मुख्य समाचार

माटो कवि जीवन थिङको 66औं जन्म दिवस पालन, चिया कविताले गर्ने जीवन थिङ व्याख्यान श्रृङ्खला

माटो कवि जीवन थिङ 19 दिसम्बर 1955 मा दक्षिण सिक्किमको नाम्चीमा जन्मिएका थिए। उनले आफ्नो छोटो जीवनकालमा धेरै कविता कथा र खण्डकाव्य सिर्जना गरेका थिए। उनको निधन 1978 मा फोक्सोको रोगको कारण कोलकत्तामा उपचारको क्रममा […]