Breaking News

खरसाङका शैलेन्द्र देवानले पूरा गरे पी.एच.डी

खबरम्यागजिन डेस्क सिङ्गेल चियाबगान खरसाङका शैलेन्द्र देवान प्राणी विज्ञान विभाग सिक्किम विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो शोधार्थी बनेका छन्। ‘Butterfly communities along the elevation gradient of Sikkim: Distribution pattern and phylogeny of select species’ शिर्षकमा शोध […]

मुख्य समाचार

शुन्यकाल, रुल 377 र लोकसभामा गोर्खाल्याण्डको मुद्दा

स्पष्ट हुन्छ कि शुन्यकालमा र रुल 377 अन्तर्गत गोर्खाल्याण्ड जस्तो विषयलाई सदनमा उपस्थापन गर्नुभन्दा रुल 27 , 55 , 184  या 197 अन्तर्गत उपस्थापन गर्नु हो भने सरकारले या त त्यसको जवाब दिनुपर्छ या त्यसमाथि […]

बहस

सन्दर्भ: राजु विष्टको सदनमा वक्तव्य

लेखनाथ छेत्री दार्जिलिङको भाजपा सांसद राजु विष्टले आज संसदको रूल 377 अन्तर्गत आफ्नो कुरा राखे। भाइरल बनिरहेको यस एक मिनट सैंतालिस सेकेन्डको यस वक्तव्यमाथि अहिले पहाडमा मिश्रित प्रतिक्रिया चलिरहेको छ। कतिले यसलाई केवल ओडारमा देउसी […]

Breaking News

नयाँ पार्टीको हल्लामाथि सतिश पोख्रेलले लगाए शिलमोहर?

खबरम्यागजिन डेस्क गोर्खा जनमुक्ति मोर्चा पार्टीको दाबेदारी बारे मुद्दा अहिले निर्वाचन आयोग अनि उच्च न्यायलयको निगरानीमा छ। मामिलाबारे ठोस निर्णय लिन नसक्दा निर्वाचन आयोग अनि उच्च न्यायलयले मोर्चाको दुवै गुटलाई ‘विमल खेमा’ अनि ‘विनय खेमा’ […]

मुख्य समाचार

27 जुलाईको कथा

आज 27 जुलाईको दिनलाई स्मरणमा राख्दै ‘अब…’ पाक्षिक पत्रिकाको 16 अगस्त 1986 को अङ्कमा प्रकाशित लेखलाई सामाजिक सञ्जालमा राखिदिॅंदैछु। नयाँ पुस्तालाई जानकारी दिॅंदै अनि पुरानाहरूको स्मृतिलाई ब्युॅंझाउॅंदै। – सी.के.श्रेष्ठ रमाहट पोखिएको थियो 27 जुलाई 1986को […]

Breaking News

दोस्रो खेमा युवा मोर्चा केन्द्रीय समिति सदस्य करण छेत्रीको राजीनामा

खबरम्यागजीन डेस्क दोस्रो खेमा युवा मोर्चा केन्द्रीय समिति सदस्य करण छेत्रीले आज केन्द्रीय समिति सहित दलको साधारण सदस्यताबाट राजीनामा दिएका छन्।  ‘दलसँग मेरो मतभेद हुँदा हुँदै पनि स्वेच्छाले भन्दा बढी केही बाध्यताले यस दलमा म […]

Breaking News

‘भगवानले नचाहेको मुद्दा’मा आसमको भाजपा सरकारको पनि सिफारिस छैन

खबरम्यागजिन डेस्क भारतीय जनता पार्टीले सन् 2019 को लोकसभा चुनाव अनि सन् 2021 को विधानसभा चुनावको सङ्कल्प पत्रमा गोर्खाको स्थायी राजनैतिक समाधान अनि एघाह्र जातलाई जनजातिको मर्यादा दिलाउने मुद्दा गाभेको थियो। त्यही भाजपाका गृहमन्त्री अनि […]

खबर

अनित थापा आइपुगे दार्जिलिङ; तिलकचन्द्र दोस्रो खेमामा; कोरोना प्रोटोकलको उड्यो धज्जी

खबरम्यागजिन डेस्क पार्टी अध्यक्ष विनय तामाङको राजीनामापछि कार्यवाहक अध्यक्ष चुनिएका अनित थापा आज दार्जिलिङ आइपुगेका छन्। कार्यवाहक अध्यक्ष चुनिएर पहिलोचोटि दार्जिलिङ आइपुगेका अनितलाई दार्जिलिङ स्टेशनबाटै समर्थकहरूले स्वागत गरेका छन्। नाराबाजी सहित समर्थकहरूले उनको स्वागतमा बाइक […]

Breaking News

धर्नाको लागि गोर्खा लिगले पाएन प्रशासनबाट अनुमति

खबरम्यागजिन डेस्क सांसद राजु विष्टलाई गोर्खाल्याण्डको निम्ति दबाब दिन अखिल भारतीय गोर्खा लिगले अगाडिबाट १ अगस्तदेखि दुइ दिनको धर्ना त्यसपछि ३ अगस्तदेखि आमरण अनशन गर्ने कार्यक्रमको घोषणा गरेको थियो। कार्यक्रमको लागि लिगले १९ जुलाईको दिन […]

खबर

मलाई मानसिक रूपले असन्तुलित नभनिदिनुहोला: विनय तामाङ

खबरम्यागजिन डेस्क ‘मैले मेरो राजीनामा पत्र दिँदा पूर्ण होस अनि आफ्नो विवेकले दिएको हो । मलाई कसैले पनि मानसिक असन्तुलन भएर दिएको हो नभन्नुहोला अनि विनय तामाङ मानसिक असन्तुलन भएको व्यक्ति हो भनेर हल्ला पनि […]

खबर

शान्ताले दिएको युवाहरुको सबै नियुक्ति अमान्य: छेवाङ भोटिया

खबरम्यागजिन डेस्क विधानसभा चुनावदेखि शुरू भएको हिल तृणमूलभित्रको घर-झगडा अहिलेसम्म साम्य भएको छैन। हाल कलकत्तामा आफ्नो राजनैतिक भ्रमणमा रहेका कालेबुङका नेता छेवाङ भोटियाले कलकत्ताबाट एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले  7 जुलाई […]

Breaking News

दोस्रो खेमा मिरिक युवा मोर्चा अध्यक्षको राजीनामा

खबरम्यागजिन डेस्क पार्टीमा आचारसंहिता नरहेको अनि जनताको हितमा काम गर्न नसकेको भन्दै आज मिरिक महकुमा समिति युवा मोर्चा अध्यक्ष योगेश गोलेले राजीनामा दिएका छन्। ‘यो पार्टी बर्खाको झरीमा मुल फुटेर निस्किएको पानी जस्तै हो। यसको […]

खबर

गोर्खाल्याण्डको लागि विष्टमाथि दबाब बनाउन आमरण अनशनमा जाने गोर्खा लिग

खबरम्यागजिन डेस्क संसदमा गोर्खाल्याण्डको मुद्दा लिएर जानको निम्ति भाजपा सांसद राजु विष्टमाथि दबाब बनाउने क्रियाकलाप जारी राख्दै अखिल भारतीय गोर्खा लिग(भारती)ले नयाँ कार्यक्रमको घोषणा गरेको छ।   दलले केही हप्ता अगाडिदेखि राजु विष्टमाथि निरन्तर दबाब […]

खबर

विमलले भने, ‘अब पनि पार्टीमाथि हक दाबी गर्नेहरू दिमाग बिग्रिएका हुन्

खबरम्यागजिन डेस्क आज दार्जिलिङमा एक समर्थन कार्यक्रमपछि पत्रकारहरूसँग बोल्दै मोर्चा पहिलो खेमा अध्यक्ष विमल गुरूङले अब पनि पार्टीमाथि हक दाबी गर्नेहरूलाई दिमाग बिग्रिएको बताएका छन्। ‘विमय तामाङ स्वयंले झण्डा पार्टीको असली मालिकलाई फर्काउने घोषणा गरिसकेपछि […]

Breaking News

अनित चुनिए दोस्रो खेमाको कार्यवाहक अध्यक्ष

खबरम्यागजिन डेस्क हिज पार्टी अध्यक्ष विनय तामाङले दलबाट राजीनामा घोषणा गरेपछि आज खरसाङमा बसेको वैठकले अनित थापालाई मोर्चा दोस्रो खेमाको कार्यवाहक अध्यक्ष चुनेको छ। विनयले राजीनामा दिएपछि रिक्त बनेको अध्यक्ष पदमा अनित थापालाई नै अध्यक्ष […]

Breaking News

किशोरको बाटोमा विक्रम; क्रामाकपाबाट दिए राजीनामा

खबरम्यागजिन डेस्क क्रामाकपा केन्द्रीय कमिटी सदस्य अनि कालेबुङ आञ्चलिक समिति संयोजक विक्रम छेत्रीले दलको सबै पद अनि साधारण सदस्यताबाट राजीनामा दिएका छन्। विधानसभा चुनावमा क्रामाकपाले भाजपासँग गठबन्धन गर्ने फैसलापछि दलभित्र विवाद देखापरेको थियो। क्रामाकपाको उक्त […]

Breaking News

पात्लेबाँस आइपुग्यो विनयले पठाएको झण्डा; खरसाङमा वैठक शुरू

खबरम्यागजिन डेस्क हिज राजीनामाको घोषणा गर्दै विनय तामाङले पार्टीको झण्डा विमल गुरूङलाई पठाइदिने घोषणा गरेका थिए। घोषणा अनुसार विनयले आज झण्डा एउटा टोलीको हातमा पार्टी कार्यलय पात्लेबाँस पठाइदिएका छन्। ‘उनले(विनयले) यस झण्डाको मालिक आइसकेको कारण […]

मुख्य समाचार

विनयमाथि कोमल बने विमल : भने, विनयलाई म छोरा कै रुपमा हेर्छु

खबरम्यागजिन डेस्क ‘भगवानको त गल्ती हुन्छ, मान्छेको किन हुँदैन?,’ विनय तामाङबारे विमल गुरुङले आज यसो भने। विनय तामाङले राजिनामा दिएपछि विनयप्रति विमल गुरुङ निक्कै कोमल बनेको देखियो। 2017 मा विमल गुरुङले विनयतामाङलाई ‘गद्दार’ भनेका थिए। […]

मुख्य समाचार

विनय तामाङको राजिनामामाथि म एक्लै केही बोल्न सक्दिन, केन्द्रिय कमिटीको बैठकले निर्णय गर्छ- अनित थापा

खबरम्यागजिन डेस्क मोर्चा दोस्रो खेमाबाट पार्टी अध्यक्ष विनय तामाङले आफ्नो पद अनि दलको साधारण सदस्यताबाट राजीनामा दिएपछि दलको महासचिव अनित थापाले प्रतिक्रिया दिएका छन्। अनितले बताएअनुसार विनयले दार्जिलिङको आफ्नो निजी आवासबाट राजीनामाको घोषणा गर्दैगर्दा अनित […]

मुख्य समाचार

विनय तामाङले त्यागे गोजमुमो-2, अब अर्कै पार्टी गरेर तेस्रो राजनैतिक अध्याय शुरु गर्ने घोषणा

उनी भावुक बन्दै रुँदै विमल गुरुङलाई सम्बोधन गर्दै भने, ‘दाजु, तपाईँले मलाई 2017 मा आरोप लगाउनु भयो, तर मैले जनता बँचाउन, झण्डा बँचाउन, पार्टी बँचाउन मैले यसो गरेको थिएँ।’ उनले विमल गुरुङलाई अपिलै गरेर भने, […]

खबर

प्रविण रहपाल, नोर्देन लामा अनि सोनाम याक्खा विमल खेमा केन्द्रीय समितिमा सामेल

खबरम्यागजिन डेस्क ‘हामी पहाड तराई अनि डुवर्स मिलाएर धारा 244(ए) अनुसार स्वयत्त शासनको चर्चा गरिरहेका छौं। गोर्खाल्याण्ड हुनसक्दैन भने केन्द्र शासित प्रदेश अथवा 244(ए) होस् हाम्रो चहाना छ’, हिज दार्जिलिङमा बसेको केन्द्रीय कमिटीको सभापछि मोर्चा […]

बहस

भानुभक्तको ‘डबल रोल’

सी. के श्रेष्ट (भानुभक्त आचार्य र विवादको पहिलेदेखिकै नाता रहिआएको छ । ती विवादहरू कति त चाखलाग्दा छन् तर कति भने झिँझेटलाग्दा पनि छन् । यो लेख त्यही क्रममा फेरि अर्को विवाद खड़ा गर्ने उद्देश्यले […]

सम्पादकीय

भानु जयन्ती कार्यक्रममा किन अनित थापा मात्र?

विश्लेषण दार्जिलिङको चौरस्तामा आज भानु जयन्ती मनाइयो। साहित्यिक अनि जातिय पर्व तर गहिरो तरिकाले हेर्दा नितान्त राजनैतिक थियो।  पश्चिम बङ्गाल सरकारका जनजाति कल्याण मंत्री बुलुचिक बराई, सिलीगुडी नगरनिगमका अध्यक्ष गौतम देव अनि मोर्चा दोस्रो खेमा […]

खबर

रूदेनमाथि खनियो विमल खेमा

खबरम्यागजिन डेस्क बङ्गाल विधानसभाको बजट अधिवेशनबाट हालै फर्किएका कालेबुङ विधायक रूदेन लेप्चाले एक पत्रकार सम्मेलनमार्फत एक दिन अगाडि विमल गुरूङलाई राजनैतिक डिजास्टर बताएका थिए। रूदेनको सोही बयानको खण्डन गर्न हिज कालेबुङ पार्टी कार्यलयमा विमल खेमाले […]

खबर

विमल पहाडको निम्ति विपत्ति: रूदेन लेप्चा

खबरम्यागजिन डेस्क कालेबुङ विधायक रूदेन लेप्चा विधानसभा बजट अधिवेशनबाट फर्केपछि रेलीमा हिज प्रेस सम्मेलन गरेका थिए। रूदेन विमल गुरूङ अनि उनको खेमामाथि जमेर वर्षिए। केही दिन अगाडि विमल खेमाका प्रतिनिधि टोली कलकत्ता पुगेर राज्यको विभिन्न […]

Breaking News

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका

खबरम्यागजिन डेस्क कोपा अमेरिका 2021 को फाइनल खेलमा ब्राजिल अनि अर्जेन्टिना पुगेपछि सबै फुटबलप्रेमीको नजर कोपा अमेरिकातिर थियो। गज्जब हुन्छ भन्ने लागेको खेला तर खास सोंचेजस्तो भएन। खेलमा व्यापक धक्कामुक्की चल्यो। ब्राजिलियन स्टार नेइमारको हाफप्यान्ट […]

खबर

विमल खेमामा फेरबदल

खबरम्यागजिन डेस्क विनय खेमाबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले राजीनामा दिए लगत्तै कालेबुङ आइपगेका विमल गुरूङ पार्टीको पुन:विस्तारमा सक्रिय छन्। हिज कालेबुङको याक्खा रिसर्टमा आयोजित तीनवटा समष्टिसँगको वैठकपछि विमलले पार्टी पदाधिकारीमा केही […]

खबर

मन्त्रीमण्डलमा सामेल निसिथ प्रमाणिकको शैक्षिक योग्यतामाथि चुलियो विवाद

खबरम्यागजिन डेस्क दुई दिन अगाडि केन्द्रीय मन्त्रीमण्डलमा गृहमन्त्री अमित शाहको सहायकको रूपमा सामेल भएका कुचविहारका भाजपा सांसद विवादको घेरोमा परेका छन्। प्रमाणिक विवादको घेरोमा पर्नको कारण उनले संसद अनि चुनाव नामाङ्कनमा उल्लेख गरेको नितान्त फरक […]

खबर

राजु विष्टलाई केन्द्रीय मन्त्रीमण्डलमा सामेल नगराएपछि जिम्बाले लेखे प्रधानमन्त्री मोदीलाई पत्र

खबरम्यागजिन डेस्क केन्द्रीय मन्त्रीमण्डलमा फेरबदल गरिएको दुई दिनपछि दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। मन्त्रीमण्डलको फेरबदलपछि युवा अनि आजसम्मका सबभन्दा ‘जीवन्त’ अनि ‘समावेशी’ सरकार बनाइएको भन्दै जिम्बाले मोदीलाई बधाई […]

Breaking News

भ्रष्टाचारको आरोप प्रमाणित गर्न प्रविण रहपाल विरूद्ध रूदेनको नोटिस; पन्ध्र दिनको दिइयो समय

खबरम्यागजिन डेस्क  एक हप्ता अगाडि मोर्चा विनय खेमाबाट राजीनामा दिएका तीनजना केन्द्रीय समिति सदस्य नोर्देन लामा, भुवन पी खनाल, प्रवीण रहपाल अनि जिल्ला समिति सदस्य शरण प्रधान विमल खेमामा सामेल भइसकेका छन्। राजीनामाको घोषणा गर्दै […]