मुख्य समाचार

गठबन्धन कन्फ्युजन, विमल स्टन्ट र कुभिण्डोहरू

विचार तर के गोर्खाल्याण्ड मुद्दा फत्ते होला? त्रिपक्षीय वार्ता होला?  गोर्खाल्याण्ड मुद्दाले भोट जित्ने दलहरुको क्रियाकलाप देख्दा त मुद्दा फत्ते त होइन तुहुन पो लागेको जस्तो लाग्दैछ। गोर्खाल्याण्ड शब्दको प्रयोग नै राजनीतिको शब्दकोशबाट हराई सक्यो। […]

मुख्य समाचार

कविता :  फुर्छ कि रच्छ?

काव्यवृत्त-[ दुइ ] गहन अनुभूतिदेखि अभीप्सित अभिव्यक्तिसम्मको यात्रावधि हो यो काव्यिक प्रसव जसबाट गुज्रिनुपरेको अनुभव कुनै पनि गम्भीर सर्जकसित हुन्छ । कविताको, अर्थात् कुनै पनि सृजनात्मक कलारूपको, सिजारियन बर्थ हुँदैन । सर्जकले कमाधिक व्यथा खप्नै […]

मुख्य समाचार

BLACK & WHITE (TALK SHOW) WITH MANOJ BOGATI : पिपिएस र जनजातिको मुद्दा : कति प्रोपोगान्डा कति वास्तविकता?

नेताहरूको चाढ आउन लागेको छ। यो यस्तो चाढ हो, जहाँ दान दक्षिणाको लेनदेन हुन्छ। जन सपनाको व्यापार हुन्छ। त्यो व्यापारमा फाइदा नेताको र नोक्सान जनताको हुन्छ। त्यो चाड हो-चुनाउ हरेक चाडमा नेताले आफ्नो स्वार्थको लागि, […]

मुख्य समाचार

के अनित र विनय मात्र दोषी हुन्?

विमर्श- अन्तिम भाग हामीले हामीभित्रको व्यक्तिगत लडाईँ होइन तर हामीभित्रको संस्कारसितको लडाईँ लड्नु पर्नेछ। हामीले नेतालाई बद्लेर मात्र मुक्ति पाउदैनौं नेतासित नेताको कुसंस्कारलाई पनि बदल्नु पर्नेछ। फेरि पनि ईख बोकेर आफ्नैलाई तल झार्ने मानसिकता हटाउन […]

मुख्य समाचार

सर्वसत्तावादीको प्रतिरोधमा पालन गर्नु पर्ने ६ बुँदे नियम

विचार देश खतरामा छ-देखि लिएर हिन्दु खतरामा छ प्रोपागान्डा अझ पनि खुब बिक्री हुने मसाला हुन्। बङ्गालमा बङ्गालीलाई नै म बङ्गालको हुँ कि बङ्गलादेशको हुँ भन्ने सोचमा हाल्न सफल भइसकेको स्थिति छ अहिले। प्रोपागान्डाको शक्ति […]

मुख्य समाचार

चियापत्ती पेल्ने मेसिनले मान्छे पेलेपछि

पुराना मानिस : पुराना कुरा मन्सी  बाबु भन्थे  उनलाई। खेदेर निकाले उनलाई बाहिर। एउटाले ढुङ्गाले  हान्यो। अर्कोले  एका डन्ठा  हान्यो।  उनी  घुप्लुक्कै  ढले। जस्तो ढले, उनलाई खुकुरीले  चकना  चकना  पारेर  काटियो। एउटाले  उनको  हातको  घड़ी  खोलेर […]

खबर

विवादित नेताका सचेत जनता : न्युजभ्युज भिडियो

न्युजभ्युज विवादमा आइरहन मनपराउने यी गोरामुमो नेता र भाजपाका विधायकले सिक्किमे जनतालाई क्षमा नै त मागेनन् तर फेरि अर्को विवाद छोडिराखे।उनले भने, सिक्किमका जनता भोटमा च्यादरमा बिक्रीभएजस्तो, हामी गोर्खाल्याण्डको मुद्दामा बिक्री भएका हौं। जिम्बाले आफूहरूले […]

मुख्य समाचार

फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्नु आवश्यक छ?

अन्तिम भाग : मन्थन पहिले उनीहरु समाजवादीलाई लिन आए/म बोलिनँ/किनकि/म समाजवादी थिइनँ उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए/म बोलिनँ/किनकि म ट्रेड युनियनकर्मी थिइनँ उनीहरु जुजलाई लिन आए/म बोलिनँ/किनकि/म जुज थिइनँ जब उनीहरु मलाई लिन आए/मेरा लागि बोल्न […]

मुख्य समाचार

के अनित र विनय मात्र दोषी हुन्?

भाग- 2 : दृष्टिकोण अहिलेका कम्पाउण्डर-धामी-धुपौरेहरु आफूले उपचार गर्नु सक्दैन अनि रोग नै निको हुँदैन भनेर दुष्प्रचार गरिरहेका छन्। नफल्ने बनतरुल त ब्लड-क्यान्सर नै हो भनिदिन्छन्। आफ्नो अयोग्यतालाई ढाकछोप गर्न रोगलाई दोष लगाउँदैछन् र आफू […]

मुख्य समाचार

शिक्षामाथि राजनीति बन्द गरौं

हुलाकी शिक्षकहरुलाई एउटा काठपुतली बनाएर अझ पहाडमा राजनैतिक तापमान बढाउने काम हुँदैछ। पहाडको शिक्षामाथि व्यापार हुँदैछ अनि शिक्षितहरु स्वयं व्यापारी बन्दैछन्।  प्रणित सुब्बा पहाडको राजनीतिक प्रभावले पहाडमा धेरै मात्रमा शिक्षामाथि प्रभाव परिरहेको छ। राजनीतिले गर्दा […]

खबर

अभिव्यक्ति र कला

  काव्यवृत्त-[ एक ]      कलाको अस्तित्व बाँच्छ अभिव्यक्तिमा । बिनाअभिव्यक्ति कला देखिन्छ नै पो कहाँ? उसरी नै अभिव्यक्ति दिगो बाँच्छ त्यसको कलात्मकतामा । हैन, अभिव्यक्ति नै कला हो । अर्थात् कला भन्नु नै अभिव्यक्ति […]

खबर

के अनित र विनय मात्र दोषी हुन्?

विमर्श यस परिस्थितिमा फेरि कसै न कसैले सत्तासित सम्झौता गर्ने नै छन्। उ घिसिङ, बिमल, बिनय, अनित नै हुनु पर्छ भन्ने केही छैन। सम्झौता यिनीहरुको व्यक्तिगत इच्छाले कदापि हुँदैन। किन भने यिनीहरु अहिले व्यक्तिगत जीवन […]

खबर

खुला सिमाना र गोर्खाका चिह्नारी सङ्कट :  कहाँ छ बहस?

बहस भारत नेपाल सन्धी भारतीय गोर्खाहरुको हितमा छैन भनेरै पहाडमा कुनै समय सन्धीका खेस्रा जलाउने कार्य भएको हो । पहाडका विभिन्न राजनैतिक दलहरुले पनि पटक-पटक खुल्ला सिमानाले भारतीय गोर्खाहरुको अस्तित्वलाई चुनौति दिइरहेको कुराहरु दोहोऱ्याएका छन् […]

खबर

फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्न आवश्यक छ?

मन्थन- भाग-दुई हिन्दुत्वको प्रवचनले व्हाट्सएप साथै सोसल मिडियामा पनि विजय प्राप्त गरेको छ। जहाँनेर फर्जी समाचारहरूलाई नियमित रूपमा हिन्दु आफ्नो “देश” मा “पीड़ित” छ भन्ने प्रचार गर्छ।  यदि वर्तमान राजनीतिक माहौल यस्तै भइरहे देशवासी पनि […]

खबर

फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्न आवश्यक छ?

मन्थन फासीवादको रूपलाई वर्गीकृत गर्न सकिन्छ , जसमा एक वीशिष्ट लक्षण हो सरकार अनि ठुलो उद्योगपतिहरूको विलय अनि गठबन्धन। आफ्नो अल्पसंख्यक जातीय वा धार्मिक समूहको प्रदर्शन गर्नु जो अहिले दुर्भाग्यवश वर्तमानमा एक वैश्विक चलन भएको […]

खबर

 फासिस्ट/सर्वसत्तावादबाट बाँच्ने 15 बुँदे निर्देशिका

अनुवाद: मूल लेखक- मार्टिन मिसलिस्को  मार्टिन माइसेलेस्कि पोल्याण्डका एक पत्रकार अनि एक्टिविस्ट हुन्। पोल्याण्डमा आफ्नो अनुभवको आधारमा उनले विश्वमा नै बढिरहेको अधिनायकवाद/ सर्वसत्तावाददेखि कसरी अस्तित्व जोगाउन सकिन्छ/ सुरक्षित रहन सकिन्छ भनी २०१७ साल मा एउटा […]

म्यागजिन

निर्मल आग्रहका तीन कविता

प्रेम : पुनर्भाषित -प्रेम नर्बस् छैन अहिले -प्रेम मौन छैन अहिले -प्रेम टयाक्कै शालिन पनि छैन अहिले । फूलको दोष नै त्यो निर्दोष हुनु काँडाको दोष नै त्यो विषालु हुनु हो भने -पहिलोचोटी  जुन दिन […]

खबर

भानुभक्तका कवितामा समय सापेक्षित प्रखरता

पठन           कुनै पनि साहित्यकारको साहित्यिक अवदान उसको समयको परिप्रेक्ष्यमा गरिनु पर्दछ। भानुभक्तलाई यदि आजका आँखाले हेर्यौ भने उनमा अनेकौ कमजोरी देखिएलान्। आर्थिक अनि सामाजिक स्थितिले कुनै पनि मान्छेको चेतनाको निर्धारण हुन्छ भन्ने मार्क्सवादी विचारधारालाई […]

खबर

भानु जयन्तीको समाजशास्त्र

बहस ‘मनोज भाइ, लौ न हामीलाई यहाँका नेपालीहरू हेर्नु छ, कसो गरौं ?  ,’ कवि मनु मञ्जिलले भने । मैले कालेबुङ बजार फनफनी घुमाइदिएँ । होटेलमा आइसकेर कवि मनु मञ्जिलले नै फेरि सोधे, ‘घुम्न पाउँदा […]

म्यागजिन

सांस्कृतिक लेखनका धरोहर अर्थात चिनुवा अचेबे

 सांस्कृतिक विम्ब पश्चिमको वर्चस्ववादी विचारको  र राजनीतिको शिकार हुनु भाषा साहित्य र सांस्कृतिक कुराहरूमा दास बन्दै जानु, आर्थिक अवस्थामा पछाडिँदै र आत्मनिर्भरताको बाटो जोखिम बनाउनु हो।  अचेबेले नाइजेरियाको निम्ति विशेष रूपले सत्ताको दुरूपयोग विरूद्ध सङ्घर्ष […]

म्यागजिन

पारिजातको ‘लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र’ पठन

कविता पठन  प्रेमपत्रमा लाहुरेले मन खोलेर प्रेम अभिव्यक्ति दिएको प्रसङ्गहरूको चर्चा छ। तर ती सब चर्चाहरू मृत्युको विकराल सत्यअघि अप्रासाङ्गिक बन्दै गइरहेको आभ्यान्तरिक सत्यको अभिव्यक्ति छ। निमा निची शेर्पा  लाहुरेलाई एक रोगी प्रेमिकाको प्रेमपत्र पहिलोपल्ट […]

खबर

किन बढ्यो भारतमा भानु भक्ति ?

बहस हाम्रै कमजोरीमाथि टेकेर बङ्गाल सरकारले एकातिर बेलाबखत नेपाली भाषाको गला निमोठ्ने प्रशासनिक प्रयास चलाइरहेको छ भने अर्कोतिर जातीय अस्तित्वको माग गरिरहेको गोर्खा जातिलाई सधैंको निम्ति कोमामा हाल्ने सुनियोजित प्रयास गरिरहेको छ । अनि जान-अन्जानमा […]

खबर

12 जुलाई घाँसी दिवस : घाँसी दिवस सीमान्तीकृतको पक्षधरताभएको अवधारणा- वैरागी काइँला

स्टोरी ‘भानुलाई भानु बनाउने घाँसी, 206 वर्षदेखि हरेक जयन्तीमा भानुलाई महिमित गरियो तर छायामा पारियो घाँसीलाई,’ पारसको भनाई छ, ‘ठिक त्यसरी नै यो देशमा हामीजस्ता गोठालाहरूलाई किनारमा पारिएको छ। समाज सेवा गर्ने घाँसी हुन्, त्यसको […]

खबर

भिजन दार्जीलिङ अनि अनित थापाको भिजनिङ

दृष्टिकोण अब ‘दार्जीलिङ भिजन’ मार्फत दार्जीलिङ पर्यटकको निम्ति preferred destination बनोस्, विद्यार्थीहरुको निम्ति दार्जीलिङका विद्यालय preferred schools बनोस्। बिरामीको निम्ति preferred rejuvenation destination बनोस्। फिल्म सुटिङ को preferred location बनोस्।  ज्योतिकुमार मुखिया, खरसाङ कोरोना महामारीको […]

खबर

लेखनमा ‘डेमोक्रेटिक वेभ’-को कोरियोग्राफी : सन्दर्भ ‘अर्को लश्कर’-माथि क्रिटिक प्रणय

सर्जक-प्रतिक्रिया » लेखनमा डेमोक्रेटिक राइट्सको वेभ आउन जरुरी छ हाम्रो यता । अब यस्तो लाग्दैछ । नयाँ गरी । प्रणयको यो क्रिटिसिजमको बाटो त्यतै तिरको बाटोको कोरियोग्राफी हो । राजा पुनियानी, सुकना, भारत एक दिन […]

खबर

तिर्पलको टुक्रा

आख्यान पत्ता लाउँदा दार्जीलिङका कुनै चिया बगानका अङ्ग्रेज म्यानेजरले छोड़ेर गएको पत्रुसँगै आएको थिएछ यो तिर्पलको टुक्रा। मूर्तिकलासँगै चित्रकलाका पारखी अमिर सुन्दास भन्छन् यो कुनै महान् चित्रकारको सृजना हो। समयमा बोल्नेछ यसको मूल्य क्यानभसमा अङ्कित […]

खबर

हस्तक्षेप, अर्को लश्कर र हर्कबहादुर

समालोचना हस्तक्षेपीहरू समाजमा भएको विसङ्गति अनि शोषणलाई काईजेन हेर्न चाहन्छन् अनि समस्या चिन्हित गरेर प्रतिहस्तक्षेप गर्न चाहन्छन् अनि समाजको, समाजबाट , समाजलाई लेखनमा उतार्न चाहन्छन् । तर कुन बिन्दुबाट ? पुँजीवाद, साम्राज्यवाद, शोषण, विप्लव, विस्तारवाद, […]