मुख्य समाचार

भाजपा गठबन्धनमा अनबन भएपछि विनय तामाङको पहिलो प्रतिक्रिया, भने, ‘तमाशा गरेर हुँदैन, जनमतको कदर गर्नुपर्छ’

दार्जीलिङ, 29 फरवरी भाजपासित गठबन्धित पहाडका दलहरूमाझ अनबन भएपछि गोजमुमो अध्यक्ष विनय तामाङले पहिलोपल्ट आफ्नो प्रतिक्रिया दिएका छन्। गोजमुमो विमल गुरुङपक्ष अनि गोरामुमोमाझ सार्वजनिक रूपमा अनबन भएको पाँच दिनपछि विनय तामाङबाट ‘झगडा नपर्ने’-सुझाउस्वरूप प्रतिक्रिया आएको […]

मुख्य समाचार

विमल र रोशनको अग्रिम जमानत याचिकामाथि 18 मार्चदेखि सुनवाइ (भिडियोसहित)

आउँदो 18 मार्चदेखि कोलकाता उच्च न्यायालयमा विमल गुरुङ र रोशन गिरीको अग्रिम जमानत याचिकामाथि सुनवाइ हुनेछ। बिहीवार न्यायालयले दुवैको अग्रिम सुनवाइका लागि 18 मार्च तय गरेको हो। स्मरण रहोस्, न्यायाधीश मनोजीत मण्डल अण्डमान एन्ड निकोबर […]

खबर

पत्रकारहरूबाट ठूलो आशा नगर्नुहोस्

जो दैनिक 15 हजार छापिने दैनिक पत्रिका छ, त्यसको फ्रन्टपेजमा लाखौंको विज्ञापन आउँछ। जो दैनिक लाखौंले हेर्ने, पढ्ने सोसल साइटहरू छन्, त्यसमा के आउँछ? जो हरेक दिन समाजलाई चलायमान गरिरहेका पोर्टल, साइट, च्यानलहरू छन्, उनीहरूलाई […]

खबर

सिक्किम भाजपा अध्यक्ष डीबी चौहानलाई दक्षिण जिल्ला समितिले गऱ्यो स्वागत

गान्तोक, 25 फरवरी। भारतीय जनता पार्टी (भाजपा) , दक्षिण जिल्ला समितिको आयोजनामा आज दक्षिण सिक्किमको राभाङ्लास्थित भाजपा कार्यालयमा नयाँ अध्यक्षको स्वागत कार्यक्रम साथै सांगठनिक सभा सम्पन्न भयो। समारोहमा भाजपा सिक्किमका अध्यक्ष  डीबी चौहान, गान्तोकका विधायक […]

खबर

स्ट्याण्ड  हटाएको र चलानको पैसा धेरै लिएको प्रतिवादमा उत्रिए चालक, मन्त्री उप्रेतीको आश्वासन पनि विरोध शान्त

गान्तोक, 25 फरवरी । हिमाली राज्य सिक्किमको  राजधानी गान्तोकका स्थानीय ट्याक्सी स्ट्याण्डहरू हटाइएको  तथा केन्द्रिय मोटर भेकल ऐन लागु गरिएपछि चलान गरिने वाहनहरूमा कर धेरै लगाइएको विषयलाई लिएर मंगलबार बिहान चालकहरूले निक्कै झमेला गरे।  विशेष […]

मुख्य समाचार

जिम्बाको सुगा रटाई, दलीय द्वन्द्व र सर्वभारतीय कमिटीको आवश्यकता

सुझाव अब २१ वा २४ पर्खिने समय छैन। छुट्टै राज्य गोर्खाल्याण्डको निर्माणको बाटो प्रशस्त गर्न सर्वभारतीय स्तरको कमिटी निर्माण गरेर सामुहिकरुपमा पहल हुनुपर्छ। जसमा लोकसभा सांसदले इमान्दारिताको साथ्मा जनताको विश्वासको कदर गर्दै सकारात्मक भूमिका निर्वाह […]

मुख्य समाचार

गोरामुमोले बोडोल्यान्डलाई हेरेर मागेको छैटौं अनुसुची : बोडोल्यान्डमा नै एक्सपायर्ड ! 

विचार पहाड़मा छैटौं  अनुसूची दिइए छैटौं  अनुसूचीले पारित गरेको प्रस्तावले नवान्न काटेर अघि लम्कनु पाउँदैन। सबैभन्दा प्रमुख चिन्ताजनक बिषय के हो भने यदि पहाडमा छैटौं अनुसुची लागू गरिएको खण्डमा जनजातिले 70% आरक्षण पाउँछन् भने अन्य […]

मुख्य समाचार

राजु विष्टको गठबन्धन चार दिन मै फुस्स : राजु विष्टले धोका दिएकै हुन् त?

आलोचना छैटौं अनुसूची बङ्गालभित्रकै व्यवस्था हो। राजु विष्टको सपना पनि बङ्गालभित्रकै व्यवस्था हो? दार्जिलिङका दलहरूमा जुन मनोमालिन्य, मतभेद र वाक युद्ध शुरु भएको छ, त्यसको जनक केवल राजु विष्ट हुन्। गोरामुमोप्रति लचिलो बन्ने र अरू […]

मुख्य समाचार

गोरामुमोले छैटौंको रट नछोडे गोजमुमो-1 स्टेयरिङ कमिटीबाट बाहिर बस्ने : बजगाईँले भने- हामी छैटौं अनुसूचीको पक्षमा छैनौं

 साङ्गठानिक सभामा आफ्नो दलीय मुद्दा थन्काउने भने पनि गोरामुमोले दलीय सबामा यही मुद्दाबारे समर्थकहरूलाई सचेतना दिने कार्य जारी राखेको छ। यस्तोमा गोराजमुमो-1 ले जबसम्म गठबन्धनका कुनै पनि दलले केवल आफ्नो मुद्दालाई मात्रै निरन्तरता दिन्छ तबसम्म […]

खबर

45 नम्बर समष्टीमा मात्र 65 करोडको विकास

जलढका, 24 फरवरी काम भने स्पष्ट नदेखिए पनि र क्षेत्रको विकास भनेर देखाउन मिल्ने उदाहरण नभए पनि जिटिएले 2017 को अन्तदेखि आज पर्यन्तसम्म  45 नम्बर समष्टीमा 59 करोडको काम भइसकेको  र अहिले 20 करोडको काम चलिरहेको […]

मुख्य समाचार

मोदी राम, ममता सिता र दार्जीलिङ लङ्का : कठपुतलीहरू नाचिरहेछन्

विचार दार्जीलिङदेखि दिल्लीसम्म ,कालेबुङदेखि कोलकत्तासम्म नै स्वामीभक्त दार्जीलिङे हनुमान राम,सिता ,लक्ष्मणहरु काँधमा बोकेर उडिहिँडेको छ । अथाह क्षार समुद्रमा आफ्नै बलबर्कत तुहाएर आफ्नो मालिकको नामले सेतु बुन्ने हनुमान इतिहासदेखि निखोज छ । हिज पनि । […]

मुख्य समाचार

अन्तर्राष्ट्रिय कत्थक नर्तकी पूर्णिमा खड़काद्वारा पारपाचुकेको अर्जी

भावनात्मक कुराको उठान गरेर अर्काको छवि धमिल्याउने काम आजकल साधारण भएको छ – रघुवीर यादव मुम्बई – आफ्नो वैवाहिक जीवनको 32 वर्ष पुरा गर्ने कलाकार पूर्णिमा खड़काले पति रघुवीर यादवविरुद्ध छुटानामको अर्जी गरेकी छिन्। मुम्बईाको […]

म्यागजिन

बबिता मादेन-को ‘प्रश्नको कठघरामा भागोप’ –माथि प्रश्न

खण्डन भागोप अध्यक्ष सुखमन मोक्तान ज्यू भन्नेगर्नुहुन्छ ‘भागोप भनेको गोवर्धन पर्वत हो। जसरी श्रीकृष्णले औंलामा गोवर्धन पर्वत उठाएर मथुरा, गोकुल र वृन्दावन वासीहरूलाई जलवृष्टिबाट बचाउनु भएको थियो त्यसरी नै हामीले पनि भागोपलाई काधमा उठाएर गोर्खा […]

मुख्य समाचार

सोनामको सुनाम

लिजेन्ड/ खबरम्यागजिन डेस्क ‘सोनाम सङगीतबाट अवकास लिएर कालेबुङ फर्किन्छु भन्थे,’ परिक्रमाका दिलिप रामचन्द्रन भावुक बने, ‘हेर्नुस् न, सोनाम कालेबुङ नै फर्किए।’ दिलिपले यसो भन्दैगर्दा सामु बसेका सुबिर मल्लिक र सौरभ चौधरीको अनुहार अँध्यारो भइसकेको थियो। […]

मुख्य समाचार

‘हामी अब झगडा गर्दैनौं, हामी मिल्यौं’

‘यदि युटी दियो भने त्यो युटी विथ एसेम्ब्ली हुनु पऱ्यो तर त्यसमा पनि छैटौं अनुसूचीको आत्मा हुनुपऱ्यो,’ जिम्बाले भनेका छन्, ‘यदि केन्द्र सरकारले युटी दिन सकेन भने छैटौं अनुसूची भन्दा मुनिको व्यवस्था नदियोस्। छैटौं अनुसूचीमा […]

मुख्य समाचार

प्रश्नको कठघरामा भागोप

विचार आजसम्मको अधकल्चो मुद्दाहरु, जातिभित्र अन्योलताको स्थिति, जातिमा एकाग्रता हिनता, मुल मुद्दालाई प्रभावशाली ढङ्गमा सरकार समक्ष प्रस्तुत गर्न नसक्नु यी सबै सठिक नेतृत्वको अभावको नतिजा हुन् । यस्तोमा गोर्खाका लिजेन्डहरूलाई मुद्दा र यसको उद्देश्यसित जोडेर […]

खबर

स्थायी नियुक्ति दिने बचन पालन गर्नुपर्छ,एडहक शिक्षक नियुक्तिको निम्ति विज्ञापन होइनः प्रकाश पराजुली

गान्तोक, 19 फरवरी। सिक्किमको वर्तमान राज्य सरकारको शिक्षा विभागले एडहक शिक्षक नियुक्तिको निम्ति गरेको विज्ञापन र प्रक्रिया गलत रहेको दाबी गर्दै सरकारले दिएको बचन अनुरूप अब एडहक शिक्षक नियुक्ति बन्द गरेर स्थायी नियुक्तिको पहल थाल्नुपर्ने […]

मुख्य समाचार

एसडीएफ पार्टी विज्ञान र सत्यको आधारमा चल्ने पार्टी भएकोले सिक्किम र सिक्किमेको सुरक्षाको भार सबैले वहन गर्नुपर्छः पवन चामलिङ

गान्तोक, 19 फरवरी। हिमाली राज्य सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एस़डीएफ) पार्टीको समन्वय सभा आज बाईपासस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष एवं पूर्व मुख्यमन्त्री  पवन चामलिङको अध्यक्षमा सम्पन्न भयो।  आजको सभामा एसडीएफका पूर्व विधायक, पूर्वमन्त्री, […]

मुख्य समाचार

हामी विमल गुरुङको लागि लडेका होइनौं, म कार्यकारी अध्यक्षको पदमा बस्दा आतङ्कवादी हुँदिन- लोपसाङ लामा

विमल गुरुङलाई राज्य सरकारले राष्ट्रदोहको मुद्दा लगाएको छ। मिडियाको खबरअनुसार विमल गुरुङ अहिले दिल्लीमा छन्। दिल्लीमा नै बसेर मुद्दा धाइरहेका छन्। उनको सुनवाई कहिले सकिन्छ र कहिले पहाड फर्कन्छन्, त्यो निश्चित छैन। यसैले लोपसाङ लामाले […]

खबर

नेपाली कथानक चलचित्र “जिउँदो”को प्रिमियर सम्पन्न

मैले नयाँ कथामाथि काम गर्न चाहेको थिएँ त्यसैले कथा नयाँ छ विश्वमै छैन होला या त भए पनि कता कता मात्र होला गान्तोक,  17 फरवरी।  सम्पूर्ण नेपाली भाषीको फिल्म बनाउनुपर्छ भन्ने सोच लिएर  अलमिस्ट  प्रोडक्सन […]

मुख्य समाचार

सुब्रमण्यम स्वामीको प्राथमिकतामा युटी नै : बजट सत्रको अन्त्यमा सदनमा राख्ने कुरा

कालेबुङ, 17 फरवरी केहीदिनअघि ट्वीट गरेर भारतीय जनता पार्टीले आफूले दिएको बचन पूरा गर्ने समय आएको अनि बाचा गरेको गोर्खाल्याण्डलाई युनियन टेरिटोरीकोरूपमा प्रदान गर्नुपर्ने बताएका भाजपा नेता सुब्रमण्यम स्वामीलाई विमल खेमा मोर्चाको टोलीले भेट गरेको […]

मुख्य समाचार

अविच्युरी : सोनाम सेर्पा भन्थे- ‘गितार बजाएर कालेबुङलाई सुनाउने मेरो ठुलो धोको छ’

विश्वले चिनेका : पहाडले नचिनेका कलाकार सङ्गीतलाई समाजमुखी बनाउने गितारवादक सोनाम सेर्पाप्रति शब्दका धुनहरू, मनभित्रका रागहरूबाट पुष्पन, विपुलका गीतहरू सुनौँ – समाज त्यहाँ चित्रित छ। त्यहाँ हस्तक्षेप पाइन्छ। समाजलाई होसियारी गराइएका गीतहरू गाउँछन् आजका युवाहरू। […]

मुख्य समाचार

लिजेन्ड गिटारिस्टको अन्तिम बिदाई : ‘सोनामको सपना ‘परिक्रमा’-भन्दा माथि थियो’

कालेबुङ, 17 फरवरी ‘सोनामको सपना ‘परिक्रमा’-भन्दा ठूलो थियो। उसको सपना भनेको समग्र सङ्गीतको लागि थियो। उसको सपना थियो, भारतीय सङ्गीतलाई विश्वमा देखाउनु।’ आफ्नो व्याण्डको लिड गिटारिस्टलाई अन्तिम श्रद्धाञ्जली दिन दिल्लीबाट कालेबुङ आएका परिक्रमा व्याण्डका सदस्यहरूले […]

मुख्य समाचार

सासंद राजु विष्ट किन छैनन् त गम्भीर?

आलोचना सुबास घिसिङले धोका दिएको कुरा गर्ने विमल गुरुङले पनि धोका नै दिए, त्यही विमल गुरुङले विनय तामाङले धोका दियो भन्छन्। एकार्कालाई दोष दिनेले आफ्नो अनुहार हेर्ने संस्कार पनि छैन। केही कार्यकर्ताले सोसल मिडियामा कमेन्टकमेन्ट […]

No Picture
खबर

फेरि बने डीबी चौहान भाजपा सिक्किमको अध्यक्ष

गान्तोक, 15 फरवरी। भारतीय जनता पार्टी (भाजपा)-सिक्किम एकाइको ध्यक्ष पदमा वर्तमान अध्यक्ष डीबी चौहान पुनः अध्यक्ष बनेका छन्। भाजपा राष्ट्रीय अध्यक्ष जेपी नड्डाले उनलाई आगामी 2023-सम्म तीन वर्षे कार्यकालको निम्ति अध्यक्ष नियुक्त गरेको छ। पार्टी […]

खबर

 पानी बचाऊ नारासितै रियाज संगीतालयको वार्षिक कार्यक्रम 

गान्तोक, 15 फरवरी। सिक्किमको राजधानी गान्तोकको एउटा सङ्गित शिक्षाको स्थापित संस्था रियाज सङ्गितालयको वार्षिक साङ्गितिक कार्यक्रम पानी सम्पन्न भयो। पर्यावरण सुरक्षाको विशेष महत्व रहेको जल संरक्षणलाई पानी बचाओ जीवन बचाओको नारा दिएर आयोजन गरिएको वार्षिक […]

खबर

प्रेस क्लब अफ सिक्किमको आमसभा सम्पन्न 

गान्तोक 15 फरवरी : प्रेस क्लब अफ सिक्किमको आमसभा अध्यक्ष जोसेफ लेप्चाको अध्यक्षतामा सम्पन्न भयो। आज बसेको सभामा क्लबले आगामी दिनहरुमा पत्रकारहरूको हितमा के कस्ता सकारात्मक कार्यहरु गर्नुपर्ने यस विषयमा सम्पूर्ण सदस्यहरू बीच खुलेर चर्चा […]

मुख्य समाचार

‘स्थायी राजनैतिक के हो बताओस्, समाधान गर्ने ग्यारेन्टी दिओस्, म राज्य सरकारलाई त्रिपक्षीय वार्ताको निम्ति अनुरोध गर्नेछु’

कालेबुङ, 14 फरवरी स्वामीको ट्वीटप्रति राजु विष्ट किन मौन? 8 फरवरीको दिन भाजपाका शीर्ष नेता सुब्रमणियन स्वामीले भाजपाले गोर्खाहरूलाई दिएको वाचा पूरा गर्नुपर्ने समय आएको छ भन्दै वाचा गरेअनुसार गोर्खाल्याण्डलाई केन्द्र शासित प्रदेश दिइनुपर्छ भनेका […]

मुख्य समाचार

‘तिमीहरू केन्द्रबाट छुट्टै राज्य गोर्खाल्याण्ड दिने लिखित ग्यारेन्टी लिएर आउ, हामी राज्यबाट एनओसी लिएर आउँछौ’

कालेबुङ, 14 फरवरी विनय तामाङ समूह गोर्खा जनमुक्ति मोर्चाका युवा नेता आलोक कान्तमणि थुलुङले विमल गुरुङ समूह गोर्खा जनमुक्ति मोर्चालाई च्यालेन्ज गरेका छन्। ‘तिमीहरू केन्द्रबाट छुट्टै राज्य गोर्खाल्याण्ड दिने लिखित ग्यारेन्टी लिएर आउ,’ थुलुङले भनेका […]

मुख्य समाचार

अचम्म भो, हरायो एनआरसीको डाटा

असम, 13 फरवरी आसममा एनआरसी लागू गरेर आफ्नै खुट्टामा बञ्चरो हानिसकेपछि भारतीय जनता पार्टीले एनआरसीमा नपरेका 19 लाखभित्रका हिन्दुहरूलाई नागरिकता दिन हतारसाथ ल्याएको नागरिक संशोधन कानूनको विरोध भइरहेको छ। यस्तोमा अचानक असममा लागू गरिएको एनआरसीको […]