
कञ्चनजङ्घा एडभेञ्चर मिट 2020 मा नेशनल प्याराग्लाइडिङ एक्युरेशी च्याम्पियनशीप ट्रायल ओलम्पिक
गान्तोक, 29 नोभेम्बर। पश्चिम सिक्किमको चर्चित पर्यटकीय गनतव्य पेलिङले अब सहासिक पर्यटनलाई विशेष महत्वको साथमा अघि बढाउने निर्णय गरेको छ। पेलिङ टुरिजम डेप्लोपमेन्ट एसोसिएशनको तत्परतामा प्रत्येक वर्ष पालन गरिने क्रिसमस पर्यटन उत्सवलाई यसपाली सहासीक पर्यटन […]