मुख्य समाचार

स्थायीकरण अहिले असम्भव : मुख्यमन्त्रीले गरिन् सोझै अस्वीकार

कालेबुङ, 30 सेप्टेम्बर लामो समयदेखि स्थायीकरणको मागमा आन्दोलनरत् जीटीए क्षेत्रका क्याजुअल अनि कन्ट्राकचुअल कर्मचारीहरूलाई फेरि एकचोटि राज्य सरकारले निराश बनाइदिएको छ। स्थायीकरणको मागमा पेनडाउन गरिरहेका जीटीए कर्मचारीहरूको मुद्दा जब आज जीटीए अध्यक्ष अनित थापाले उत्तरकन्यामा […]

खबर

गोजमुमो तृणमूलको भावी गठबन्धन सम्बन्धमा सोध्दा ‘नो कमेन्ट’ मात्र किन?

– बी० पी० बजगाईं यस पोस्टमा चित्रमा दिइएको समाचार पत्र बङ्गला दैनिक उत्तरबंग संवादको हो अनि यो २७ सितम्बर २०२० को ताजा समाचार पत्र हो| गोर्खा राजनीति बारम्बार बेचिंदै आएको छ अनि जनता जहिल्यै भावनात्मक […]

खबर

मुख्यमन्त्री साङ्माले अब विधानसभामा प्रस्ताव पनि ल्याइदिनु पऱ्यो सिक्किम र अरू राज्यले पनि गोर्खाल्याण्डको प्रस्ताव ल्याइदिनुपर्छः एनबी खतिवडा

सिक्किमको पूर्व सरकारले विधानसभामा प्रस्ताव ग्रहण गरेको भए पनि अहिले भने केन्द्रमा सत्तामा रहेको भाजपा र सिक्किम क्रान्तिकारी पार्टीको राज्यमा मिलिमतोमा सरकार चलिरहेको हुनाले अहिलेको सिक्किम सरकारले पनि गोर्खाल्याण्डको निम्ति विधानसभामा प्रस्ताव पारित गर्नुको अर्कै […]

मुख्य समाचार

लेखनाथ र म

   मेरो साथी सायद कवित्वलाई बाँच्दै भोग्दै, भोग्दै बाँच्दै गरेको छ लेखनाथले यसरी।  लिखत कविता वा साहित्य त कवि अनि लेखकका अभिव्यक्तिएका थोक वा प्रकटीकरण मात्र हुन् तर उभित्र सृजनाका छालहरू उर्लँदा उभित्रको बनावटीविहीन अलिखित […]

मुख्य समाचार

सिक्किममा 10 अक्टोबरदेखि पर्यटक भित्र्याउन राज्य सरकारको तयारी तेज, पर्यटकको निम्ति पञ्जिकरण अनिवार्य  

पर्यटक खोल्नको निम्ति एसओपी दुई खाले हुनेछ, कोविड नेगेटिभ प्रमाणपत्र अनिवार्य हुने नहुनेबारे चर्चा भइरहेको छ। यसगरि स्वास्थ्य विभागले टेस्टिङको के छ त्यसबारे अलग्गै निर्देशन हुने छ। यसैगरि उनले राज्य भित्रिने प्रत्येक पर्यटकहरूले पर्यटन विभागको […]

मुख्य समाचार

स्वाभाविक बन्दै सिक्किम

सिक्किम, 22 सेप्टेम्बर कोरोना महामारी चुलिएपछि सिक्किममा बन्द भएको अन्तरराज्य आवगमन अब अक्टोबरदेखि पूर्णरूपमा खुला हुने भएको छ। अहिलेसम्म सिक्किम राज्यबाहिर र भित्र पस्नको निम्ति नागरिकहरूलाई अनलाइन पञ्जीकरण गर्नुपर्ने प्रावधान थियो। अब अक्टोबरदेखि अनलाइन पञ्जीकरण […]

मुख्य समाचार

भारत सरकारले 371 एफमाथि गिद्धे नजर लगाउँछ भने भारत सरकारको लागी पनि यो सङ्कट हुनसक्छः  केबी राई

विपुल जनमतद्वारा केन्द्रमा मजबुत सरकार चलाइरहेको भारतीय जनता पार्टीले सिक्किममा सत्तापक्ष र विपक्ष दुवै ठाउँमा आफ्नो उपस्थिति दर्ता गराएर सिक्किमका प्रमुख आञ्चलिक पार्टीद्वय एसकेएम र एसडीएफ-लाई नाकमा डोरी लगाएर बलिको जन्तु बनाएको कुरा जनताको भौतिक […]

मुख्य समाचार

    वैश्थानिक चेत अनि कविताको रूप

काव्यवृत्त – १० कविताको संरचनागत ढाँचा फेरिँदा कविताको वाह्यरूप मात्र फेरिँदैन, तर त्यो रूपान्तरणले कविताको भित्री तत्वहरू पनि प्रभावित बन्छन् र तिनमा पनि अनपेक्षित रूपान्तरण आएको हुन्छ । विषयवस्तु र रूप ( कथ्य र कथन […]

मुख्य समाचार

 विष्टले सदनमा उठाए गोर्खाल्याण्डको मुद्दा

विष्टले असम्भवजस्ता लागिने यस्ता धेरैवटा मुद्दाको समाधान प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेको र देशका नागरिक त्यसको प्रत्यक्षदर्शी बनिसकेको भन्दै विष्टले अब छुट्टै गोर्खाल्याण्ड राज्य गठनको पालो रहेको जनाए। कालेबुङ, 19 सेप्टेम्बर दार्जिलिङका सांसद राजु विष्टले संसदमा […]

खबर

27 वर्षीया युवतीले पानीको ट्याङ्कीमा हामफालेर गरिन आत्महत्या

गान्तोक, 18 सितम्बर। मानसिकरूपमा असन्तुलित रहेका एक 27 वर्षीया युवतीले राजधानी गान्तोकको शिरमा रहेको बुबुले नजिकको पिउने पानीको ट्याङ्कीमा हाम फालेर आत्महत्या गरेकी छन्। हिजो दिउँसो लगभग 11 बजी उक्त घटना भएको बताइएको छ। सेलेप […]

मुख्य समाचार

पपुलर पोलिटिक्स र गोर्खाल्याण्ड

विचार गोर्खाहरूको सवालमा भाजपाको हिन्दु राष्ट्रवादजस्तै  ‘गोर्खाल्यान्ड’ पनि एक ‘पपुलर’ भावना हो। यसले विशेष भूगोलका मानिसहरूलाई ‘चिन्हारी’-को हावाला दिएर भाषा र संस्कृति संरक्षणको नाममा एकजुट गराउँछ। जाति र चिन्हारी यो भावनाको नारा हो। अब भाजपाको […]

खबर

वाहन दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु मुख्यमन्त्रीद्वारा शोक व्यक्त

गान्तोक, 15 सितम्बर। पश्चिम सिक्किम हि गाउँ पेचरेकमा वाहन दुर्घटना हुँदा हि गाउँ निवासी तोपजाङ भोटियाको घटना स्थानमै मृत्यु भएको छ। दउनी आफ्नो निजी वाहन लिएर रिनञ्चेन्पोङदेखि आफ्नो घर तर्फ फर्किंदै गर्दा पेचरेकमा राति लगभग […]

खबर

उत्तर सिक्किममा पनि छिऱ्यो कोरोना पाँचजना पोजेटिभसित राज्यभरि 49 नयाँ मामिला

गान्तोक, 16 सितम्बर। कोरोनाको महामारीकालको आधा वर्ष लामो अवधीमा यो भाइरसबाट अहिलेसम्म अछुत रहेको सिक्किमको उत्तर जिल्लामा पनि अन्ततः कोरोना भाइरस छिरेको छ। उत्तर जिल्ला मुख्यालय मगनको जिल्ला प्रशासनिक केन्द्रमा केही दिन अघि गान्तोकबाट गएका […]

खबर

कालेबुङ नगरपालिकाका चारजना कर्मचारी कोरोना संक्रमित

कालेबुङ, 15 सितम्बर: कालेबुङ नगरपालिकाका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज नगरपालिका कार्यालयमा गरिएको ऱ्यापिड एन्टिजेन टेस्टमा नगरपालिकामा कार्यरत् चारजना कर्मचारीहरूमा संक्रमण पाइएको हो। नगरपालिका उपाध्यक्ष अनि नगरपालिकाका एक्जुकेटिभ अफिसरलाई अघिबाटै कोरोना पोजिटिभ […]

मुख्य समाचार

मेघालयका मुख्यमन्त्रीको पत्राचारबारे गोजमुमोले गऱ्यो प्रतिक्रिया : भन्यो- ‘बाबु गोर्खा खेदाउने, छोरा गोर्खाल्याण्ड भन्ने, पत्राचार चुनावी स्टन्ट मात्र नहोस्’

पोखरेलअनुसार मुख्यमन्त्री कनराडकै पिता स्व. पीए साङ्माले आफू मेघायलको मुख्यमन्त्री छँदा 1980 को दशकमा लाखौं गोर्खाहरूलाई मेघालयबाट लखेटेका हुन्। उनले यसरी लखेटेकै कारण मेघालयका लाखौं गोर्खाहरूले धेरै दुःख कष्ट झेल्नुपरेको हो।‘त्यतिबेला आधाबाटोमा मरेका गोर्खाहरूको लावारिस […]

खबर

मुख्यमन्त्री ममता ब्यानर्जी आउने सप्ताह उत्तर बङ्गाल भ्रमणमा आउने

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी आउने सप्ताह उत्तर बङ्गालको भ्रमणमा आइरहेकी छन्। राज्य सचिवालयलाई उल्लेख गर्दै प्रकाशित खबरहरू अनुसार मुख्यमन्त्री 21 सितम्बरका दिन सिलगढी आउनेछिन्। 22 सितम्बरका दिन सिलगढीको उत्तरकन्यामा अलिपुरद्वार अनि जलपाइगुढीका अधिकारीहरूसित प्रशासनिक बैठक […]

खबर

मुख्यमन्त्रीका राजनैतिक सचिव खालिङको नाममा पैसा उठाउएको आरोपमा एकजना पक्राउ

गान्तोक, 15 सेप्टेम्बर । सिक्किमका  मुख्यमन्त्री पीएस तामाङका राजनैतिक सचिव जेकब खालिङको नाम गरेर पैसा उठाएको आरोपमा पुलिसले एकजनालाई पक्राउ गरेको छ। यसबारेमा सचिव खालिङ स्वंयले आज एउटा भीडियो बयान जारी गरेर यसको जानकारी गराएका […]

खबर

यसपाली सदनमा आर्थिक स्थिति सुधार्न कम्पनी ऐन अनि आइएलपी लगाउनेबारे जनप्रतिनिधीहरूले सही निर्णय गर्नुपर्छः पासाङ शेर्पा

राजनैतिक मुद्दाहहरूमा लिम्बू-तामाङको आशन, 11 जातगोष्ठीलाई जनजाति बनाउने ठूला मुद्दाहरूको लागी तक राज्य सरकारले चुइँ सम्म बोलेको छैन तर योबारे पनि एसकेएम भाजपा, भाजपा र एसडीएफको गठबन्धनको सरकारले सिक्किमेको सुरक्षाको निम्ति सही कार्य गर्नुपर्नेछ।  यदी […]

मुख्य समाचार

सांसद राजु विष्टले गरे तेञ्जिङ शेर्पालाई भारत रत्न प्रदान गर्न माग

कालेबुङ, 15 सेप्टेम्बर दार्जिलिङका सांसद राजु विष्टले भारतको संसदमा तेन्जिङ्ग नोर्गे शेर्पालाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गर्न माग गरेका छन्।     २९ मई १९५३ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको […]

मुख्य समाचार

कर्फेकटारमा क्यान्सर अस्पताल जनपक्षीय छैन,अरू ठाउँमा बनाउनुः जेबी दर्नाल

 27 अगस्तसम्म रिपोर्ट बुझाउऩे भन्नेमणिपालले आज 14 सितम्बर पुग्दा पनि रिपोर्ट दिएन भनेपछि मणिपालको प्रबन्धन पक्षलेएसकेएम सरकारलाई टेरेन, पत्याएन अस्पतालै चलाउंछु भन्नेलाई रपोर्ट त दिएन किएसकेएम र मणिपाल मिलेर जनताको अगाडी नौटङ्की गर्दैछ?  उनले अझ […]

खबर

सिक्किममा कोरोनाले 2 को मृत्यु मृतकको संख्या पुग्यो 18

गान्तोक, 14 सितम्बर। सिक्किममा दुइजनाको कोरोनाले मृत्यु भएको छ। मर्नेहरूमा जोरथाङ माझि गाउँका 59 वर्षीय पुरूष रहेका छन् उनी गत 13 सितम्बरको दिन एसटीएनएम अस्सपतालमा आइसीयूमा भर्ना थिए। हिजमात्र रेपिड एन्टीजेनमा कोरोना पोजेटिभ पाइएको थियो। […]

मुख्य समाचार

खोसिएको हिलट्राइब्सको दर्जा फर्काउँदै 11 जातलाई जनजातिको मर्यादा दिलाउन विष्टले उठाए सदनमा मुद्दा

 कालेबुङ, 14 सेप्टेम्बर कोरोना महामारीपछि पहिलोपल्ट आजदेखि भारतीय संसदमा मनसुन सत्र शुरु भयो। पहिलो दिन नै दार्जिलिङका सांसद राजु विष्टले गोर्खाका 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिइनुपर्ने भन्दै मुद्दा उठान गरे। भारतीय जनता पार्टीले अघिल्लो लोकसभा […]

खबर

सिक्किम प्रदेश कांग्रेस अध्यक्ष बस्नेतले दिए राजिनामा भने सिक्किम र सिक्किमेप्रतिको माया यथावत रहनेछ  

जुन व्यक्तिलाई एसकेएम सरकारले एडिशनल एडवोकेट जनरल बनायो त्यही व्यक्तिको पिताले मनि लण्डरिङ र गिफ्ट ऱ्याकेट चलाएकै कारण सिक्किममा केन्द्रिय आयकर भित्रिएको हो त्यसका साथै सिक्किमेलाई विदेशी भन्ने पनि उनकै पत्निले याचिका दर्ता गरेको छ […]

मुख्य समाचार

‘रोजगारको निम्ति झण्डा थापेर मात्र हुँदैन’

‘हामी फर्केर हाम्रो बाबु बाजेले गरेको काम फेरि गर्नु पर्छ। अब चुनाव आउँदैछ। फेरि तपाईंको मोबाइलमा विनय अनि अनितले गोर्खाल्याण्ड बेच्यो भन्ने कुराहरु आउँछ,’ उनले भने,  ‘तपाईंहरू त्यो कुरामा विश्वास गर्नु हुन्छ अनि फेरि उल्टा […]

खबर

युवकको निधन पछि गोजमुमो सिक्किम शाखाको पहलमा मृतदेह पठाइयो दार्जीलिङ, सहयोगीप्रति गोजमुमोले दियो धन्यवाद

 दार्जिलिङ,कालेबुङबाट रोजि-रोटीको निम्ति परदेशीएका युवाहरु यसरी अल्प आयुमा प्राकृतिक या अप्राकृतिक रुपमा निधन भएको खबर सुन्दा अति नै मन रोएर आँउछ। महामारीको यस्तो विकट स्तिथिमा वहाँको मृत देहलाई दार्जिलिङ पुराउन पनि चुनौती पूर्ण कार्य नै […]

मुख्य समाचार

   कवितामा प्रतीक, बिम्ब, अभिधा

काव्यवृत्त – ९ आज अभिधामा प्रभावकारी अभिव्यक्ति दिने कविहरूको सङ्ख्या निकै ठूलो देखिन्छ । अघिका बिम्बमय कविता लेख्नेहरू समेत बिम्बको मोहपाशबाट मुक्त भइरहेका देखिँदैछन् । समकालीन कविताको अनौपचारिक स्वभावमा बिम्बात्मकता औपचारिकता जस्तो देखिन्छ । औपचारिकताबाट […]

खबर

विमल गुरुङको समयमा हटाइएको गोर्खा सिपाहीको सालिग फेरि गोर्खा रङ्गमञ्च भवनकै शीर्षमा लगाइने

दार्जीलिङ, 12 सितम्बर: विमल गुरुङको समयमा हटाइको गोर्खा सिपाहीको सालिग पुन: गोर्खा रङ्गमञ्च भवनकै शीर्षमा स्थापित गरिने भएको छ। गोजमुमोका अध्यक्ष विनय तामाङले 2 अक्टोबर गान्धी जयन्तीका दिन मूर्ति पुनर्स्थापना गर्ने घोषणा गरेका छन्। ‘मैले […]

खबर

गोजमुमो विमल गुरुङपक्षका नेता कुमार चामलिङले पाए जमानत

कालेबुङ, 12 सितम्बर: गोजुमुमो विमल गुरुङपक्षका कालेबुङका नेता कुमार चामलिङले कालेबुङ न्यालयबाट जमानत पाएका छन्। कुमार चामलिङलाई शुक्रबार राती घरबाटै पुलिसले पक्राउ गरेको थियो। चामलिङविरूद्ध तृणमूल कङ्ग्रेस कार्यालय जलाउन खोजेको अनि पुलिसलाई पनि कार्यालयभित्रै थुनेर […]

खबर

भारतीय सेनाद्वारा नाथुला झड़पको 53औं वर्षगाँठ पालन

1967 मा नाथुला झड़प भारतीय सेनाले प्रस्तुत गरेर उल्लेखनीय योगदानको कथा हो। जसमा भारतीय सेनिकले पीएलए चिनियाँ सेनाद्वारा अकारणमा शुरु  गरिएको झमेलाको दृढ़तासित सामना गरेको इतिहास बोकेको छ। गान्तोक, 11 सितम्बर। भारतीय सेनाले भारत-चीन सीमाको […]

खबर

कथाकार इम्मानुएल गिफ्टको ‘आधार’  कथा संग्रहको लोकार्पण

“बोलेको कुराहरू बिर्सन्छ तर लेखेको कुरा रहिरहन्छ अनि इतिहास बन्छ”  गान्तोक 11 सेप्टेम्बर : सिक्किम सरकारको कृषि तथा वागवाणी तथा सूचना तथा जनसम्पर्क विभागका मन्त्री लोकनाथ नेपालको निवासस्थानमा उनकै बहुलीद्वारा  कथाकार इम्मानुएल ‘गिफ्ट’ को तेस्रो […]