक्रमण रोक्न देश लकडाउन हुँदा दार्जिलिङका चियाबगान चालू राखेकोमा आपत्ति जनाएको छ। क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले फर्स्ट फल्सको लोभमा चिया श्रमिकलाई जोखिममा पारेको बताएका छन्। ‘फर्स्ट फल्सको […]

मुख्य समाचार

अनित थापाले दिए मालिकहरूलाई अन्तिम चेतावनी

कालेबुङ, 25 मार्च गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले दार्जिलिङका 277 वटा चिया बगानका मालिकहरूलाई बगानहरू शीघ्र बन्द गर्न अन्तिम चेतावनी दिएका छन्। ‘चियाबगानका श्रमिकहरू हाम्रा मानिस हुन्, उनीहरूको हितको लागि म जुनै हद पनि […]

मुख्य समाचार

देश लकडाउन, चियाबगान ओपन : ‘चियाको फर्स्ट फ्लस टिपाईको लालचमा हामी श्रमिकको स्वास्थ्यसँग खेलवाड गर्न सक्दैनौं’

कालेबुङ, 25 मार्च देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अपीललाई दार्जिलिङका चिया बगानका मालिकहरूले पूर्णरूपमा अवमानना गरेका छन्। प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणको चेन टुटाउन देश लकडाउन गरेका छन्, तर लकडाउनको पहिलो दिन नै दार्जिलिङका चिया बगानहरू भने […]

खबर

कोरोना विरुद्ध लड्न प्रशासनिक तयारीले मात्र हुँदैनः एमके सुब्बा

सिक्किम सरकारले कोरोना भाइरससित लड्ने प्रोटोकल र गाइडलाइन कुनै पनि फलो गरेको छैन्। केवल प्रशासनिक तयारीले मात्र कोरोना भाइरस सिक्किममा फैलिनबाट रोकिनेवाला छैन्। राज्यमा अत्यावश्यक रहेको माक्स र सेनिटाइजरको कमी छ त्यो विषयमा सरकारले जनतालाई […]

मुख्य समाचार

बजेट सत्रमा एसकेएमले जनतालाई दिएका वचन पारित गर्नुपर्छः एसडीएफ

बजेट सत्रमा एसकेएमले जनतालाई दिएका वचन पारित गर्नुपर्छ। सिक्किमेली जनता एसकेएम पार्टीको वचनको आधारमा 30,000 जनाले नोकरी पाउने, नोकरी नपाउने 10000 रुपियाँ मासिक भत्ता पाउने, एक परिवार एक नोकरी स्थाही हुने, कृषि तथा बेरोजगार ऋण […]

खबर

एसकेएम सरकार हरेक क्षेत्रमा असफल बने पछि जनतालाई आँखामा धुलो हाल्न सञ्चारकर्मी रोक्दैछः कांग्रेस

“अधिल्लो एसडीएफ सरकारको शासनमा वर्तमान मुख्यमन्त्री  पिएस गोलेले कालोपट्टी देखाउँदै प्रजातन्त्र बचाउने आफ्नो बचन दिएका थिए भने एसकेएमका कतिपय विधायक जो आजको सरकारमा मन्त्रीको रुपमा बिराजमान छन् , उनीहरूले  पनि धेरै चोटी सदनबाट बहिष्कार भएको […]

मुख्य समाचार

कालेबुङको पुस्तक मेला विविध कारणले सऱ्यो पछि

कालेबुङ, 17 मार्च 19 मार्चदेखि कालेबुङमा हुने भनिएको दोस्रो वार्षिक कालेबुङ जिल्ला पुस्तक मेला पछि सारिएको छ।  जिल्ला पुस्तक मेला कमिटीले केही कारणबस मेला पछि सारिएको बताएको छ। कालेबुङको टाउनहलमा 19 मार्चदेखि 22 मार्चसम्म पुस्तक […]

मुख्य समाचार

थानामा आत्मसमर्पण गर्दै कुणाल प्रधानले भने- मलाई पार्टीले भिक्टिमाइज गऱ्यो : विनय तामाङको शङ्का सत्य प्रमाणित

कालेबुङ, 14 मार्च मल्लीमा गोली चलाउने कालेबुङ नगरपालिका वार्ड-1 का पार्षद कुणाल प्रधानले कालेबुङ थानामा आत्मसमर्पण गरेका छन्। आज साँझ उनले थानामा आत्म समर्पण गरेका हुन्। आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले कुणाललाई शीघ्र […]

मुख्य समाचार

11 जात गोष्ठीलाई जनजातिको मान्यताबारे विधेयक ल्याउने माग लिएर गोजमुमोले भेट्यो केन्द्रीय जनजाति मन्त्री

नयाँ दिल्ली , 12 मार्च। गोर्खा समुदायबाट जनजाति हुनबाट छुटेका 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने विषयलाई लिएर दार्जीलिङका सांसद राजु विष्टलगायत गोर्खा जनमुक्ति मोर्चाको एउटा शीर्ष टोलीले केन्द्रीय जनजाति मन्त्री अर्जुन मुण्डालाई भेट गरेको […]

मुख्य समाचार

नगरपार्षदले रगतको होली खेलेपछि

कुणाल प्रधानबारे सोधिखोजी गर्दा धेरै मानिसहरू मिडियासित बोल्न मानेनन्। उनीहरूलाई लागेको छ, ‘यदि सरकार, प्रशासनले नै संरक्षण गरेको हो भने कुनै न कुनै दिन कुणाल प्रधान निस्किहाल्ने हुन्, निस्केपछि यस्तै आतङ्कको शिकार किन बन्ने?’ यस्तो […]

मुख्य समाचार

रेलमार्ग निर्माणको काममा कमिसन नमिलेपछि पार्षदले चलाए गोली : दुइ घाइते

मल्ली, 10 मार्च चलिरहेको सेभोक-रम्फु रेलमार्ग निर्माण कार्यबाट कमिसनबारे झगडा हुँदा कालेबुङ नगरपालिका वार्ड न. 1 का पार्षद कुणाल प्रधानले मल्लीमा अन्धाधुन्ध गोली चलाएको खबर प्राप्त भएको छ। गोली लागेर दुइजना घाइते बनेका छन्। जानकारी […]

मुख्य समाचार

जीटीए अध्यक्ष एवं मुख्यमन्त्रीमाझ भेटवार्ता : विभिन्न मुद्दामा छलफल

दार्जीलिङ, 7 मार्च जीटीए अध्यक्ष अनित थापा अनि जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त (IAS) ले राज्यका मुख्यमन्त्री ममता व्यानर्जीिसित हिजो कलकत्ताको नवान्नमा भेटवार्ता गरी दार्जीलिङ पहाडको विभिन्न मुद्दाहरूमाथि बातचित गरेका छन्। उक्त भेटवार्तामा विश्वव्यापीरूपमा फैलिरहेको […]

खबर

टिस्टा बाँधमा फेरि भेटियो शव

हाइवे, 7 मार्च हाइवे 10 अन्तर्गत 27 माइल बाँधमा एउटा अज्ञात शव भेटाइएको छ। रियाङ पुलिस चौकीद्वारा जानकारी पाएअनुसार आज बेलुकी 5 बजी एक जना अज्ञात पुरूषको शव बाँधबाट निकालिएको हो। भेटाइएको शवको उमेर 50 […]

खबर

नशालु औषधिसहित एक युवक पक्राउ

हाइवे, 7 मार्च सेवक पुलिसले आज एकजना युवकलाई नशालु औषधि सहित पक्राउ गरेको छ। पक्राउ परेका युवक दक्षिण सिक्किम अन्तर्गत नामथाङ नाम्ची निवासी 22 वर्षीय दिनेश शर्मा रहेको पुलिसले जनाएको छ। बताइएअनुसार आज बेलुकी सेवक […]

मुख्य समाचार

24 घन्टा बितेपछि जे भयो

खबरम्यागजिन डेस्क भाजपासित विमल गुरुङ र रोशन गिरीको मोहभङ्ग भइसक्यो। भाजपाले आफूहरूको मुद्दा अघि नसारेपछि उनीहरू वैकल्पिक व्यवस्था खोजिरहेका छन्। भाजपाले न त भूमिगतहरूलाई घर फर्काउने सम्बन्धमा कुनै पहल गऱ्यो, न त विमल गुरुङ रोशन […]

खबर

चित्रकार दीपा राई सिक्किम अकादमीको सदस्य मनोनित

गान्तोक, 6 मार्च। सिक्किमका चित्रकार तथा कवि दीपा राईलाई सिक्किम अकादमीको साधरण परिषदको एक  सदस्य मनोनित गरिएकोछ। ओभिया आर्टस सर्कलकी अध्यक्षा दीपा राईलाई सिक्किम सरकारले आगामी तीन वर्षको निम्ति अकादमीको  साधरण परिषदको सदस्य मनोनित गरेको […]

खबर

टीवाईसीले 10 मार्चमा गर्ने गान्तोकदेखि सालुगढासम्म बाइक ऱ्याली

गान्तोक, 6 मार्च। तिब्बतीहरूले आफ्नो देशको निम्ति आवाज उठाउँदा चिनियाँ शासनले गरेको अत्याचार अपराइजिङ डेको 61औं वर्षगाँठको अवसरमा आगामी 10 मार्चको दिन गान्तोकदेखि सालुगढासम्म मोटर साइकल ऱ्याली आयोजन गर्ने भएको छ। टिबिटेन युथ कांग्रेसको पूर्वोत्तर […]

मुख्य समाचार

गोर्खा ध्वनि पोर्टलका सम्पादकलाई विमल गुरुङले मानहानीको मुद्दा लगाउने

सिलगढी, 6 मार्च सम्पादकको नाम वा पोर्टलका अधिकारीबारे विवरण लुकाइएको असमको ‘गोर्खा ध्वनि’ http://gorkhadhwani.com/ नामक अनलाइन न्युज पोर्टलका समाप्दकलाई गोर्खा जनमुक्ति मोर्चा-1 का अध्यक्ष विमल गुरुङले मानहानीको मुद्दा लगाउने भएका छन्। यो पोर्टलले एउटा समाचार […]

मुख्य समाचार

   ट्वीटको राजनीति र चुनाउको ‘क्रोनोलजी’

विचार स्वामीको काँध चढेर अहिले राजु विष्ट र भाजपा घटक दलहरुले दार्जीलिङ पाहाडमा चुनाव अघिको जातीय एकता र गोर्खाल्याण्डको कसम खाँदै हिँडिरहेका छन् । सांसद राजु विष्टले जे जे भनिरहेका छन् – दलहरुले पनि त्यही […]

मुख्य समाचार

भाजपा गठबन्धनमा अनबन भएपछि विनय तामाङको पहिलो प्रतिक्रिया, भने, ‘तमाशा गरेर हुँदैन, जनमतको कदर गर्नुपर्छ’

दार्जीलिङ, 29 फरवरी भाजपासित गठबन्धित पहाडका दलहरूमाझ अनबन भएपछि गोजमुमो अध्यक्ष विनय तामाङले पहिलोपल्ट आफ्नो प्रतिक्रिया दिएका छन्। गोजमुमो विमल गुरुङपक्ष अनि गोरामुमोमाझ सार्वजनिक रूपमा अनबन भएको पाँच दिनपछि विनय तामाङबाट ‘झगडा नपर्ने’-सुझाउस्वरूप प्रतिक्रिया आएको […]

मुख्य समाचार

विमल र रोशनको अग्रिम जमानत याचिकामाथि 18 मार्चदेखि सुनवाइ (भिडियोसहित)

आउँदो 18 मार्चदेखि कोलकाता उच्च न्यायालयमा विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानत याचिकामाथि सुनवाइ हुनेछ। बिहीवार न्यायालयले दुवैको अग्रिम सुनवाइका लागि 18 मार्च तय गरेको हो। स्मरण रहोस्, न्यायाधीश मनोजीत मण्डल अण्डमान एन्ड निकोबर […]

खबर

पत्रकारहरूबाट ठूलो आशा नगर्नुहोस्

जो दैनिक 15 हजार छापिने दैनिक पत्रिका छ, त्यसको फ्रन्टपेजमा लाखौंको विज्ञापन आउँछ। जो दैनिक लाखौंले हेर्ने, पढ्ने सोसल साइटहरू छन्, त्यसमा के आउँछ? जो हरेक दिन समाजलाई चलायमान गरिरहेका पोर्टल, साइट, च्यानलहरू छन्, उनीहरूलाई […]

खबर

सिक्किम भाजपा अध्यक्ष डीबी चौहानलाई दक्षिण जिल्ला समितिले गऱ्यो स्वागत

गान्तोक, 25 फरवरी। भारतीय जनता पार्टी (भाजपा) , दक्षिण जिल्ला समितिको आयोजनामा आज दक्षिण सिक्किमको राभाङ्लास्थित भाजपा कार्यालयमा नयाँ अध्यक्षको स्वागत कार्यक्रम साथै सांगठनिक सभा सम्पन्न भयो। समारोहमा भाजपा सिक्किमका अध्यक्ष  डीबी चौहान, गान्तोकका विधायक […]

खबर

स्ट्याण्ड  हटाएको र चलानको पैसा धेरै लिएको प्रतिवादमा उत्रिए चालक, मन्त्री उप्रेतीको आश्वासन पनि विरोध शान्त

गान्तोक, 25 फरवरी । हिमाली राज्य सिक्किमको  राजधानी गान्तोकका स्थानीय ट्याक्सी स्ट्याण्डहरू हटाइएको  तथा केन्द्रिय मोटर भेकल ऐन लागु गरिएपछि चलान गरिने वाहनहरूमा कर धेरै लगाइएको विषयलाई लिएर मंगलबार बिहान चालकहरूले निक्कै झमेला गरे।  विशेष […]

मुख्य समाचार

जिम्बाको सुगा रटाई, दलीय द्वन्द्व र सर्वभारतीय कमिटीको आवश्यकता

सुझाव अब २१ वा २४ पर्खिने समय छैन। छुट्टै राज्य गोर्खाल्याण्डको निर्माणको बाटो प्रशस्त गर्न सर्वभारतीय स्तरको कमिटी निर्माण गरेर सामुहिकरुपमा पहल हुनुपर्छ। जसमा लोकसभा सांसदले इमान्दारिताको साथ्मा जनताको विश्वासको कदर गर्दै सकारात्मक भूमिका निर्वाह […]

मुख्य समाचार

गोरामुमोले बोडोल्यान्डलाई हेरेर मागेको छैटौं अनुसुची : बोडोल्यान्डमा नै एक्सपायर्ड ! 

विचार पहाड़मा छैटौं  अनुसूची दिइए छैटौं  अनुसूचीले पारित गरेको प्रस्तावले नवान्न काटेर अघि लम्कनु पाउँदैन। सबैभन्दा प्रमुख चिन्ताजनक बिषय के हो भने यदि पहाडमा छैटौं अनुसुची लागू गरिएको खण्डमा जनजातिले 70% आरक्षण पाउँछन् भने अन्य […]

मुख्य समाचार

राजु विष्टको गठबन्धन चार दिन मै फुस्स : राजु विष्टले धोका दिएकै हुन् त?

आलोचना छैटौं अनुसूची बङ्गालभित्रकै व्यवस्था हो। राजु विष्टको सपना पनि बङ्गालभित्रकै व्यवस्था हो? दार्जिलिङका दलहरूमा जुन मनोमालिन्य, मतभेद र वाक युद्ध शुरु भएको छ, त्यसको जनक केवल राजु विष्ट हुन्। गोरामुमोप्रति लचिलो बन्ने र अरू […]

मुख्य समाचार

गोरामुमोले छैटौंको रट नछोडे गोजमुमो-1 स्टेयरिङ कमिटीबाट बाहिर बस्ने : बजगाईँले भने- हामी छैटौं अनुसूचीको पक्षमा छैनौं

 साङ्गठानिक सभामा आफ्नो दलीय मुद्दा थन्काउने भने पनि गोरामुमोले दलीय सबामा यही मुद्दाबारे समर्थकहरूलाई सचेतना दिने कार्य जारी राखेको छ। यस्तोमा गोराजमुमो-1 ले जबसम्म गठबन्धनका कुनै पनि दलले केवल आफ्नो मुद्दालाई मात्रै निरन्तरता दिन्छ तबसम्म […]

खबर

45 नम्बर समष्टीमा मात्र 65 करोडको विकास

जलढका, 24 फरवरी काम भने स्पष्ट नदेखिए पनि र क्षेत्रको विकास भनेर देखाउन मिल्ने उदाहरण नभए पनि जिटिएले 2017 को अन्तदेखि आज पर्यन्तसम्म  45 नम्बर समष्टीमा 59 करोडको काम भइसकेको  र अहिले 20 करोडको काम चलिरहेको […]

मुख्य समाचार

मोदी राम, ममता सिता र दार्जीलिङ लङ्का : कठपुतलीहरू नाचिरहेछन्

विचार दार्जीलिङदेखि दिल्लीसम्म ,कालेबुङदेखि कोलकत्तासम्म नै स्वामीभक्त दार्जीलिङे हनुमान राम,सिता ,लक्ष्मणहरु काँधमा बोकेर उडिहिँडेको छ । अथाह क्षार समुद्रमा आफ्नै बलबर्कत तुहाएर आफ्नो मालिकको नामले सेतु बुन्ने हनुमान इतिहासदेखि निखोज छ । हिज पनि । […]