मुख्य समाचार

मैले पिकेसित गरेको चुनावी व्यापार जातिको निम्ति हो- विमल गुरुङ

उनले खुलेर भने, ‘पिकेसित भएको सबै कुरा म खुलेर भन्न सक्दिन। उनी रणनीतिकार भएकोले उनीसित निरन्तर बात गर्नैपर्छ। उनी त्यसै बङ्गाल आएका होइनन्। पिकेसितको मेरो सम्बन्धबारे आज म बोल्न चाहन्न। जब भोलि काम हुन्छ तब […]

मुख्य समाचार

अजय या जिम्बा- को होलान् यसचोटि दार्जिलिङबाट भाजपा उम्मेद्वार?

त्यसो भए दार्जिलिङको भाजपा टिकट कसको? जिम्बाको कि अजयको? अजयको जनताबीच चर्चालाई मध्यनजर राखेर के दार्जिलिङको टिकट अजयलाई दिएर जिम्बालाई अन्य ठाउँबाट उठाइने हो?दार्जिलिङबाटै प्रबल सम्भावना छ भनेर किटान गर्ने जिम्बा के यसो गर्दा खुशी […]

मुख्य समाचार

कालेबुङ, दार्जिलिङमा 17 अप्रिल चुनाउ : पहाडमा दह्रो प्रतिस्पर्धाको सम्भावना

राज्यमा एउटै दल तृणमुलसँग गठबन्धन गरे पनि गोर्खा जनमुक्ति मोर्चाको दुइ खेमाको आपसी मतभेदको कारण दुवै खेमाले आ-आफ्नो उम्मेद्वार दिने तय देखिन्छ। यसचोटिको चुनावमा तीन वर्षको विस्थापित जीवन बिताएर पहाड फर्किएका बिमल गुरूङको चुनावी रणनीति […]

म्यागजिन

अब पहाड, तराई डुवर्सको अलग मुद्दा : सर्वभारतीय गोर्खाको अलग मुद्दा

विचार अबको राजनीतिले यी दुइ मुद्दालाई अलगअलगरुपले सम्बोधन गर्नुपर्छ। पहाड, तराई र डुवर्सको  विकासको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ। यसरी नै सर्वभारतीय गोर्खाहरूको चिह्नारीको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ। यसको निम्ति […]

मुख्य समाचार

राष्ट्रीय गोर्खाल्याण्ड कमिटीबाट बाहिरिए 6 प्रतिनिधि :  जे सोचेर गठन गरेका थियौं, त्यो काम नै भएन-मुनिस तामाङ

‘खासमा जे सोचेर यो कमिटी गठन गरेका थियौं, त्यो नै हुन सकेन,’ मुनिस तामाङले खबरम्यागजिनसित भने, ‘जुन स्तरका विषय विशेषज्ञहरू एनजिसीमा थिए, मलाई लागेको थियो, त्यसको प्रयोग हुनेछ। तर सबैको चासो लोकल राजनीतितिरै मात्र रहेको […]

म्यागजिन

विमलको झुटको पर्दा उठ्दैछ यसरी

विमल गुरुङ कोलकाता आएको दिन सोझै तृणमूलको एक मन्त्रीको कार्यालयमा प्रशान्त किशोरलाई भेट्न गए। गुरुङलाई पिकेले त्यहीँ बोलाएका थिए। विमल गुरुङले सोचेका थिए, कोलकाता पुगेर तृणमूलका नेताहरूसित उनको बैठक हुनेछ। त्यसपछि संयुक्त पत्रकारसम्मेलन हुनेछ। उनले […]

मुख्य समाचार

विमल गुरुङलाई लोप्पा : अनित थापालाई सत्ता

खबरम्यागजिनडेस्क १९ मार्च २०२१ को दिन राज्यद्वारा मनोनित जिटिए अध्यक्ष अनित थापाको मियादको अन्त्य भएपछि विमल गुरूङलाई कुर्सीको लागि राज्य सरकारले मनोनित गर्नसक्छ भन्ने भारी अडकलबाजीबीच आज राज्य सरकारको गृह अनि पहाड मामिला विभागले आधिकारिक […]

म्यागजिन

एसेम्ब्लीको विषयमा किन आजसम्म दार्जीलिङ छोड़ेर अन्यत्रबाट समर्थन आइरहेको छैन?

विमति आफै राष्ट्रिय सोच हुनुपर्छ भन्ने श्रेष्ठ दार्जीलिङको राजनीतिसित यति धेरै चासो राख्छन् कि उनी पनि अन्त्यमा कुवाकै भ्यागुतो लाग्छ हामीलाई। आज जो हामीसित छ उसित हामी रहनेछौँ भनेर फेसबुकको भित्तामा लेख्ने श्रेष्ठ जहिले पनि […]

मुख्य समाचार

‘गोर्खालाई चौकीदार भन्ने हार्नुपर्छ, गोर्खा स्वाभिमानले जित्नुपर्छ’

‘विष्टले यसो भन्दा पनि मानिसहरुले बिजेपीलाई अझ पनि विश्वास गर्छन्। बीजेपीले भाषणमा गोर्खालाई चौकीदार भनेर इङ्गित गर्दा ताली बजाउने हाम्रै गोर्खा छन्। खोई गोर्खे स्वाभिमान? त्यसैले यो चुनाव प्रत्येक गोर्खाको स्वाभिमानको चुनाव हो। हामीले हाम्रो […]

मुख्य समाचार

126 मध्ये 60 मुद्दा फिर्ता गरिने, त्यो पनि केवल विमल गुरुङको : हत्या र युएपिएको मुद्दा विमलको टाउको मै : विमल बाहेक अरुको मुद्दा ज्युको त्युँ

बताइएअनुसार विमल गुरुङलाई लागेको मुद्दाहरूमध्ये 60 वटा मुद्दा बङ्गाल सरकारले फिर्ता लिएको छ। दार्जीलिङ पहाड़मा सन्‌ 2017 को जूनमा शुरू भएको गोर्खाल्याण्ड आन्दोलनकालमा राज्यको तृणमूल कङ्ग्रेस सरकारले विमल गुरुङ अनि रोशन गिरीमाथि आईपीसीका विभिन्न धाराअन्तर्गत […]

मुख्य समाचार

भागोपले मुद्दा बोकेर हिँडुन्

 ‘नेपाली भाषाको आन्दोलनलाई हेऱ्यौं भने त्यो आन्दोलनलाई अघि बढाउने व्यक्तित्वहरू कुनै कुर्सीमा बसेको देखिएन। उनीहरूले राजनैतिक नेतृत्वलाई लिएर नेपाली भाषालाई मान्यता दिलाई छाडे,’ थापाले अझ भने, ‘भागोप हाम्रो निम्ति गौरवको संस्था हो। यो संस्थाबाट मान्छेले […]

मुख्य समाचार

गोर्खामारा भाजपा : दिलिप घोषहरूले बङ्गालको सत्ता पाउँछन्, गोर्खाले के पाउँछ?

घिसिङलाई हटाएर गुरूङ, गुरूङलाई हटाएर तामाङ, तामाङको साटो थापा गरे झैं व्यानर्जी हटाएर घोष राख्ने परिवर्तनले हाम्रो भाग्य कोरिँदैन। हामीले चाहेको परिवर्तन त बङ्गालसँग हाम्रो भौगोलिक सिमारेखाको हो। हामीले रोजेको परिवर्तन भनेको बङ्गालदेखि अलग्ग एउटा […]

मुख्य समाचार

दार्जीलिङलाई MDONER मा अन्तर्भुक्त गराउनु पार्टीय होइन जातीय मुद्दा हो

सपना छेत्री  उत्तर पूर्व क्षेत्रको विकास मन्त्रालयले उत्तर पूर्व क्षेत्रको विकास योजना, परियोजनाहरू क्रियान्वयन र देखरेख गर्छ। मन्त्रालयले सामाजिक-आर्थिक विकासलाई गति प्रदान गर्दै देशको अन्य क्षेत्रको तुलनात्मक विकाश समताको आनन्द उपभोग गर्न सकोस् भन्ने ध्येय […]

मुख्य समाचार

भाजपाको जनविरोधी नीति विरूद्ध श्रमजीवि अधिकार अभियान

खबरम्यागजीन डेस्क देशको अन्य प्रान्त जस्तै पहाड-तराई अनि डुवर्सका आम जनता पनि संकटमा परिरहेको जिकिर गर्दै केन्द्र सरकारका नीतिहरूको प्रतिवाद जनाउन गत ६ फरवरीदेखि श्रमजीवी अधिकार अभियानले एक सामुहिक यात्रा शुरू गरेको छ। डुवर्सको सुनकोशदेखि […]

मुख्य समाचार

यसकारण सम्भव छैन सेटलाइट काउन्सिल वा गोर्खा एसेम्ब्ली

आज असमको राजधानी गौहाटीमा गोर्खा ध्वनीको चौथो स्थापना दिवसको उपलक्ष्यमा आयोजित नेशनल कनक्लाब कम नेशनल सेमिनारमा “गोर्खाहरूको राष्ट्रिय चिन्हारीको सङ्कट” माथि बोल्दै भाजपा नेता बीपी बजगाईँले सीके श्रेष्ठको अवधारणा गोर्खा सेटलाइट काउन्सिल अनि त्यसैको संशोधित […]

मुख्य समाचार

गोर्खा जातिको संवैधानिक, राजनैतिक न्याय साथै चिन्हारीको मुद्दा माथि विचार गोष्ठी

खबरम्यागजिन डेस्क कालिम्पोङ गर्ल्स स्कूलको सेन्टेनरी हलमा आज गोर्खा जनमुक्ति मोर्चा, कालिम्पोङ जिल्ला समितिले विचार गोष्ठी नाम दिएर एउटा संगोष्ठीको आयोजना गरिरहेको छ। यस गोष्ठी भारतमा गोर्खा जातिको संवैधानिक न्याय अनि राजनैतिक न्याय साथै चिन्हारी […]

मुख्य समाचार

बजट २०२१-२२ : सरकारका केही मुख्य घोषणा र प्रतिक्रिया

सांसद राजु विष्टले भनेका छन्, ‘यो हाम्रो राज्यको लागि मेरुदण्डरूपी पूर्वाधार हुनेछ र पश्चिम बङ्गाललाई विश्वस्तरीय पूर्वाधारका साथ एउटा आधुनिक राज्यमा कायाकल्प गर्ने दिशामा पहिलो पाइलो साबित हुनेछ।’ खबरम्यागजिन डेस्क चुनावी राज्यहरूको लागि २.२७ लाख […]

मुख्य समाचार

 ‘ओ ममता’-को हातबाट सीके श्रेष्ठले बङ्गरत्न थापेपछि

उता बङ्गरत्न पुरस्कार थाप्नु, यता श्रेष्ठको मुद्दा उठ्नु के संयोग मात्र हो? खबरम्यागजिनले सोधेको उत्तरमा श्रेष्ठले भने, ‘हो, संयोग मात्र हो।’ श्रेष्ठ भन्छन्, ‘बंगरत्न सम्मान चयन प्रकिया धेरै अघिदेखि नै शुरू हुन्छ अनि मात्र चुड़ान्त […]

मुख्य समाचार

विनय तामाङले मागे ‘अल इण्डिया गोर्खा एसेम्ब्ली’

  ‘तर राज्य अनि केन्द्रका कुनै पनि दल यस मागको समर्थनमा छैनन्,’ तामाङले किटान गरे, ‘काङ्ग्रेस, वामफ्रन्ट, तृणमूल, भाजपा कुनै पनि दलहरू गोर्खाल्याण्डको पक्षमा छैनन्।’ गोर्खा भारती विचार मञ्च-ले धेरै लामो अध्ययन, विचार-विमर्ष गरेपछि डेड़ […]

मुख्य समाचार

सिके श्रेष्ठको ‘गोर्खा नेशनल सेटलाइट काउन्सिल’-को अवधारणा (पूर्णपाठ)

आज गोर्खा जनमुक्ति मोर्चा-2 का अध्यक्ष विनय तामाङले अन्य मागहरूसँगसँगै अल इण्डिया गोर्खा  एसेम्ब्ली-को माग गरेका छन्। के हो त तामाङको एसेम्ब्ली? त्यो बुझ्न सीके श्रेष्ठको ‘गोर्खा नेशनल सेटलाइट काउन्सिल’ पढ्दा स्पष्ट हुन्छ। विनय तामाङले […]