
आम्फानले सिक्किम दार्जीलिङमा ठूलो पानी-झरी ल्याउनेछ- डा. राहा
आज र भोलि दिनभरी नै सिक्किमलगायत दार्जीलिङ, कालेबुङ क्षेत्रमा पानी परिरहने पूर्वानुमान रहेको अनि त्यसमा सिक्किमको चारै जिल्लामा सातदेखि बाह्र सेण्टिमिटर पानी पर्ने जुन ब्यापक मान्न सकिने अनि दार्जीलिङ कालेबुङ क्षेत्रमा भने 7 देखि […]