Breaking News

पार्टी विरोधी काम गरेको भन्दै राज्य भाजपाले सागर पोख्रेललाई गऱ्यो पदमुक्त

खबरम्यागजिन डेस्क भारतीय जनता पार्टी राज्य युवा कार्यकारिणी सदस्य सागर पोख्रेललाई आजबाट पार्टीले दिएको सारा पदबाट मुक्त गरिएको छ। सागर पोख्रेल अब भाजपाको साधारण सदस्य मात्र भएर रहनेछन्। राज्य युवा भाजपा अध्यक्ष सौमित्र खानले एउटा […]

Breaking News

सितम्बर महिनाभित्र गृहमन्त्री अमित शाह उत्तर बङ्गाल भ्रमणमा आउने

खबरम्यागजिन डेस्क हाल उत्तर बङ्गाल राज्यको मागबारे बहस चलिरहेको बेला देशको गृहमन्त्री अमित शाह सितम्बर महिनामा उत्तर बङ्गाल भ्रमणमा आउने सम्भावना छ। भाजपा स्रोतलाई उल्लेख गरेर राज्यका केही समाचार च्यालनहरूले यो समाचार अगाडि ल्याएको हो। […]

खबर

बहाई समुदायकको आयोजनामा अन्तर्धार्मिक प्रार्थना सभा तथा संवाद सम्पन्न

गान्तोक, 30 अगस्त। बहाई समुदाय गान्तोकको स्थानीय आध्यात्मिक सभाले अनलाईन अन्तर्धार्मिक प्रार्थना सभा र संवाद आयोजन गरेको छ। हिजो 29 अगस्तको दिन कोरोना भाइरसको ध्वंशात्मक प्रभावप्रति सहचार्य देखाउन उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रको शुरुवात गान्तोक […]

खबर

पूर्व मन्त्री रणबहादुर सुब्बाले फेरि दिए एसडीएफबाट राजीनामा

अब एसडीएफ पार्टीमा सिद्धान्त लक्ष्य र उद्देश्य भन्ने चीज जलप मात्र रहेको हुनाले यो पार्टीबाट सिक्किम र सिक्किमे जनताले उचित राजनैतिक निकास पाउने सम्भावना रहेको मेरो ठहर छ। गान्तोक, 30 अगस्त। सिक्किमका पूर्व मन्त्री तथा […]

Breaking News

जब यूट्युबरले माल रोड दार्जिलिङलाई भने ‘रेड लाइट एरिया’

खबरम्यागजिन डेस्क दार्जिलिङमा हरेक साल देश विदेशबाट असङ्ख्य पर्यटक घुम्न आउँछन्। दार्जिलिङ घुम्न आउने हरेकको प्रिय ठाउँ बन्छ दार्जिलिङको चौरस्ता अथवा माल रोड परिसर। माल रोड परिसर पर्यटकहरूको निम्ति मात्र नभएर स्थानीयहरूको पनि प्रिय ठाउँ […]

Breaking News

जिटिएभन्दा ठूलो व्यवस्था भयो भने राम्रो चीजै हो: मन घिसिङ

खबरम्यागजिन डेस्क अगस्त 12 तारिखसम्म त्रिपक्षीय वार्ताको चिट्ठी आइसक्ने छ भनेर दार्जिलिङ सांसद राजु विष्टले दावी गरेपनि आज दुई हप्ता कटेर जाँदा पनि केन्द्र सरकारबाट वार्ताको निम्ति चिट्ठी आइपुगेको छैन। तर यसबीच सितम्बर पहिलो सातामा […]

Breaking News

दुई दिन भित्रमा अजय एडवर्डले छोड्ने गोरामुमो

खबरम्यागजिन डेस्क गोरामुमो कार्यकर्ताहरूको नाममा पठाएको भोइस क्लीप भाइरल बनेदेखि यता सम्पर्कबाट काटिएका अजय एडवर्ड फेरि मिडियाको सम्पर्कमा आएका छन्। अजय एडवर्ड स्वयंले दिएको जानकारी अनुसार हाल उनी लद्दाखको यात्रामा छन् जहाँ नेटवर्कको असुविधाको कारण […]

खबर

बुनियादी विकाससितै आरिथाङ वार्डको जनतालाई एकताको सूत्रमा बाँध्ने काम गर्नेछुः रजनी गुरुङ  

गान्तोक, 27 अगस्त। गान्तोक नगर निगमको 10 आरिथाङ वार्डको उपचुनाउको निम्ति निर्दलीय प्रत्यासीको रूपमा रहेकी उम्मेद्वार रजनी गुरुङले आफ्नो वार्डका जनतालाई एकताको सूत्रमा बाधेर विकासको गोरेटो पहिल्याउने बाचा गरेकी छन्। जम्मा तीन जना प्रत्यासीले उपचुनाउ […]

खबर

एनसीडीएफआईका चेयरमेन मङ्गलजीत राईले भेटे केन्द्रीय राज्य मन्त्री बीएल बर्मा

गान्तोक, 26 अगस्त। नेशनल कोअपरेटिभ डेरी फेडेरेशन अफ् इण्डिया (एनसीडीएफआई) का चेयरमेन मङ्गलजीत राईले कार्पोरेशन मन्त्रालयका केन्द्रिय राज्य मन्त्री बीएल बर्मासित नयाँ दिल्लीमा भेट गरे। चेयरमेन राईले आगामी दिनमा गान्तोकमा हुन गइरहेको  भारतीय डेरी सहकारी […]

मुख्य समाचार

दिल्लीमा भागोपले पालन गऱ्यो बलिदान दिवस

दिल्लीमा भागोपले बलिदान दिवस पालन गऱ्यो। सोही दिन सन् १९४४ मा मेजर दुर्गा मल्ल देशको निम्ति शहीद भएका हुन् अनि यस दिनलाई देशभरि बलिदान दिवसको रूपमा पालन गरिन्छ। शहीद मल्ललाई फाँसी लगाएकै ठाउँ शहीद उद्यान, […]

मुख्य समाचार

संसद परिसरमा बलिदान दिवस पालन

खबरम्यागजिनडेस्क संसद परिसरमा मेजर दुर्गा मल्लको ७८औँ बलिदान दिवस पालन गरिएको छ। जहाँ सांसद राजु विष्ट, रक्षा राज्यमन्त्री एवं पर्यटन राज्यमन्त्री  अजय भट, राज्यसभा सांसद एवं भाजपा मुख्य प्रवक्ता  अनिल बलूनी, भारतीय गोर्खा परिसङ्घघका राष्ट्रीय […]

मुख्य समाचार

साहित्य-24 को ‘काव्य गगन’मा सिक्किमका पाँच कविको सहभागिता

गान्तोक, 24 अगस्त। ‘साहित्य-24, नयाँ दिल्ली’-द्वारा देशव्यापि रूपमा आयोजन गरिरहेको अनलाइन हिन्दी कविता वाचन प्रतियोगिता ‘काव्य गगन’-मा सिक्किमले पनि सहभागिता जनाएको छ। साहित्य-24 का समन्वयक हरिप्रकाश पाण्डेअनुसार ‘काव्य गगन’ कार्यक्रम अन्तर्गत देशभरिका कुल 24 वटा […]

खबर

गुणात्मक यातायात सेवा उपलब्ध गराउने मागसहित एसपीवाईएफले लेख्यो मन्त्रीलाई पत्र

“सिक्किममा देशभरिकै सबैभन्दा खराब सार्वजनिक परिवहन व्यवस्था रहेको अनि रेल सम्पर्क तथा सुव्यवस्थित राज्य बस सेवा छैन्। सिक्किम राज्यमा करदाताहरूको पैसाले खरिद गरेका बस पनि सरकारले निजी कम्पनिको प्रयोगमा दिएका कारण आम मानिसहरूले अत्यन्तै महङ्गो […]

मुख्य समाचार

आजदेखि अमरसिंह राईले एसजेडीए उपाध्यक्षको पदभार ग्रहण गरे

खबरम्यागजिनडेस्क अमरसिंह राईले सिलगढ़ी जलपाइगढ़ी डेभलोभमेन्ट अथोरिटी (एसजेडीए) मा उप- अध्यक्षको पदभ्र आजदेखि ग्रहण गरेका छन्। आजदेखि राईले उक्त पदभार ग्रहण गरेपछि अब आगामी 28 अगस्तको जिन शहरी विकास मन्त्री चन्द्रिमा भट्टचार्जीले सिलगढ़ीमा एसजेडीए अधिकारीहरूसित […]

Breaking News

दोस्रो खेमा कालेबुङबाट गायत्री मुखियाको राजीनामा, विनय तामाङलाई समर्थन

खबरम्यागजिन डेस्क आज कालेबुङबाट फेरि एकचोटि गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमालाई झटका लागेको छ। दलबाट गायत्री मुखियाले राजीनामा दिएको घोषणा गरेकी छिन्। गायत्री दोस्रो खेमा कालेबुङ जिल्ला समिति महासचिवा अनि 33 नम्बर समष्टि इन्चार्ज पनि […]

मुख्य समाचार

सांसद राजु विष्टलाई ह्यान्डसम प्याकेजमा ल्याइएको प्रमाणित- केशवराज पोखरेल

खबरम्यागजिनडेस्क केशवराज पोखरेलले सांसद राजु विष्टलाई ह्यान्डसम प्याकेजमा ल्याइएको प्रमाणित भएको बताएका छन्। उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सांसद राजु विष्ट प्याकेजमा ल्याइएको सांसद थिएछन्। गोरामुमो अनि अन्य गठबन्धन राजनैतिक दलहरूले मुद्दाको लागि […]

Breaking News

फेरि बयानबाट पल्टिए दिलिप घोष; भने, हामी विभाजन चहाँदैनौं

खबरम्यागजिन डेस्क बङ्गाल राज्य भाजपा प्रमुख दिलिप घोषले दुई दिन अगाडि भनेका थिए, ‘गोर्खाल्याण्डको मागलाई जिवित राखेर जब जिटिएमा हस्ताक्षर गरियो, त्यतिबेला विछिन्नतावादीको कुरा उठेन। जब हामी जनताको आवाज सुनिरहेका छौं, तब चाँही हामी कसरी […]

मुख्य समाचार

बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषले गरे उत्तर बङ्गाल राज्य मागको समर्थन

खबरम्यागजिन डेस्क सांसद राजु विष्ट कालेबुङ आएको बेला खबरम्यागजिनले क्याबिनेट मन्त्री जोन बारलासित सोधेको थियो, जोन बारला उत्तर बङ्गाल राज्य चाहने र राजु विष्ट बङ्गालभित्र कै पिपिएस चाहने एकैठाउँ उभिएर के सन्देश दिन खोजिएको हो? […]

खबर

सिलगढी नेपाली साहित्य संस्थानद्वारा आयोजित ३० औँ नेपाली भाषा दिवस

सिलगढी नेपाली साहित्य संस्थान, प्रचार सचिव मार्फत प्राप्त रिपोर्ट सिलगढी नेपाली साहित्य संस्थानले ३० औँ नेपाली भाषा दिवस परावास्तविक रूपमा पालन गऱ्यो। फेसबुक सामाजिक सञ्जालबाट सिधा प्रसारण गरिएको यस कार्यक्रमको सञ्चालन डा रेमिका थापाले गरेकी […]

खबर

भाजपा गठबन्धनले गऱ्यो त्रिपक्षीय वार्ताबारे वैठक

खबरम्यागजिन डेस्क पहाडका भाजपा गठबन्धनले हिज त्रिपक्षीय वार्ता फलदायी बनाउन भनेर एउटा वैठक बसेको छ। वैठकमा दार्जिलिङ सांसद राजु विष्ट, पहाडका भाजपा विधायकद्वय बी.पी. बजगाइँ र निरज जिम्बा, गोरामुमो प्रमुख मन घिसिङ, क्रामाकपा प्रमुख आर.बी. […]

Breaking News

जिम्बाको धम्कीपछि पत्रकारहरूको पक्षमा आए अजय एडवर्ड

खबरम्यागजिन डेस्क गोरामुमो नेता अनि दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले सांसद राजु विष्टमाथि सोधिएको एउटा प्रश्नमा सोझो हस्तक्षेप गरेर पत्रकारहरूलाई धम्काउने काम गरेको ठीक एक दिनपछि उनकै पार्टीका नेता अजय एडवर्ड पत्रकारहरूको पक्षमा अगाडि आएका […]

मुख्य समाचार

निरज जिम्बाको भगुवाकरण

आफूलाई गोरामुमोको बताउने निरज जिम्बाको भगवाकरण भइसकेको छ। भगवा रङ्गले उनलाई निलिसकेको छ। त्यही कारणले त हो, जब भाजपाको आलोचना हुन्छ, जब भाजपालाई प्रश्न गरिन्छ, जिम्बा प्याच्च बोल्छन्। उनलाई बिझाउन शुरू हुन्छ।तर आजको स्थिति हेर्दा […]

मुख्य समाचार

मदन तामाङ हत्याका आरोपी विमल गुरुङलाई किन लगायो त सिबिआईले मुद्दा? कारण यस्तो छ

मुद्दामामिला यो सन् २०१७ देखिकै थाँतीमा रहेको विषय हो। अहिले यसको मेन्सनिङ हुँदा मात्र यसरी खबरमा आएको हो। वास्तवमा मामिला चलिरहेकै थियो। तर बीचमा तीन साल विमल गुरूङको ठेगाना थाहा नहुँदा कोर्टले नोटिस पठाउन सकिरहेको […]

Breaking News

भाजपा राज्य सचिवले भने, पिपिएस भनेको अलग राज्य होइन

खबरम्यागजिन डेस्क भाजपा राज्य सचिव सयन्तन बसुले भाजपा अलग राज्य गोर्खाल्याण्डको पक्षमा नरहेको खुलाएका छन्।  ‘हामी स्पष्ट गर्न चहान्छौं, स्थायी राजनैतिक समाधान अनिवार्य छ। तर पिपिएस भनेको अलग राज्य होइन’, सयन्तनले आज भनेका छन्। स्थायी […]

Breaking News

पत्ताबुङमा विमल अनि विनयमाझ गोप्य वैठक; स्वयं विनयले गरे पुष्टि

खबरम्यागजिन डेस्क आज गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमा अध्यक्ष विमल गुरूङ अनि केही हप्ता अगाडि दोस्रो खेमा अध्यक्ष पद अनि साधारण सदस्रायताबाट जीनामा दिएका नेता विनय तामाङमाझ एक गोप्य वैठक सम्पन्न भएको छ।  शुरूमा दार्जिलिङका […]

मुख्य समाचार

गोर्खा लिगको अनशन: अनशनकारी एस. पी. शर्मा सिकिस्त

खबरम्यागजिन डेस्क भारतीय जनता पार्टीले सङ्कल्प पत्रमा गाभेको गोर्खाको स्थायी राजनैतिक मुद्दाको निम्ति ठोस पहल गर्नको निम्ति सांसद राजु विष्टमाथि दबाब बनाउन चारवटा सर्त राखेर अखिल भारतीय गोर्खा लिग(भारती)ले शुरू गरेको आमरण अनशनको दोस्रो दिन […]

मुख्य समाचार

दार्जिलिङ -सिक्किम विलय कति सम्भव?

बहस यो लेख हामीले सोसल मिडियाबाट प्राप्त गऱ्यौं। लेख अङ्ग्रेजीमा थियो, जसलाई हामीले नेपालीमा अनुवाद गरेका छौं। अहिले पिपिएसको विकल्पबारे अनेकौं प्रस्तावनाहरू देखापरिरहेको छ। अवकासप्राप्त लेफ्टिनेन्ट जनरल शक्ति गुरुङले दार्जिलिङ-सिक्किम विलयबारेका सम्भावना र  औचित्यबारे धेरै […]

मुख्य समाचार

गोर्खालीगको अनशनस्थलमा अजय एडवर्ड : सघाउन पुगे कि फकाउन?

खबरम्यागजिन डेस्क राजु विष्टमाथि मुद्दाको निम्ति दबाब बनाउन भनेर अखिल भारतीय गोर्खा लिग(भारती)ले घोषणा गरेको आजदेखिको आमरण अनशन कार्यक्रम शुरू हुन अगाडि आज गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्ड गोर्खा लिग कार्यलय पुगेर पार्टी अध्यक्ष […]

मुख्य समाचार

स्मिता सोताङ-का तीन कविता

  दुरी समय कत्ति बलियो छ। गुड्दा गुड्दै रोकिदिएको छ पृथ्वीको मुटु। सँगै तिम्रो पाइला।   तिमीले आफिस जान नपाउँनुको असहनीय पीडा छोराले सङ्घार नाघ्न नपाउँनुको दु:ख र मूल ढोका बन्द हुनु यसचोटि फरक छ। […]

मुख्य समाचार

दिपा मेवाहाङ राई-का तीन कविता

मागिदिनु छ आमालाई        *** सप्तह रङ इन्देणी भित्रबाट एक कुच्ची रङ तानेर निलो रङमा रङ्गाइ दिनुछ सादा सादा आमाको जिन्दगीको रङ   छेक्नु छ बाँध जनतसाथ निर्दोष नयनका डिलमा परेलीबाट अनमोल मोती दाना नपोखिउन् […]