
यसपालि गोर्खा जातिमाथि विश्वासघात हुनुहुँदैन- मन घिसिङ
‘भाजपाको काम गर्ने तरिका सर्जिकल स्ट्राइकको स्टाइलको छ। धारा 370 हटाउँदा, राम मन्दिरको मुद्दा पनि बिलको सूची ननिकाली अचानक समाधान गरेको थियो,’ जिम्बाले भने, ‘गोर्खाको मुद्दामा पनि यस्तै हुनेछ। यसैले हामीले वान फाइन मर्निङ […]