
बाक्चा खोलाले बगाएको तीन दाजु बहिनी मध्ये दाजुको लाश भेटियो एउटी बहिनी अझै बेपत्ता
गान्तोक, 31 अगस्त। पूर्व सिक्किमको दिक्चु काजीटारका तीनजना दाजु बिहिनीलाई दुइ दिन अघि बाक्चा खोलाले बगाएको थियो। ती मध्ये कान्छी बहिनी 22 वर्षीय इरिका राईको लाश हिज स्थानीय युवा तैराक अनि अन्यको अथक प्रयासपछि भेटाइएको […]