खबर

‘धमिलो पानी’मा बल्छी खेल्न कालेबुङ आइपुगे विमल गुरूङ

खबरम्यागजिन डेस्क विनय खेमाबाट तीन केन्द्रीय समिति सदस्य भुवन खनाल, नोर्देन लामा अनि प्रविण रहपालसँग जिल्ला समिति सदस्य शरण प्रधानले राजीनामा दिएपछि कालेबुङको राजनैतिक पारा तात्तिन थालेको छ। भुवन खनाल अनि प्रविण रहपालले विनय खेमा […]

म्यागजिन

गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमतिरबाट हेर्दा

विचार बंगालबाट छुट्याएर दार्जीलिङलाई कुनै नाम दिएर अलग राज्य निर्माण भयो भने त्यो सिक्किमवासी तथा दार्जीलिङवासी दुवैलाई हितकारक बन्नेछ। यस विषयमा यदि दार्जीलिङले कुनै सकारात्मक आन्दोलन गर्‍यो भने पुनश्च सिक्किमले सहयोगका निम्ति अवश्य हात बढ़ाउला […]

खबर

आरोप लगाउनेहरूको चरित्र कालेबुङले हेर्नुपर्छ: रूदेन लेप्चा

खबरम्यागजिन डेस्क हिज कालेबुङ विनय खेमाबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्य गरेर चारजनाले राजीनामा दिएपछि अब आरोपको खेला शुरू भएको छ। दलबाट राजीनामा दिँदै भुवन खनाल अनि प्रवीण रहपालले दलमाथि गम्भीर आरोप […]

Breaking News

भ्रष्टाचारको प्रमाण छ भने कानुनी प्रक्रियामा जान सक्छन्: विनय तामाङ

खबरम्यागजिन डेस्क विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिती प्रवक्ता भुवन खनालसँग कार्यालय सचिव शरण प्रधानले आज कालेबुङ दलबाट राजीनामा दिएपछि पार्टी अध्यक्ष विनय तामाङको यसमाथि प्रतिक्रिया आएको […]

Breaking News

भत्कियो कालेबुङ विनय खेमा: तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले दिए राजीनामा

खबरम्यागजिन डेस्क बङ्गाल विधानसभा चुनावको परिणाम आएको ठिक दुई महिनपछि मोर्चा दोस्रो खेमा कालबुङमा पहिरो गएको छ। विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालसँग कार्यालय […]

खबर

संवैधानिक दृष्टिकोणबाट दार्जीलिङमा छुट्टै राज्य गठन हुने देखिँदैन: पावल राई

खबरम्यागजिन डेस्क हाल नयाँ राज्य गठनबारे धेरै  कुरा अगाडि आइरहेको तर दार्जीलिङ जिल्लाको संवैधानिक अधिकार अनि रोड म्यापबारे कुनै ठोस विश्लेषण नआएको एउटा पत्रकार सम्मेलन डाकेर कन्सर्न्ड सिटिजनका पावल राईले बताएका छन्। ‘दार्जीलिङ जिल्लाको परिप्रेक्ष्यमा […]

खबर

गोर्खा लिगले माग्यो राजु विष्टको राजीनामा; बजगाइँले दिए प्रतिक्रिया

खबरम्यागजिन डेस्क ‘हिज एनजिसीले कालेबुङमा पत्रकार सम्मेल डाकेर सबै दलहरूलाई एक हुने अनि पिपिएसको लागि एउटा प्रतिनिधि टोली दिल्ली लगेर जाने कुरा राखेको हामीले सुन्यौं। तर चुनाव अगाडि कसैले नचिनेको राजु विष्टलाई जनताले मुद्दाकै लागि […]