मुख्य समाचार

पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्षले जनतासित मनाए आफ्नो 71औं जन्म दिन

पूर्व मुख्यमन्त्रीले आफ्नो जन्म दिनमा मिडियासित भने केही कुरा गरेनन्। उनलाई मिडियाकर्मीले माइक तेर्साएर तीनवटा प्रश्न गरिएको थियो यद्यपी उनले औली ओठमा राख्दै केही नबोल्ने संकेत मात्र दिए भने हाँस्दै प्रश्नको जवाफ नमस्कारले फर्काए। गान्तोक,22 […]

Breaking News

गोर्खा लिग कार्यालय मामिला: लम्बियो अन्तरिम निषेधाज्ञा

खबरम्यागजिन डेस्क गोर्खा लिग खेमा विवाद सम्बन्धित मामिलामा नयाँ मोड आएको छ। आज प्रताप खात्तीले आफ्नो फेसबुक पोस्टबाट सिभिल जज(सिनियर डिभिजन) दार्जिलिङले अन्तरिम निषेधाज्ञालाई २५ अक्टोबर २०२१सम्मको निम्ति लम्ब्याएको जानकारी गराएका छन्। उनले प्रतिवादी एस.पी. […]

मुख्य समाचार

15 दिनभित्रमा जिटिएको अध्यक्षको मनोनित पदको नोटिफिकेसन आउनसक्ने?

कोलकाता, 19 सेप्टेम्बर यदि जिटिए हटाउनु छ भने पनि चुनाउ नै हुनुपर्छ, यदि जिटिए चल्नु हो भने पनि चुनाउ नै हुनुपर्छ। किन भने जिटिए सभाले जिटिए खारेजको प्रस्ताव ल्याउनुपर्छ अनि केन्द्र सरकार र जिटिएबीच त्रिपक्षीय […]

मुख्य समाचार

सिक्किमे नेपालीलाई इमिग्रान्ट भनेको छैन भन्नेले यदी प्रमाण दिनसके म सिक्किम छोड्छु होइन भने उनीहरूले सिक्किम छोड्नु- केबी राई

“5 सेप्टेम्बरको कार्यक्रममा सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटियाले सिक्किम सब्जेट सार्टिफिकेट (एसएससी) र सीओआई भएका सिक्किमेहरू ईमिग्रान्ट नरहेको र कतिपय राजनीतिज्ञले लगाएको दाग मात्र हो भन्दै यस्ता विषयलाई अन्त गरिनुपर्छ भनेका छन्। […]

मुख्य समाचार

भाजपाको हस्तक्षेपको कारण गोरामुमोले विचारधारामा सम्झौता गर्नुपऱ्यो: महेन्द्र छेत्री

खबरम्यागजीन डेस्क गोरामुमोका प्रवक्ता महेन्द्र छेत्रीले आफ्नो गठबन्धन दल भारतीय जनता पार्टीले गोरामुमोमाथि ‘नियन्त्रण’ गरेपछि गोरामुमोले आफ्नो विचारधारा अनि क्षेत्रियतामा सम्झौता गर्नुपरेको आरोप लगाएका छन्। महेन्द्र छेत्रीले गुरामुमो अहिले केवल भाजपाको इशारामा चल्ने दल भइसकेको […]

मुख्य समाचार

डा० मुनिश तामाङ ‘नेशनल फेडरेसन फर न्यू स्टेट्स’ -का अध्यक्ष निर्वाचित, दार्जीलिङमा हुने औपचारिक पदभार ग्रहण

खबरम्यागजिनडेस्क भारतीय गोर्खा परिसङ्घका राष्ट्रीय अध्यक्ष, डा० मुनिश तामाङ ‘नेशनल फेडरेसन फर न्यू स्टेट्स’ (NFNS) का अध्यक्ष निर्वाचित भएका छन् । फेडरेसन एउटा राष्ट्रीय मञ्च हो, जहाँ राजनैतिक अनि सामाजिक सङ्गठनहरु, नेत्रृत्वहरू अनि व्यक्ति विशेषहरू […]

खबर

 हाम्रा योजनाहरू चुनाउमुखी नभएर जनमुखी योजना छन् – मुख्यमन्त्री तामाङ

“पहिलाको सरकारमा आफ्नो स्वार्थ पूर्ति गर्न चुनाउ छेक सरकारी योजनाका टोकन वितरण गर्ने चलन थियो। 2014 र 2019 को चुनाउ अघि एसडीएफ सरकारले वितरण गरेका  टोकन अहिले पनि जनतका सिरानी मुनी भेटिन्छन्। पूर्व सरकारमा  पाएका […]

मुख्य समाचार

सिक्किम र सिक्किमे जनताको सुख-दुःखमा आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिनेछुः पवन चामलिङ

गान्तोक,13 सेप्टेम्बर। सिक्किमका प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का अध्यक्ष तथा पूर्व  मुख्यमन्त्री पवन चामलिङले आफ्ना सामाजिक भ्रमणको क्रममा पश्चिम सिक्किमअन्तर्गत योकसम-टासिडिङ निर्वाचन क्षेत्रको विभिन्न गाउँहरूमा पुगे।  पश्चिम सिक्किमको सामाजिक भ्रमणमा निस्किएका एसडीएफ […]

मुख्य समाचार

पार्टीको बाचाअनुसारको कार्य संस्कारमा परिवर्तन गर्न सल्लाहकार,अध्यक्षहरूको भूमिका निराशाजनकः मुख्यमन्त्री तामाङ

“हामीले जुन सपना लिएर सरकारमा आयौं अनि उदोन्न्ति अनि पार्टी र सरकारले सुम्पिएको दायित्वहरू पुरा गर्न मुख्यमन्त्रीका सल्लाहकारहरू, विभागीय अध्यक्ष, विभागीय सल्लाहकार तथा अन्य पदमा नियुक्त भएका पार्टीका वरिष्ठहरूलाई सरकार परिवर्तन मात्रै होइन जनताको आकाङ्क्षाअनुसार […]

खबर

आन्दोलन समाप्त गरेर वार्तामा आउनुपर्ने अल सिक्किम एडहक टिचर्स एण्ट टेम्पोरेरी इम्प्लोइज एसोसिएशनले दियो सुझाउ

गान्तोक, 8 सेप्टेम्बरः सिक्किमका अस्थायी शिक्षकहरूले गरिरहेको आन्दोलन र भोक हडताललाई समाप्त गराएर सरकार र विभागसित वार्ताको माध्यमबाट समस्या समाधान गराउने विभिन्न पहल शुरु भएको छ। यसै क्रममा आज अल सिक्किम एडहक टिचर्स एण्ट टेम्पोरेरी […]

खबर

विभागीय मन्त्री पुगे मेङ्गलीको पैह्रो प्रभावित क्षेत्रको निरिक्षण भ्रमणमा

गान्तोक, 8 सेप्टेम्बरः सिक्किमका जन स्वास्थ्य अभियांतिकी तथा जल संसाधन विभागका मन्त्री भीमहाङ सुब्बाले आज दक्षिण सिक्किमको याङ्गाङमा विभिन्न पैह्रो प्रभावित स्थलको भ्रमण गरेर क्षति बारे जायजा लिए। मेङ्लीमा पैह्रोले क्षतिग्रस्त बनेको हरिदास पोखरेलको घरको […]

खबर

भाजपालाई मन्त्रीमण्डलमा सामेल गर्नुपर्छ भन्ने हाम्रो प्रेसर सरकारलाई छैन् : डॉ गिरी

गान्तोक, 8 सेप्टेम्बरः राज्यका अस्थायी शिक्षकहरूले गरिरहेको आन्दोलन आगामी दुई दिनभित्रमा समाधान हुनेछ भन्ने भाजपा सिक्किमको विश्वास रहेको छ। गत शिक्षक दिवसका अवसरमा आफूहरूले अस्थायी शिक्षकको समास्या समाधानको पहल गर्न सुझाउ दिएको 24 घण्टा नबित्तै […]

खबर

लामागाउँ बिजनबारीका ज्ञानेन्द्र सुब्बा बने डा. ज्ञानेन्द्र सुब्बा

खबरम्यागजिन डेस्क लामागाउँ बिजनबारीका ज्ञानेन्द्र सुब्बाले विद्यावारिधि पूरा गरेर डा. ज्ञानेन्द्र सुब्बा बन्न सफल बनेका छन्। उनले सन् 2012 मा उत्तरबङ्ग विश्वविद्यालयबाट शोधकार्य थालेको बताएका छन्। ‘दार्जिलिङ-पुलबजार खण्डमा पाइने लोकवार्ताको विश्लेषणात्मक अध्ययन’ विषयमा उनले विद्यावारिधि […]

खबर

लोवर बुलुङमा पैह्रोले दुइ घर क्षति, राहतको निम्ति डिपिओलाई सम्पर्क गर्दा फोन नउठेको गुनासो

वर्षायामको पह्रो जाने गरेकोले खंड बिकास र महकुमा कार्यालयमा पीडित परिवारलाई तत्काल राहतको निम्ति दिनुपर्ने सामानहरुको अभाव भएका कारण जिल्लामा डिपिओ सुवास सुब्बालाई सम्पर्क गर्दा फोन नै नउठाउने कुरा प्रमाणित भएको छ। यहाँसम्म कि क्षेत्र […]

खबर

हाम्रो साथी भोकै छ सरकार किन ढुक्कै छ ?

गान्तोक, 5 सेप्टेम्बर। सिक्किमको अस्थायी शिक्षकहरूको पाँच दिनदेखि चलिरहेको आन्दोलनलाई सिक्किमे नागरिक समाजले समर्थन जनाउँदै सरकारले झट्टै यसको समाधान गर्नुपर्ने माग गरेको छ। पूर्व जिल्लाको जिल्ला प्रशासन केन्द्र परिसरमा गत पाँच दिनदेखि आफ्नो माग लिएर […]

खबर

सिक्किमको सरकारी सम्पत्ती बिक्री गर्न प्रतिबन्धित लगाउनुपर्छः सिक्किमे नागरिक समाज

गान्तोक,5 सेप्टेम्बर। सिक्किमे नागरिक समाजको एउटा महत्वपूर्ण बैठकले सिक्किमको सरकारी सम्पत्ति बेच्न प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै प्रस्ताव पारित गरेको छ। आज राजधानी गान्तोकको एउटा होटलमा राज्यका पूर्व मुख्य सचिव पिके प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्य […]

खबर

गिफ्टमिल्क कार्यक्रम अन्तर्गत सिक्किमको 10 हजार विद्यार्थीलाई समावेश गराउनुपर्छः मङ्गलजीत राई

गान्तोक, 04 सितम्बर। नेशनल कोअपरेटिव फेडरेशन अफ इण्डिया-का अध्यक्ष मङ्गलजीत राईले राष्ट्रिय डेरी विकास बोर्डका अध्यक्ष मिनेश शाह सित भेट गरे। गुजराजको आनन्दमा भएको भेटघाट कार्यक्रममा डायरी कोअपरेटिवसित जोडिएका किसानहरूका उद्देश्यलाई सुरक्षा गर्न र विकास […]

खबर

राजधानीको कोलाहलबाट मुक्ति खोज्नेहरूको निम्ति पाङथाङमा खोलियो ट्री हाउस क्याफे

“उत्तर सिक्किम जाने वैकल्पिक मार्गको रूपमा रहेको यो पाङथाङ क्षेत्रबाट पर्यटकहरू आउजाउ गरिरहन्छन्। यसैगरी राजधानीको नजिक भएको कारण शहरबाट केही समय भएपनि शान्ति खोज्न चाहनेहरूको निम्ति स्वर्ग जस्तै शान्त ठाउँ कहीँ छ भने त्यो यसै […]

मुख्य समाचार

अस्थायी शिक्षकहरूको आन्दोलन आमरण भोक हड्तालमा परिणत

गान्तोक,3 सेप्टेम्बर। सिक्किमका अस्थायी शिक्षकहरूको आन्दोलनले अझ नयाँ मोड लिँदैछ। आफ्नो माग पुरा गराउन आन्दोलनलाई अझ कडा बनाउँदै चारजना शिक्षकले आमरण भोक हड्ताल शुरु गरे। जिल्ला प्रशासन केन्द्र परिसरमा हिज साँझदेखि धर्नामा बसिरहेका अस्थायी शिक्षकहरूमध्ये […]

खबर

किशोरको हत्याको आरोपमा दुइजना पक्राउ

गान्तोक,3 सेप्टेम्बर। पूर्व सिक्किम को पाकिम थाना अन्तर्गत पर्ने आहो याङताम गाउंमा एकजना 17 वर्षे किशोरलाई कुटेर मारिएको घटना अघि आएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार घटना हिज रातिको हो । गान्तोकबाट लगभग 20 […]

मुख्य समाचार

सिक्किमका अस्थायी शिक्षकहरूले शुरु गऱ्यो  अनिश्चितकालिन धर्ना

अन्तरर्वाता 3 अक्टोबरमै हुने हो भने पहिलेदेखि नियुक्ति पाएकाहरूलाई नै कार्यकाल विस्तार गर्नुपर्छ गान्तोक,2 सेप्टेम्बर। सिक्किम सरकारको शिक्षा विभागले यसै सेप्टेम्बर महिनाभित्र अऩ्तर्वाता गराएर नियुक्ति आदेश दिनुपर्ने नत्र अहिलेकै नियुक्तिलाई विस्तार गर्नुपर्ने माग लिएर नयाँ […]