खबर

 ‘सिक्किम साहित्य उत्सव’मा नेपालका चर्चित कवि नवराज पराजुलीको विशेष प्रस्तुतीसितै हुने विभिन्न साहित्यक प्रतियोगिता

पॉंचवटा नेपाली र तीनवटा अंग्रेजी पुस्तकमाथि  खुल्ला निरूपण प्रतियोगिता पनि राखिएको छ। यो प्रतियोगिता खुल्ला रहनेछ भने कसैले पनि नेपालीको छिचिमिरा, समय स्ट्रोक, किरायाको कोख, एक्टिभिष्ट अक्षर र ब्ल्याक एण्ड वाइट सिक्किममा संगीतभित्रकाहरूमाथि आफ्नो निरूपण […]