मुख्य समाचार

जीटीएको चौकीमा बसेर 13 जना सहिदको रगतसित खेलवाड गरेर खुन बेच्ने काम गऱ्यौ अहिले जनताको खुन चुस्दैछौः विमल गुरुङ

आज विस्थापित परिवारले आफ्नो आफन्तको मृत्यु हुँदा अर्काको आँगनमा केश खौरिएर अन्त्येष्टि गर्नु परेको पीडा छ। 13 जना सहिदको रगतसित खेलवाड गरेर खुन बेच्ने काम गऱ्यो अहिले पनि जनताको खुन चुस्ने काम गर्दैछ। पाहाडको छोराछोरीको […]

सिक्किम

कोरोनाको महामारीमा मजदूरहरूको हितमा एसकेएम सरकारले कुनै काम गरेको छैन- दर्नाल

गान्तोक, 30 अप्रेल। अन्तर्राष्ट्रिय मई दिवसको पूर्व सन्ध्यामा सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को भातृ सङ्गठन सिक्किम प्रजातान्त्रिक मजदूर मोर्चाका प्रभारी महासचिव तथा प्रवक्ता जेबी दर्नालले सिक्किम सरकार कोविड-19को महामारीमा खटि खाने मजदूर वर्गको […]

दार्जीलिङ

मङ्पूदेखि शुरु हुने सञ्जीवनी स्वास्थ्य सेवा अभियान

कालेबुङ, 30 अप्रेल विशेष गरी दुर्गम गाउँ-बस्तीका हाम्रा मानिसहरूलाई कोरोना संक्रमणको निम्ति निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने उद्धेश्यले जीटीएद्वारा शुरू गरिएको सञ्जीवनी स्वास्थ्य सेवा अभियान नामक मोबाइल क्लिनिक आगामी आइतबारदेखि मङपूबाट शुरू गरिनेछ। ‘दार्जीलिङ शहरदेखि […]

मुख्य समाचार

लाइफ : अ बटरफ्लाई-मा कथा र जीवन

पठनअनुभूति प्रेमबारे कथामा यसो भनिएको छ, प्रेम त आमाले पार्ने रक्सीजस्तो हो, पार्न जान्यो भने मिठो हुन्छ, जानेन भने अमिलो। रोएको ओठले मुस्कुराउनु प्रेम हो। प्रेम त हाम्रो घुरेनबारीमा फल्ने तितेकरेलाजस्तै हो, पकाउन जान्यो मिठो, […]

खबर

…त्यसरी मैले गाउँ छोडें तर हात मोलिन

स्मृतिको स्क्रिनमा ° कमल सर बोल्न थाले, ‘हेर एसबी तिमीलाई थाह छ पाटीमा खट्ने केटाहरू पुरा छ। यो मान्छेले पाटीको लागि के गरेको छ? यो मान्छे त हाम्रो बिरोधी हो। थाह छैन तिमीलाई? पोहोर  रोङ्गोको […]

मुख्य समाचार

सिक्किममा कोविड टेस्टिङ मशिन आइपुग्यो, दिल्लीमा कोरोना पोजेटिभ भेटिएकासित सम्पर्कमा रहेका सबै सिक्किमेलाई कोरिन्टिनमा राखियोः सचिव डॉ भोटिया

गान्तोक, 29 अप्रेल। सिक्किमबाट किड्नीको उपचार गराउन दिल्ली डीकेके भवनमा बस्दै आएकी एक महिलालाई कोविड-19 संक्रमण पाइएपछि उनीसित सम्पर्कमा आएका मानिसहरूलाई कोरण्टिनमा राखिएको अनि बिरामी महिलाका पति, छोरा र वाहन चालकलाई भने दिल्ली सरकारद्वारा प्रदान […]

खबर

कोविड-19 : चीन किन सन्देहमा?

विश्व-विचार भाइरसको रहस्यबारे चीनको पोल उदाङ्गो हुने अन्य तथ्यहरु पनि छन् । चिनी मानव अधिकारको निम्ति कार्य गरिरहेकी एक कार्यकर्ताले फरवरीदेखि अप्रेलसम्म दुई महिनाको अन्तरालमा चीनमा लगभग अस्सी लाख मोबाइल उपभोक्ताहरु गायब बनेको खुलासा गरेकी […]

खबर

पल्लव सिङ्घकका पाँच प्रेम कविता : कर्ण विरह अनि सञ्जीव राईको पठनअनुभूति

  कविता र पठनअनुभूति कवि पल्लव सिङ्घकको पाँच प्रेम कविता यहाँ राखेका छौं। आजका पुस्ताका उत्कृष्ट ‘प्रेम कविता’ लेख्न सफल पल्लवका कवितामाथि दार्जिलिङ र नेपालका एकएक कविका पठन अनुभूति पनि राखेका छौं। दार्जिलिङका प्रख्यात कवि […]

खबर

गाउँ नोस्टाल्जिअ : साहित्य नोस्टाल्जिअ

स्मृतिको स्क्रिनमा मनोज बोगटी, अनिल तेलैजा, छिरिङ दीन, जय क्याक्टस, कमल रेग्मी, रमेश थापा, उज्ज्वल बमजनहरूको वरिपरि घमेको गाउँको याद। अधिवक्ताको बालापन। त्यसबेलाको रोङ्गो र साहित्यिक गतिविधि। सुदास राईको स्मृतिको स्क्रिनमा। सुदास राई १९९०-९१ तिर […]

मुख्य समाचार

बोडोल्याण्डमा राज्यपाल शासन : विमल खेमालाई जिटिएमा आपत्ति

‘जिटिए क्षेत्रका नेतृत्व पनि चौकी – पद र शक्तिको प्रलोभनमा नपरेको भए आज हाम्रो स्थिति बेग्लै हुनेथियो,’ लामाले भनेका छन्,  ‘जिटिएको मियाद घरि घरि बढ़ाएर राज्य सरकार एवं जिटिएको चौकीमा बस्ने नेतृत्ववृन्दले दार्जीलिङको जनाआकांक्षालाई पाइतालाले […]

म्यागजिन

फ्ल्यासब्याक : नोस्टाल्ज्य : लामागाउँ

स्मृतिको स्क्रिनमा वर्तमान लामागाउँ तर अब आजका सुशिक्षित र चेतनशील युवाहरूको हो। प्रखर युवाकवि ज्ञानेन्द्र यक्सोको हो जसले आफ्नो काव्यकौशलमार्फत् गाउँलाई तथा सबैलाई ‘दाहिने बाटो’’ देखाइदिएका छन्; आजको लामागाउँ यस पत्रिकाका सम्पादक योगेश ‘महिमा’-को हो […]

मुख्य समाचार

‘संसारमा पर्मनेन्ट भन्ने कुनै वस्तु नहुँदो रहेछ’

बसिबियाँलो यति बेला विश्व नै लकडाउनमा छ। कोरोना अर्थात् कोविड 19 प्राणघातक भाइरसका कारण। सुनसान भएको छ पृथ्वी। छ त केवल सन्त्रास। सरकारले यो महामारीबाट सुरक्षित बस्न हरेक देशको हरेक नागरिकलाई घरभित्रै बसेर यो लकडाउनको […]

खबर

चालकहरूलाई साह्रै दुःख भइरहेको छ सरकारले आर्थिक सहयोग गरिदिओसः एनएसटीडीए

मगन,24 अप्रेल । उत्तर सिक्किम पर्यटक वाहन चालक संगठन (एनएसटीडीए) ले आफ्नो चालक सदस्यहरूको आर्थिक स्थिति कमजोर भएको कारण राज्य सरकारलाई आर्थिक सहायताको माग गरेको छ। अहिले महामारी कोभिड 19 को कारण लकडाउनले अहिले पर्यटकीय […]

मुख्य समाचार

आरएसएस स्वयंसेवकले महिलामाथि दुर्व्यवहार गर्नु पनि भारतीय संस्कृति नै हो -डीएन नेपाल

सिक्किम विधान सभामा नेपालीको सीट, लिम्बु तामाङको सीट, छुटेका 11 वटा समुदायको राजैनतिक सुरक्षा जस्ता अह्म मुद्दामा केही गर्छ कि मोदीको समयमा भारतीय जनता पार्टीले भनेर सिक्किमे जनताले ठूलो आशा साचेंका  थिए र सिक्किम सरकारले […]

मुख्य समाचार

यो वर्ष नथुला सीमा व्यापार र मान सरोवर नखोल्ने तथा अक्टोबरसम्म घरेलू पर्यटकलाई पनि सिक्किम आउन नदिने- मन्त्री पन्त

अहिले चीन नै कोरोना भाइरसको केन्द्रबिन्दु भएको कारण सोझो चीनसँग हुने सीमा व्यापार बन्द राख्ने निर्णय गरेको अनि यसबारे केन्द्र सरकारलाई अवगत गराउने छौं। यसरी नै  नथुला भञ्ज्याङ भएरै हुने कैलाश मानसरोवरयात्रा पनि सबै बाटोघाटो […]

खबर

कोरोना योद्धाहरूको निम्ति खाजा, चियाको सेवा लिएर अघि आयो डेञ्जोङ रुट्स

गान्तोक, 21 अप्रेल। कोविड-19को विश्वमहामारीबाट जनतालाई बचाउन कोरोना योद्धाकोरूपमा खटिरहेका स्वास्थ्य कर्मी, पुलिस प्रशासन, मिडियाकर्मीको आवश्यकतालाई ध्यानमा राख्दै डेञ्जोङ रुट नामक युवा उद्यमीहरूको सराहनीय पहल शुरु भएको छ। मोबाइल किचनको रूपमा डेञ्जोङ रूटले गान्तोक वरिपरी […]

मुख्य समाचार

“हामी जन्मिकै माटोमा मर्न चहन्छौ”

शुरूमा सेना र देशको निम्ति सड़क बनाउने जलुकवासी अहिले पनि भारतीय सेनाको निम्ति दाहिने हात नै हुन्। 2017 सालको 74 दिन लामो भारत-चीन सेना बीच डोकलाममा चलेको झमेलामा कुनै आपत आइलाग्ने स्थितिमा गाउँलेहरूले सेनालाई सहयोग […]

देश

लकडाउनको गाथा  एकजुटता, सहिष्णुता तथा नेतृत्त्व

-राजनाथ सिंह (रक्षा मन्त्री )  कोभिड-१९ अरू धेरै फैलिनलाई रोक्ने असाधारण चुनौतीका बीच राष्ट्रले अथाह एकजुटता अनि धैर्यताको उदाहरण पेश गरेको छ| शुरुमा तालाबन्दी अर्थात् लकडाउन, विशेष गरी यस मुलुकको परिप्रेक्ष्यमा असम्भव अवधारणा जस्तो देखिएको […]

खबर

भाजपा सांसद जोन बारला हाउस एरेस्टबाट तुरन्तै मुक्त गराउनुपर्छः राजु विष्ट

स्थानीय प्रशासनले तृणमूल काङ्ग्रेसका नेताहरूलाई घर-घरमा गएर जनतासँग भेटघाट गर्न र राहत वितरण गर्न पूर्ण सहयोग गरिरहेको तर आफूलाई भने घर बाहिर निस्कन समेत प्रतिबन्ध लगाएर प्रजातन्त्रलाई धजिया उडाइरहेको छ।   अलिपुरद्वार , 16 अप्रेल। […]

मुख्य समाचार

सिक्किमे युवा विशुहाङले बनाए वाहन सेनिटाइजर मशिन

हिले विश्वभरिका वैज्ञानिकहरू कोविड 19 को  सही उपचार नआएसम्म प्रकोपबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने दिशामा मात्र काम गरिरहेका छन् भने त्यस्तै प्रकारले यो डिवाइस पनि उपयोगि हुनसक्छ भन्ने लागेर परिक्षण गरिएको अनि सफल भएमा […]