मुख्य समाचार

हाइवे-को दोस्रो अङ्क विमोचित : समाजको लागि सकरात्मक सोच राखेर अघि बढौं-सुबासमणि सिंह

टिस्टा, 18 जनवरी उमेश परियारको सम्पादनमा प्रकाशित हुँदै आइरहेको समसामयिक पत्रिका हाइवेको दोस्रो अङ्कको विमोचन भएको छ।  कालेबुङ मणिट्रष्टका चेयरम्यान सुवासमणि सिंहलगायत कार्यक्रम अध्यक्ष डीबी लिम्बु, अरुण घतानी, किशोर प्रधान, सन्तोष प्रधान अनि हाइवे परिवारका […]

मुख्य समाचार

दिलिप घोषको बचाउमा उत्रिए विष्ट : विरोधमा उत्रिए विनय

कालेबुङ, 16 जनवरी पश्चिम बङ्गालको भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले एक जनसभामा बोल्दै गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई असामाजिक तत्व, विदेशी र ‘कुकुर’ भनेपछि दार्जिलिङका नेताहरू उनीप्रति क्रुद्ध बनेका छन्। घोषले नागरिक राष्ट्रीय पञ्जीकरण, नागरिक संशोधन ऐनको विरोध […]

मुख्य समाचार

पवन चामलिङलाई नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल गीतकार संघद्वारा सम्मानित भने, नेपालीहरू एक भएर बाँच्नुपर्छ शस्त्रको जस्तै शास्त्रको युद्धमा पनि नेपालीभाषी अघि बड्नुपर्छ

जहाँ भए पनि नेपाली एक भएर बस्नुपर्छ। नेपालीहरू आपसमा झगडा गरेर नेपाललाई नहराउनुहोस विश्वमा देखिने जाति नेपाली हो त्यस्तैले एक भएर बाँच्नुपर्छ। शस्त्रसितै शास्त्रको युद्धमा पनि नेपालीभाषी अघि बड्नुपर्छ। काठमाण्डौं, 16 जनवरी। सिक्किमका पूर्व मुख्यमन्त्री […]

मुख्य समाचार

बजेट सत्रमा पनि  स्थायी राजनैतिक सामाधानको विधेयक ल्याइने छैन- राजु विष्ट

दार्जिलिङ, 16 जनवरी दार्जिलिङका सांसद राजु विष्टले  31 जनवरीदेखि शुरु हुने संसदको बजट सत्रमा स्थायी राजनैतिक सामाधान र 11 जातगोष्ठीको मुद्दाबारे संसदमा बिधेयक नल्याइने बताएका छन्। एक दैनिकलाई उनले यस्तो बताएका हुन्। ‘यसपल्टको बजेट सत्रमा […]

मुख्य समाचार

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई केन्द्रिय कोषमा रोक्का लगाउने माग

दार्जिलिङ, 16 जनवरी दार्जिलिङका भारतीय जनता पार्टीका सांसद राजु विष्टले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जिटिए)मा आउने केन्द्रिय आर्थिक कोषमा रोक्का लगाउन भारतका गृहमन्त्री अमित शाहसित अनुरोध गरेका छन्। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दागर्दै दार्जिलिङका नेता विमल गुरुङले […]

मुख्य समाचार

घोषविरुद्ध बोल्न थाले नेताहरू : घोषले भनेका थिए-गोर्खाल्याण्डका सहिदहरूलाई कुकुर र गोर्खालाई विदेशी

दार्जीलिङ, 16 जनवरी पश्चिम बङ्गालको भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले  गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई असामाजिक तत्व भन्दै एनआरसी, सिएएको विरोध गर्नेहरूलाई पनि गोर्खाहरूलाईजस्तै गोली ठोक्नुपर्ने बताएपछि दार्जीलिङका नेताहरू क्रुद्ध बनेका छन्। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो […]

मुख्य समाचार

पूर्व मुख्यमन्त्री पवन  चामलिङ यलम्बर स्मृति पुरस्कार 5080 ले सम्मानित भने नेपालीहरूले आफ्नो कमजोरीलाई शक्तिमा परिणत गरेर अघि बड्ने समय आएको छ

काठमाडौं 15 जनवरी । प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्न सफल भारत सिक्किमको पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चामलिङलाई  किरात राई यायोक्खा नेपालले देशकै प्रतिष्ठित यलम्बर स्मृति पुरस्कार ५०८० […]

मुख्य समाचार

सिक्किम-दार्जीलिङ विलयलाई समर्थन गर्दैनन् भने मुख्यमन्त्रीले भरत दोङलाई पक्राउ किन गराउँदैनः जेबी दर्नाल

भारतीय जनता पार्टी झारखण्डका सांसदले संसदभित्र गोर्खा विरोधी बयान दिॅंदा एसकेएमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा किन चुप लागेर बसे ? गान्तोक, 13 जनवरी। सिक्किम दार्जीलिङ विलयलाई लिएर सत्तारूढ एसकेएम र विपक्षी एसडीएफबीच राजनीतिक जुवारी शुरू […]

मुख्य समाचार

सिक्किमको सुरक्षा, विकास हाम्रो मूल मुद्दा हो, विलय होइनः ज्याकब खालिङ

मुख्यमन्त्रीलाई भेट्न खदा लगाउन मानिसको ताँती लागेको लश्करबीच उनले (दोङ) तथा उनका सहयोगीहरूले भेटेको हुनसक्छन्। तर सिक्किम दार्जीलिङ विलयको चर्चा भएन। उनीहरूले मेमोर्‍याण्डम (स्मारक पत्र) दिएको कुरा गर्छन् भने यो अफिसियल रिसिभ गरेको छैन। खदाको […]

खबर

एसडीएफ पार्टीले आफ्नो सांगठनीक गतिविधलाई गऱ्यो  तेज

गान्तोक, 13 जनवरी।  भारतको हिमाली राज्य सिक्किमको  प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सांगठनिक गतिविधिलाई तेज बनाएको छ। गत 1 जनवरीको दिन नयॉं वर्षको अवसर पारेर एसडीएफ अध्यक्ष पवन चामलिंगले पार्टीको क्यालेण्डर र […]

कुरा मुम्बईको

बसिबियाँलो-को 21 औँ प्रकरणमा भेला भए मुम्बई वरिपरिका बासिन्दाहरू ,मुम्बईदेखि गान्तोकसम्म बाइक यात्रा गरिइने

मुम्बई 13  जनवरी। भारतको आर्थिक राजधानी मुम्बईमा  प्रत्येक महिना आयोजना भएर आइरहेको लोकप्रिय कार्यक्रम बसिबियाँलो -को 21 -औँ प्रकरण मुम्बईदेखि डेढ़ घन्टा टाढ़ा रहेको विरारस्थित अरनालामा गत 12 जनवरीका दिन अनौठो ढाँचामा सम्पन्न भयो। यहाँ […]

खबर

असम सरकारले भाई टिकामा गऱ्यो सरकारी विदा,अनेसासलाई 3 करोड़ रूपियाँको अक्षय कोष प्रदान

गुवाहाटी, 3 जनवरी। असमका गोर्खाहरूको लामो समयदेखिको मागलाई स्वीकार्दै असम सरकारले भाई टिकाको दिन सरकारी विदा घोषणा गरेको छ। असम सरकारका प्रभावशाली मन्त्री तथा नर्थ इष्ट डेमोक्रेटिक एलायन्सका संयोजक डॉ.हिमन्त विश्वशर्माले आज एउटा पत्रकार सम्मेलनलाई […]

मुख्य समाचार

पवन चामलिङ नयाँ वर्षमा समर्थकहरूसित खुलेर नाचे फेरि भने, एसडीएफको विकल्प एसडीएफ मात्रै हो

जस्तो पार्टीको नीति हुन्छ त्यसै  अनुरूप सरकार चल्छ अहिले एसकेएमको सरकार उनीहरूकै नीति अनुरूप चलिरहेको छ। एसकेएमको सरकार यस्तो भयो उस्तो भयो भनेर अहिले टिप्पणी गर्न चहान्न जनता आफैले बुझ्नेछन्। राज्यको एक वरिष्ठ नेता तथा […]

खबर

  भाइचुङ भोटिया साम्प्रदायिक र जिद्दी नेता भन्दै त्यागे पाँच  वरिष्ठ नेताले हाम्रो सिक्किम पार्टी

गान्तोक, 2 जनवरी। हाम्रो सिक्किम पार्टी (एचएसपी) का कार्यकारी अध्यक्ष तथा भारतको भूतपूर्व फुटबल दलका कप्तान भाइचुङ भोटिया सिक्किमे बहुसंख्यकको विरोध तथा साम्प्रदायिक एंव एकलकाँटो जिद्दी नेता रहेको भन्दै 2018 सालमा पार्टी स्थापनाकालको संस्थापक महासचिव […]

खबर

बोरोङ तातोपानीमा भोटाङ, नेपाल, सिक्किम-दार्जीलिङका मानिसहरूको घुइँचो, आधारभूत सुविधाको कमी

गान्तोक, 2 जनवरी। झलक्कै हेर्दा नेपालको लोपोन्मुख आदिवासीहरू राउटे जातिको झुण्ड भर्खरै आएर डेरा हालेजस्तो देखिने निलो पाल टाँगेर  रङ्गी नदीको किनारमा हालिएको अस्थायी बस्तीमा अहिले नेपाल, भोटाङ, दार्जीलिङ, सिक्किमकै गाउँठाउँका मानिसहरूको भिड़ लागेको छ। […]