मुख्य समाचार

ममता व्यानर्जीले कि त मलाई चुन्नुपर्छ, कि त अनित थापालाई चुन्नुपर्छ- विमल गुरुङ

खबरम्यागजिन डेस्क विमल गुरुङले ममता व्यानर्जीसित आग्रह गर्दै भनेका छन्, ‘ममता व्यानर्जीले कि त मलाई चुन्नुपर्छ कि त अनित थापालाई चुन्नुपर्छ। चुन्दा उत्तरबङ्गालको 16 वटा सिट कसले जिताउँछ, त्यसैको आधारमा चुन्नुपर्छ।’ विमलले गोर्खाल्याण्डको आन्दोलन गरेर […]

म्यागजिन

अगमसिंह गिरी, केही कुरा

सन्दर्भ क्रान्तिकारीहरूको मिसन हुन्छ।  भिजन हुन्छ।  रणनीति हुन्छ। उनीहरू अन्तिम सास रहिञ्जेल लड्छन्। योद्धाहरू सम्मानजनक लडाईँ लड्छन्, यदि उसले क्रान्ति बुझेको छ भने, लड्नुको अर्थ बुझेको छ भने। गिरीले त्यही सम्मानजनक लडाईँ नै योद्धाको युद्ध […]

मुख्य समाचार

म दार्जीलिङमा नै बस्नेछु, खेदाएर देखाऊ-अनित थापा

खबरम्यागजिन डेस्क सोनादादेखि दार्जीलिङसम्म अनित थापाको नेतृत्वमा विनय समूह मोर्चाले ‘परिवर्तन यात्रा’ गऱ्यो। यात्रावधि थापाले भने, ‘यो कुशासन हटाएर सुशासन ल्याउने परिवर्तनको यात्रा हो। रचनात्मक राजनीतिको विकास गर्ने परिवर्तनको यात्रा हो।’ पदयात्रा दार्जिलिङको मोटरस्ट्याण्डमा पुगेर […]

मुख्य समाचार

पिकेको ममता हराउने दार्जीलिङ डिजाइन

  को हुन् प्रशान्त किशोर उर्फ पिके? प्रशान्त किशोर अहिले ममता व्यानर्जीको राजनैतिक रणनीतिकार हुन्। उनको संस्थाले करोडौं पैसा लिएर कसैलाई चुनाउ जिताउने नोकरी गर्छ। चुनावी रणनीति बनाउने काम उनले 2014 देखि शुरु गरेका हुन्। […]

म्यागजिन

11 जातलाई जनजाति : भाजपा, राजु विष्ट र गठबन्धनको एसिडटेस्ट : धोका भए गोर्खाले माफ गर्नेछैन

निरज जिम्बा भन्छन्, ‘विमल गुरुङले त तीन वर्ष दलसिङ ढुङ्गामा ओथ्रा बसेछन्, हामी यसपालि अण्डामा नै ओथ्रा बसेका छौं।’ राजु विष्ट भन्छन्, ‘यतिञ्जेल मैले किन काम गर्न सकिन, त्यो बताइरहन पर्दैन। तर अहिले त्यो बाधा […]

मुख्य समाचार

ममता व्यानर्जीले विमल गुरुङलाई जिटिएको कुर्सीमा बस्न आग्रह गरेकी छन्- विशाल छेत्री

खबरम्यागजिनडेस्क विमल खेमा मोर्चाका उपाध्यक्ष विशाल छेत्रीले ममता व्यानर्जीले विमल गुरुङलाई जिटिएको कुर्सीमा बस्न आग्रह गरेको जनाएका छन्। ‘तर हाम्रा अध्यक्षले ‘म नोमिनेट भएर बस्दिन, चुनाउ हुन्छ। म चुनाउ जितेर नै जिटिएमा बस्छु। जनताले नै […]

मुख्य समाचार

प्रशान्त किशोरको टाउको दुखाई शुरु : विमल-विनय मिलाउन ममताले दिइन् पीकेलाई चाप 

खबरम्यागजिन डेस्क प्रशान्त किशोरसित बिमल गुरुङले दिल्लीमा नै भेटेका थिए। विभिन्न बङ्गला दैनिक र बङ्गला अनलाइन पोर्टलहरूले प्रशान्त किशोर र विमल गुरुङको सम्बन्धहरूबारे लेख्दै आइरहेको छ। ती नै खबरहरूअनुसार जब विमल गुरुङलाई कोलकाता ल्याइयो एकजना […]

मुख्य समाचार

चुनाउअघि प्राथमिक स्कूलका मोठ 16,500 रिक्त पदमा शिक्षक नियुक्ति गरिने

खबरम्यागजिन डेस्क मुख्यमन्त्री ममता व्यानर्जीले विधानसभा चुनाउअघि नै राज्यभरिका प्राथमिक स्कूलका मोठ 16,500 रिक्त पदमा शिक्षक नियुक्ति गर्ने भएकी छन्।  नियुक्तिको निम्ति 10 देखि 17 जनवरीबीच इन्टरभ्यु प्रक्रिया शुरु गरिनेछ। आज नियुक्तिबारे प्राथमिक शिक्षा बोर्डले […]

मुख्य समाचार

पिपिएसबारे अनित थापाको आयो बयान : भने- ‘जे पनि होस्, पहाडको लागि राम्रो होस्’

खबरम्यागजिन डेस्क जिटिए अध्यक्ष अनित थापाले स्थायी राजनैतिक समाधानबारे आफ्नो स्पष्ट धारणा राखेका छन्। अहिले तृणमूल काङ्ग्रेस अनि भाजपा दुवैले नै स्थायी राजनैतिक समाधान गर्ने भनिरहेको छ। ‘सबै पार्टीको आआफ्नो मुद्दा हुन्छ। तर जसले जे […]

म्यागजिन

शिक्षा विभागका मन्त्री डा. पार्थ च्याटर्जीलाई बीपी बजगाईँको पत्र

उपकुलपतिको पद यथावत राखिनुपर्ने सम्बन्धमा अपील पत्र   माननीय डा० पार्थ च्याटर्जी मन्त्री, शिक्षा विभाग, पश्चिम बङ्गाल सरकार महोदय, स्थानीय बङ्गला दैनिक अनुसार डा० शान्ति छेत्रीको बदलीमा अलीपुरद्वार विश्वविद्यालयको उपकुलपति उत्तर बङ्गाल विश्वविद्यालय रसायन विभागको […]

मुख्य समाचार

विनय-अनितलाई पिके टिमको फोन बारम्बार : विनयले टिमले गऱ्यो सोझै खारेज : विमल मिल्न आग्रही

खबरम्यागजिन डेस्क उत्तरबङ्ग संवादले प्रशान्त किशोर टिमले विनय-अनित टिमलाई बारम्बार फोन गरेर विमल गुरुङसित मिलेर बस्ने आग्रह गरेको समाचार प्रकाशित गरेको छ। अघिल्लो हप्ता विनय-तामाङ अनि अनित थापा कोलकाता पुगेका थिए। उत्तरबङ्गअनुसार सोही बेला प्रशान्त […]

मुख्य समाचार

दार्जिलिङ पार्वत्य विश्वविद्यालयका उपकुलपतिको पदमा डा. ढकाल र डा. छेत्रीको साटो अरुकै नाम : ‘घोषणा गरिएको उपकुलपतिको नाम परिवर्तन गोर्खालाई स्वीकार छैन’-: बी पी बजगाईं

खबरम्यागजिन डेस्क गत शनिबार बिहान पश्चिम बङ्गाल राज्यका राज्यपाल तथा राज्य विश्वविद्यालयका कुलपति जगदीप धनकरले कालेबुङ महाविद्यालयका प्राचार्य डा. राजेन्द्र प्रसाद ढकाललाई दार्जिलिङ पार्वत्य विश्वविद्यालयका उपकुलपति अनि प्रसन्नदेव महिला महाविद्यालय, जलपाइगढीका प्राचार्य डा. शान्ति छेत्रीलाई […]

मुख्य समाचार

जनवरीमा क्षेत्रीय दलहरूको बैठक गर्ने : विमल-विनय दुवैलाई बोलाइने : समिकरण मिलाउन पिके र अभिषेक सिलगढी आउने

  खबरम्यागजिन डेस्क विधानसभा चुनाउमा भाजपा विरुद्ध लड्न ममता व्यानर्जीले भाजपा विरोधी दलका नेताहरूलाई बङ्गाल झिकाउने भएकी छन्। उनीहरूसित एउटा ऱ्यालीसमेत गर्नेछिन्। जनवरीमा व्यानर्जीले आफूसित रहेका सबै क्षेत्रीय दलका नेतृत्वसित पनि बैठक गर्ने भएकी छन्। […]

म्यागजिन

विमल गुरुङ : गोर्खाको भोलिको सम्भावना रोक्ने ममताको गोटी

साँच्चीकै आन्दोलन भयो भने त सरकार डराउँदोरहेछ। सरकार भनेको केवल पश्चिम बङ्गाल सरकार मात्र होइन, केन्द्र सरकार पनि हो। मुटुबाटै निस्किएको आन्दोलनसित त  दुवै सरकार डराउँदोरहेछ। र त एउटाले पुलिस लगाउँदोरहेछ, अर्कोले सेना पठाउँदोरहेछ। ओरिजिनल […]

मुख्य समाचार

सुवेन्दुको स्टीङ भिडियोले तताउँदैछ बङ्गालको राजनीति : के सीबीआईलाई दिन्छ लोकसभा स्पीकरले अनुमोदन?

खबरम्यागजिन डेस्क विगत केही सालदेखि पश्चिम बङ्गालको राजनैतिक उतारचडावलाई निजकबाट अवलोकन गर्ने कसैलाई शायदै तृणमूल काङ्ग्रेसका नेताहरूमाथि नारद न्यूज च्यानलले चलाएको स्टीङ अपरेशनबारे थाहा नहोला। तृणमूल काङ्ग्रेसका केही उच्च अधिकारी अनि नेतालाई केन्द्रमा राखेर म्याथ्यू […]

म्यागजिन

भोलेन्टियर शिक्षकको भविष्य बिचल्नीमा किन?

शिक्षा सिरिज-2 पहाडमा धेरै नै खटिखाने मानिसहरू छन्। चियाबारीमा खुन डकारिञ्जेल खट्ने श्रमिकहरू, श्रीमतिको न्यानो अङ्गालो छोडेर बिहानीको ठिहिराउने जाडोमा पर्यटकलाई लगेर जाने चालकहरू वा ई०एम०आइ० को मारमा परेर दिन-रात नभनी गाडी कुदाउनेहरू, कुलेन बगानमा […]

मुख्य समाचार

तृणमूलमा पैह्रो जाने वित्तिकै प्रशान्त किशोरले खोले मुख : भने, ‘बङ्गालमा भाजपालाई डबल डिजिटको आँकडा पार गर्न पनि हम्मेहम्मे पर्नेछ।’

खबरम्यागजिन डेस्क बङ्गालको सत्ता हत्याउने लक्ष्य राखेर भाजपाले राज्यमा व्यापक चुनाव प्रचार अभियान चलाइरहेको बेला, राजनैतिक रणनीतिकार प्रशान्त किशोरको आज बिहान आएको एउटा ट्वीट भाइरल बनिरहेको छ। ‘सरकार बनाउन त परको कुरा, भाजपाले बङ्गालमा डबल […]

मुख्य समाचार

विमलको मनोवृत्ति जस्ताको त्यस्तै

विमलले मेरो हत्या नै गर्न खोजे पनि म पहाडमा नै रहनेछु-विनय खबरम्यागजिन डेस्क पहिले जुन मनोवृत्ति थियो, विमल गुरुङसित अहिले पनि त्यही मनोवृत्ति रहेको गोजमुमो अध्यक्ष विनय तामाङले जनाएका छन्। उनले भनेका छन्, ‘विमल गुरुङ […]

खबर

ममताले गर्दैछिन् विस्थापितहरूमाथि लागेको मुद्दाको दुरुपयोग : काम नगरे जेलमा कोचिनेछ : रिजु विष्ट

खबरम्यागजिन डेस्क दार्जिलिङका सांसद राजु विष्टले विस्थापितहरूलाई लागेको मुद्दाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘युवाहरूविरुद्ध तृणमूल सरकारले लगाएका सबै झुट्टा र बनावटी मुद्दाहरू फिर्ता लिइनु बाँकिनै रहनु दुःखद […]

खबर

म ममता व्यानर्जीसित मिलेर जनताको शिर ठाडो पार्न आएको छु – विमल

खबरम्यागजिन डेस्क दार्जिलिङको मोटरस्ट्याण्डबाट विमल गुरुङले आज भाजपा र विनय-अनितलाई तारो बनाए। दिल्लीबाट कोलकाताआएदेखि निरन्तर लगाइरहेको रट नै गुरुङको आजको सम्बोधनका विशेष बुँदाहरू थियो। भाजपाका केन्द्रिय मन्त्रीहरूसित बारम्बार भेटेको, तीनजना सांसद दिएको, भाजपाले स्थायी राजनैतिक […]

खबर

गोर्खाल्याण्डको मानचित्र अर्थात स्थायी राजनैतिक समाधान बनाउन ममतालाई जिताऔं- रोशन गिरी

खबरम्यागजिन डेस्क दार्जिलिङको मोटर स्ट्याण्डबाट विमल खेमा मोर्चाका नेताहरू भाजपा अनि विनय खेमालाई सकेको जति सबै प्रकारले खनिए। उनीहरूको निचोड थियो, आन्दोलन सही दिशामा थियो, विनय-अनितले सम्झौता गरिदिएकोले आन्दोलन बिथोलियो। आन्दोलन चल्दैगर्दा दिल्ली हिँडेका विमल […]

मुख्य समाचार

सत्ताले जहिल्यै कसरी फँसाउँछन् नेतृत्वलाई?

इतिहासतिर फर्केर हेरौं। भारत स्वाधीन हुनुभन्दा ४० वर्षअघि दार्जिलिङमा नेबुला (नेपाली–भोटिया–लेप्चा) भन्ने सङ्गठन खोलियो । अङ्ग्रेजहरूले पहिले होलिडे डेस्टिनेसन र पछि चिया व्यापारबाट पैसा फलाउने सुनको हाँसको रूपमा स्याहारेको दार्जिलिङलाई सेड्युल डिस्ट्रिक्ट बनाएको थियो । पछिबाट पछौटे […]

खबर

2017 मा हामीलाई ममता व्यानर्जीले जुन अत्याचार गरेको छ,  त्यसकारण हामी टिएमसीलाई भोट दिनेछैनौं-विनिता रोका

खबरम्यागजिन डेस्क गोर्खा जनमुक्ति मोर्चाका नारी मोर्चाकी विनिता रोकाले तृणमूल सरकारलाई खबरदारी गरेको र  स्पष्ट सन्देश दिएको भन्दै विमल खेमाले तृणमूल काङ्ग्रेसलाई भोट नदिने बताएकी छन्। दार्जिलिङ मोटरस्ट्याण्डमा बोल्दै उनले तृणमूल काङ्ग्रेससित गठबन्धन गर्नु आफ्नो […]

मुख्य समाचार

स्थायी समाधानको नाममा पहाडसँग फेरि अर्को षड्यन्त्र

गिद्धेनजर जहाँसम्म आज जनताले बुझेको छ अनि बुझाइएको छ पर्मनेन्ट पोलिटिकल सल्युसन भनेको बङ्गालदेखि छुट्टै व्यवस्था हो चाहे त्यो गोर्खाल्यान्डको रूपमा होस् अथवा केन्द्र शाषित प्रदेशको रूपमा । यी दुई थोक भन्दा कम्तिको व्यवस्थाले पहाडको […]

मुख्य समाचार

दार्जिलिङलाई दिल्लीको फेरि अर्को आश्वासन

ममता व्यानर्जीसमेतले भाजपाले गोर्खालाई केवल ‘आश्वासन’  दिएको भन्दै भाजपाले ‘आश्वासन’  दिने तर काम भने नगर्ने भन्दै बङ्गालभरि विमललाई देखाउँदै प्रचार गरिरहेको बेला फेरि पहाडका गठबन्धनका दलहरूलाई केन्द्रका प्रतिनिधिहरूले ‘आश्वासन’ नै दिएका छन्। विमल भाजपाको आश्वासनले […]

मुख्य समाचार

पोलिटिक्समा यस्तो ‘कू’ राजनीति नगरौं

विमल गुरुङ भगौडे हुनुपरेको विमल गुरुङको इच्छाले होइन। विनय-अनितले जिटिए ग्रहण गरेको पनि उनीहरूको इच्छाले होइन। यो त केन्द्र र राज्य सरकार दुवै मिलेर विना रणनीति गरेको आन्दोलन दबाउँदाका साइड इफेक्टहरू हुन्। ठूलो सत्ताको सामु, […]

मुख्य समाचार

पीपीएसको प्रपञ्चमा गोर्खे राजनीति

विचार जनताले पाँच वर्षदेखि पर्खेर बसेको अधिकार र सहुलियतहरू यतिखेर नै पाउनुपर्छ। नत्र आगामी पाँच वर्षसम्म फेरि कुरेर बस्नुपर्ने हुन्छ। दुई समूहको बाझाबाझको कारण पहाड़को सत्ता नै हो। कसैको दृष्टिबाट लुकेको छैन यो। तर जनतालाई […]

मुख्य समाचार

‘केन्द्रले बोलाएको होइन, राजु विष्टले गृहमन्त्री भेट्न लगेका हुन्’

‘धेरै अघि नै हामी गठबन्धनका दलहरू केन्द्रिय गृहमन्त्री अमित शाहसित भेट गर्न जानेवाला थियौं, तर बीचमा कोरोनाले बाधा गऱ्यो,’ दिल्ली पुगेका क्रामाकपाका प्रतिनिधि किशोर प्रधानले खबरम्यागजिनसित भने, ‘त्यसपछि तीनवर्ष विमल गुरुङ बाधा बने। अहिले दुवै […]

मुख्य समाचार

केही सोसल मिडिया र द स्टेस्ट्समेनले फैलायो विनयखेमा भाजपामा जाने अफवाह : आयो खण्डन

‘यो समाचार फेसबुकका एक दुइ प्रायोजित अनि फर्जी पेजहरूको खेल हो, जो पहाडको शान्ति, स्थिरता अनि प्रगति चहाँदैनन् अनि पहाडलाई राजनैतिक टुँडिखेल मात्र बनाउन चहान्छन्’, फोनमार्फत बात गर्दै उनले भनेका छन्। खबरम्यागजिन डेस्क बङ्गाल बिधानसभा […]

मुख्य समाचार

एजेण्डा-सेटिङ थ्योरी र अबको बाटो

डिस्कोर्स दार्जिलिङको सवालमा पनि एजेण्डा सेटिङ थ्योरी अनुपालन गर्न सकिन्छ। आउँदो विधानसभा चुनाव यसको निम्ति उर्वर भूमि हो। राज्यबाट फत्ते हुनसक्ने मुद्दाहरू जस्तै पर्जा पट्टा, नगरनिगम मान्यता, रोजगार, युनिभर्सिटी, रिजनल एससीसीहरूलगायत गोर्खका पुराना र मूलभूत […]