म्यागजिन

परीक्षामा दल

समीक्षा स्टार प्रचारकहरुको ओइरो थुपारेर पार्टीले चुनावको विगुल त धमाकाको साथमा फुकेको छ तर दिल्लीको सिंहासन भाजपाको निम्ति सहज यात्रा भने कदाचित होइन । एक त राज्यमा आम आदमी पार्टीको पकड मजबुत देखिएकै छ, अर्को […]

म्यागजिन

प्रश्नको पक्षमा

डा. हर्कबहादुर छेत्री बौद्धिक लेखक हुन्, उनका दुइवटा वैचारिक पुस्तकसमेत छ। राजनैतिक पाटो जेहोस्, उनले आफ्नो लेखकीय जीवनलाई जिउँदो राखेका छन्। खबरम्यागजिनले उनको  एनआरसी र मोदी भ्रमका आयाम, प्रकाशित गरेका थियौं, (पढ्न चाहनेले यो रातोमा […]

मुख्य समाचार

 सहिदको ‘रोयल्टी’ खाँदै, बलिदान दिवस मनाउँदै

कालेबुङ, 9 फरवरी भएको त छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति हो, सहिद। तर सहिदको मुल्याङ्कन भइहाल्ने परिस्थिति भने बनिएन। यस्तोमा आन्दोलनका विभिन्न चरणमा शहिद हुनेहरूलाई सम्झना गर्नु छोडिहाल्न मिल्दैन। सिब्सुमा विमल गुरुङले जिटिए ग्रहण गर्न अघि […]

मुख्य समाचार

राजमार्गको समस्या लिएर सांसदसित भेट : उद्दारकर्तालाई गाडी दिने

सिक्किम, 9 फरवरी भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा दार्जीलिङका सांसद राजु विष्टसित भेट गरेर राष्ट्रिय राजमार्ग, 10 अन्तर्गतका विभिन्न समस्याहरूमाथि चर्चा गर्दै यसको समाधान निकाल्ने पहल गरेको छ। भाजपा प्रदेश अध्यक्ष […]

मुख्य समाचार

राजु विष्टले बुझाए सदनलाई 1950 को सन्धी : सम्झाए भाजपालाई गोर्खालाई जनाएको प्रतिबद्धता

कालेबुङ, 6 फरवरी बुधबार दार्जिलिङका सांसद राजु विष्टले चलिरहेको बजट सत्रमा राष्ट्रपति नामनाथ कोविन्दको अभिभाषणमाथि आफ्नो वक्तव्य राख्दै शीघ्र नै भारतीय जनता पार्टीले मेनिफोस्टोमा गरेको प्रतिबद्धता पूरा गर्नु पर्ने माग गरेका छन्। विष्टले नरेन्द्र मोदी […]

मुख्य समाचार

गोरामुमोमा भाजपा र तृणमूल खेमा : निरज जिम्बा भर्सेस महेन्द्र छेत्री : वाकयुद्ध जारी

कालेबुङ, 6 फरवरी हुन त गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अहिले पनि फुटेकै हो। तर त्यतिखेर आधिकारिकरूपमा फुटेको थियो। गोरामुमो-ए, गोरामुमो-बी, गोरामुमो-सी-कोरुपमा। अहिले पनि गोरामुमो फुटिसकेको छ, तर आधिकारिक घोषणा भने छैन। गोरामुमो एउटा महेन्द्र छेत्री […]

मुख्य समाचार

भारतीय सेनामा 70 हजार गोर्खा

कालेबुङ, 6 फरवरी राज्यसभा सांसद शान्ता छेत्रीले सदनमा दार्जिलिङमा सैनिक स्कूल हुनुपर्ने माग गरेकी छन्। छेत्रीले भारतका रक्षामन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गर्दै भारतमा गोर्खा सैनिकको योगदानबारे बुझाइन्। उनले अहिले सेभेन रेजिमेन्ट अथवा 37 बटालियनमा मात्र […]

मुख्य समाचार

विभिन्न पदमा नियुक्तिबारे कुरा गर्न थापा र तामाङले भेटे मुख्यमन्त्री

कालेबुङ, 5 फरवरी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा अनि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित भेटघाट गरेका छन्। उनीहरूले भर्खरै दार्जिलिङ आएकी बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जिलिङ पहाड सम्बन्धित विकासका […]

मुख्य समाचार

बोटानिकल गार्डनलाई 10 करोड

कालेबुङ, 5 फरवरी राज्य सरकारले दार्जिलिङको बोटानिकल गार्डनको सुन्दरीकरणको लागि 10 करोड खर्च गर्ने भएको छ। राज्य पर्यटन विभाग  र बन विभाग मिलेर बोटानिकल गार्डनलाई सुन्दर बनाउने भएको हो।  बोटानिकल गार्डनमा केही यस्ता विरुवाहरू पनि […]

खबर

रम्फूमा 8औं सिक्किम क्रान्तिकारी मोर्चा स्थापना दिवस पालन

गान्तोक, 4 फरवरी। भारतको हिमाली राज्य सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आफ्नो सरकार गठन पछिको पहिलो अनि पार्टी स्थापना पछिको आठौं वर्षगाँठ आज रम्फू खेल मैदानमा पालन गऱ्यो। एसकेएम पार्टीका अध्यक्ष तथा […]

मुख्य समाचार

सिक्किम बिगार्नको निम्ति ज-जस्ले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सघाएको छ ती सबैलाई एक्सन लिने छौं -मुख्यमन्त्री गोले

मैं हूँ भन्ने नेता र 25 वर्ष सरकार चलाएको पार्टी एक महिनामा चकनाचूर भयो। आज सिक्किम र सिक्किमे जनताले फालिसकेपछि, मतदान नपाएपछि विदेशमा गएर राजनीति गर्न खोज्दैछ। गान्तोक, 4 फरवरी। भारतको हिमाली राज्य सिक्किमको सत्तारूढ […]

मुख्य समाचार

बजट : अपेक्षामाथि धोका

समीक्षा बजटमा सरकारले विभिन्न योजनाहरुको निम्ति बृहत् राशी छुट्याएको छ तर त्यो राशिको आय स्रोतबारे सरकारले खुलस्त पारेको छैन। कुनै स्पष्ट रोडम्याप छैन। यसले गर्दा के हुन्छ भने बजटले तोकेको घोषणा पूरा हुन सक्दैन। जस्तो […]

मुख्य समाचार

दार्जिलिङको नगरपालिका चुनाउ भए गोरामुमोले बोर्ड बनाउने

कालेबुङ, 3 फरवरी दार्जिलिङ नगरपालिकाको चुनाउ भए गोरामुमोले निश्चित रूपमा बोर्ड गठन गर्ने दावी गरेको छ। समाचार हाम्रोप्रजाशक्तिमा प्रकाशित छ। बिजनबारीको हिजको साङ्गाठानिक सभामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका केन्द्रिय सदस्य अजय एडवर्डले यस्तो वयान दिएका […]

म्यागजिन

इबरा जन्मजयन्ती विशेष : वृद्ध, युवा र वर्गीकरण

विचार वर्गीकरणले वृद्धहरू र युवाहरूबीच (त्यस्तै शासक र शासित, यस सम्प्रदाय र त्यस सम्प्रदाय, यस जात र त्यस जात, यो दल र त्यो दल आदिबीच) विभेद र विरोधिता उमार्छ। यसो हुन्छ वर्गीकरणको गुणावगुणार्थले। अनि गुणार्थहरू […]

म्यागजिन

इबरा जयन्ती विशेष : इबरा र याद

स्मृति डा. इन्द्रबहादुर राईको जन्म जयन्ती सालबारीले सानो रूपमा भए पनि मनाउँदैआएको छ। ३ फरवरीको दिन हामी उहाँलाई श्रद्धा-सुमन अर्पण गर्ने गर्छौं। हामी केही साथीहरू भेला हुन्छौं। हामीलाई उत्साह प्रदान गर्न सधैँ आदरणीय कवि नरबहादुर […]

म्यागजिन

छैटौं अनुसूचीले बङ्गालबाट मुक्ति गराउँदैन

चिन्ता [लेखकको नोट: यो पोस्ट पनि मेरो नितान्त व्यक्तिगत पोस्ट भएकोले यसलाई साङ्गठनिक राजनीतिमा नमुछी बुझिदिने आग्रह गर्दछु। राजनैतिक मित्रहरूले यसलाई विरोध नठानेर आत्मचिन्तनको विषयको रूपमा लिनेछन् भन्ने आशा राखेको छु।] बीपी बजगाईँ भनिन्छ अतिले […]

मुख्य समाचार

भारत सरकारको करोडौंको योजनामा लाग्यो आगो : अरुण घतानीले गरे शङ्का

‘परियोजनाको कार्यमा सत्तारूढ राजनैतिक दलहरुको खिचा तानी, ती दलद्वारा पोषित केही असामाजिक तत्वहरुको बिगबिगि अधिक बढेको छ। टिस्टामा खुकुरी हानाहान र खुट्टा भाँचा भाँच एक प्रत्यक्ष उदाहरण हो। सम्पूर्ण राजमार्गमा कमिशनखोर, भ्रष्टाचार, भाई भतिजावाद र […]

मुख्य समाचार

धेरै समय लगाएर निरज जिम्बालाई महेन्द्र छेत्रीले दिए जवाब: ‘एनआरसीले इस्कूसमात्र होइन यहाँका कीरा फट्याङ्ग्रालाई पनि छुन्छ’

‘एनआरसीले पहाड़को इस्कुसलाई मात्र होइन तर सब थोकलाई छुन्छ,’ महेन्द्र छेत्रीले जिम्बालाई ताकेर भनेका छन्, ‘यहाँका कीरा फटेङ्ग्रालाई पनि छुन्छ। यसैबाट सुरक्षाका लागि हामीले छैटौं अनुसूचीको माग गरेका हौं।’ कालेबुङ, 2 फरवरी गोर्खा राष्ट्रीय मुक्ति […]

म्यागजिन

च्याटको मान्छे

कथा आज धेरै दिनपछि  यसरी लेखिदिएँ : “अनामिका चिनेको मान्छे पनि सप्पै ठिक हुँदैनन्, चिनेकैहरुलाई पनि विश्वास पटक्क नगर्नु है।” – सन्ध्या आचार्य, सिटोङ ।   “जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टाल्जिक बन्दै […]

म्यागजिन

समालोचक बोधो छन्, कवि भुत्ते : प्रणय शङ्कर

संवाद र कविता प्रणय शङ्कर नयाँ हाँचका गम्भीर कविताकर्मी हुन्। केही फुटकर कविताहरूबाट नै आफूलाई बलिया कविकोरुपमा स्थापित गर्दै आइरहेका। शङ्करको वैचारिक फ्लोर पनि स्पष्ट छ। कविताका परम्परा र ‘कन्टेम्पोररी कन्सस’ छिचोलेर अघिको बाटो तय […]

खबर

गोरामुमोले गऱ्यो दुइवटा माग : पहाड, तराई र डुवर्समा छैटौं अनुसूची लागू गरियोस्, 11 जातलाई होइन सम्पूर्ण गोर्खालाई दियोस् जनजातिको मर्यादा

कालेबुङ, 1 फरवरी गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले एकैसाथ दार्जिलिङका सांसद राजु विष्ट अनि विमल खेमा गोजमुमोलाई जवाब दिएको छ। गोरामुमो खरसाङ शाखाका प्रचारप्रसार सचिव भूपेन्द्र गुरुङले एउटा विज्ञप्ती जारी गरेर भनेका छन्, ‘छैटौं अनुसूची गोरामुमोको […]

मुख्य समाचार

चिया कारखाना खरानी

कालेबुङ, 1 फरवरी अलकेमिस्ट ग्रुपले सञ्चालन गरेको अनि केही वर्षदेखि बन्द रहेको दार्जिलिङको धोत्रे चियाकमानको तुङसुङ कारखाना जलेर नष्ट बनेको छ। बिहान कारखाना जलिरहेको देखेपछि स्थानीय मानिसहरूले निभाउने यत्न गरेको थियो, तर त्यतिबेलासम्म कारखाना पूर्णरूपले […]

खबर

खै त विष्टलाई ‘दवाब’?

हिजोदेखि संसदमा बजटसत्र शुरु भयो। यो सत्रमा भाजपाले मेनिफोस्टोमा हालेको दुइवटा मुद्दाको विधेयक आउँछ आउँदैन, सांसद राजु विष्ट आफैलाई पनि थाहा छैन। यसबारे पहाडका कुनै दलबाट विष्टलाई ‘प्रेसर’ पनि छैन। न त पहाडको केन्द्रलाई ‘दवाब’ […]