
विमल गुरुङ अर्थात गोर्खाका महागद्दार, महादलाल
भाग-1/आलोचना विनय-र अनितलाई गद्दार नबनाइएको भए, चुनाउ जित्न सकिन्नथ्यो। सबैले ठानेका थिए, विनय-अनित गद्दार हुन्। सबैले ठानेको थियो, विमल झुक्दै नझुक्ने पहाडका छोरा हुन्, मुद्दा प्रेमी हुन्, जाति प्रेमी हुन्।सोचेको थियो होइन त? त्यही विमल […]