म्यागजिन

गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमतिरबाट हेर्दा

विचार बंगालबाट छुट्याएर दार्जीलिङलाई कुनै नाम दिएर अलग राज्य निर्माण भयो भने त्यो सिक्किमवासी तथा दार्जीलिङवासी दुवैलाई हितकारक बन्नेछ। यस विषयमा यदि दार्जीलिङले कुनै सकारात्मक आन्दोलन गर्‍यो भने पुनश्च सिक्किमले सहयोगका निम्ति अवश्य हात बढ़ाउला […]

खबर

आरोप लगाउनेहरूको चरित्र कालेबुङले हेर्नुपर्छ: रूदेन लेप्चा

खबरम्यागजिन डेस्क हिज कालेबुङ विनय खेमाबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्य गरेर चारजनाले राजीनामा दिएपछि अब आरोपको खेला शुरू भएको छ। दलबाट राजीनामा दिँदै भुवन खनाल अनि प्रवीण रहपालले दलमाथि गम्भीर आरोप […]

Breaking News

भ्रष्टाचारको प्रमाण छ भने कानुनी प्रक्रियामा जान सक्छन्: विनय तामाङ

खबरम्यागजिन डेस्क विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिती प्रवक्ता भुवन खनालसँग कार्यालय सचिव शरण प्रधानले आज कालेबुङ दलबाट राजीनामा दिएपछि पार्टी अध्यक्ष विनय तामाङको यसमाथि प्रतिक्रिया आएको […]

Breaking News

भत्कियो कालेबुङ विनय खेमा: तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले दिए राजीनामा

खबरम्यागजिन डेस्क बङ्गाल विधानसभा चुनावको परिणाम आएको ठिक दुई महिनपछि मोर्चा दोस्रो खेमा कालबुङमा पहिरो गएको छ। विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालसँग कार्यालय […]

खबर

संवैधानिक दृष्टिकोणबाट दार्जीलिङमा छुट्टै राज्य गठन हुने देखिँदैन: पावल राई

खबरम्यागजिन डेस्क हाल नयाँ राज्य गठनबारे धेरै  कुरा अगाडि आइरहेको तर दार्जीलिङ जिल्लाको संवैधानिक अधिकार अनि रोड म्यापबारे कुनै ठोस विश्लेषण नआएको एउटा पत्रकार सम्मेलन डाकेर कन्सर्न्ड सिटिजनका पावल राईले बताएका छन्। ‘दार्जीलिङ जिल्लाको परिप्रेक्ष्यमा […]

खबर

गोर्खा लिगले माग्यो राजु विष्टको राजीनामा; बजगाइँले दिए प्रतिक्रिया

खबरम्यागजिन डेस्क ‘हिज एनजिसीले कालेबुङमा पत्रकार सम्मेल डाकेर सबै दलहरूलाई एक हुने अनि पिपिएसको लागि एउटा प्रतिनिधि टोली दिल्ली लगेर जाने कुरा राखेको हामीले सुन्यौं। तर चुनाव अगाडि कसैले नचिनेको राजु विष्टलाई जनताले मुद्दाकै लागि […]

खबर

जिटिए पिपिएसको लागि बाधा, उत्तर बङ्गालको कारण दबिएर जान्छ मुद्दा: एनजिसी

खबरम्यागजिन डेस्क ‘सन् २०१७ मा स्थापना भएको एनजिसी एक गैर-राजनैतिक संस्था हो। यसको आचारसंहिता अनुसार यसमा राजनैतिक दलका नेताहरूको सहभागीता स्वीकार्य छैन’, वर्तमान क्रियाकलाप अनि भावी कार्यक्रम बारे जनाउन राष्ट्रिय गोर्खाल्याण्ड कमिटी(एनजिसी)ले आज कालेबुङमा एउटा […]

बहस

कुर्सी राजनीति

‘पहाडका जनता तृणमूल मन पराउँदैनन्’, यहाँ आम धारणा यही छ। ममता व्यानर्जीले यही बुझेर चुनावमा मैदान विमल अनि विनयलाई छोडिदिइन् भन्छन् धेरै। विनय यसलाई ममताले निभाएको ‘गठबन्धनको धर्म’ भन्छन्। विमल यसलाई ममताले ‘क्षेत्रिय राजनीतिको सम्मान’ […]

खबर

जिटिए चौकी: राज्यको छनोट अनित, विमलको आपत्ति?

खबरम्यागजिन डेस्क बङ्गाल विधानसभा चुनावपछि पहाडको राजनैतिक माहोल फेरि गर्माउन थालेको छ। राज्यमा तृणमूल सरकारले वापसी गरेपछि अब सवाल जिटिए चौकीको छ। विधानसभा चुनावपछि राज्य सरकारले सुरेन्द्र गुप्तालाई जिटिएको चौकीमा मनोनित गरेर राख्नुलाई राज्य सरकारले […]

Breaking News

अतिरिक्त छुटसहित थप पन्ध्र दिनको निम्ति बढ्यो लकडाउन

खबरम्यागजिन डेस्क पश्चिम बङ्गाल सरकारले हाल चलिरहेको लकडाउनलाई थप पन्ध्र दिनको निम्ति अर्थात 15 जुलाईसम्म बढाउने घोषणा गरेको छ। मानिसहरूको सुविधालाई ध्यानमा राखेर चौंथो चरणको लकडाउनमा अतिरिक्त छुट प्रदान गरिएको छ। चौंथो चरणको यस लकडाउनमा […]

Breaking News

जिटिए अडिटलाई स्वागत गर्छु: अनित थापा

खबरम्यागजिन डेस्क आफ्नो सात दिनको भ्रमण समाप्त गरेर दार्जिलिङबाट कलकत्ता फर्कन अगाडि राज्यपाल जयदिप धनकडले जिटिएमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्। उनले चाँडै क्यागद्वारा जिटिए अडिट सुनिश्चित गराउने कुरा पनि गरेका छन्।  करोडौं पैसा […]

विचार

सम्झौताहीन सङ्घर्ष नै गोर्खाल्याण्डको निम्ति बाटो: किशोर प्रधान

फिटनेस, कुकिङ, सङ्गीत अनि ट्राभल भिडियो बनाइरहेका गोर्खाली भ्लगरका सुमन राणाहाङले दुई दिन अगाडि आफ्नो च्यानलमा ‘गोर्खाल्याण्ड टक्स’ कार्यक्रमको पहिलो अनलाइन सेसन आयोजना गरे। गोर्खाल्याण्डको निम्ति अबको बाटोमाथि विमर्श गर्न भनी शुरू गरिएको कार्यक्रमको पहिलो […]

खबर

जाँदाजाँदै राज्यपालले भने, जिटिएमा व्यापक भ्रष्टाचार भएको छ; क्यागद्वारा विशेष अडिट गराइने

खबरम्यागजिन डेस्क आफ्नो सात दिने भ्रमण समाप्त गरेर आज दार्जिलिङबाट कलकत्ता प्रस्थान गर्न अगाडि बङ्गालका राज्यपाल जयदिप धनकडले जिटिएमा करोडौं रूपियाँको भ्रष्टाचार भएको आरोप लगाएका छन्। उनले जिटिएमा क्यागद्वारा विशेष अडिट गराइने अनि भ्रष्टाचारमा लिप्त […]

खबर

एमएलडीबी अनि मायलल्याङ ईल्टाले रुदेन लेप्चालाई जनायो सम्बर्द्धना

खबरम्यागजिन डेस्क मायलल्याङ इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएनले आज एउटा कार्यक्रमको आयोजना गरेर कालेबुङ विधानसभा क्षेत्रका विधायक रूदेन सादा लेप्चालाई जीतको निम्ति  बधाई दिन लेप्चा पारम्परिक ढङ्गमा सम्मान जनाउँदै  सम्बर्द्धना पत्र प्रदान गरेको छ। सन्त अगस्टिन […]

म्यागजिन

भारतमा नयाँ राज्यहरूको माग र औचित्य

सन्दर्भ राजनीतिक सहमतिको अभावमा अनि जब राज्यहरूमा धेरै हिस्साहरूको लागि  व्यापक निहितार्थहरूदेखि माथिको चिन्तालाई उठाउन सकिन्छ तब व्यापक परामर्श पछि साथै निर्माणको निम्ति  एक राम्रो प्रकारको उपलब्ध रोडमम्यापको आधारमा  नयाँ राज्य निर्माणको निर्णय लिन सकिन्छ। […]

खबर

हाम्रो आफ्नो मागभन्दा उत्तर बङ्गाल धेरै सजिलो छ: बि. पी. बजगाइँ

खबरम्यागजिन डेस्क हिजमात्र बङ्गाल प्रदेश अध्यक्ष दिलिप घोषको उत्तर बङ्गाल राज्यमाथि बयान आएको थियो। उनले भाजपा बङ्गाल विभाजनको पक्षमा नरहेको तर कुनै पनि राज्यको विभाजनको सम्भावना सधैं रहने कुरा राखेका थिए। ‘एउटा राज्यलाई बाँडेर पाँचवटा […]

खबर

तीन दिनको उत्तर बङ्गाल भ्रमणमा दिलिप घोष; भने, भाजपा बङ्गाल विभाजनको पक्षमा छैन

खबरम्यागजिन डेस्क बङ्गाल विभाजन गरेर अलग राज्य उत्तर बङ्गाल गठन गरिनुपर्ने मागले क्षेत्रको राजनैतिक माहोल तातिएको बेला भारतीय जनता पार्टीका बङ्गाल अध्यक्ष अनि लोकसभा सांसद दिलिप घोष आफ्नो तीन दिनको भ्रमणमा आज उत्तर बङ्गाल आइपुगेका […]

खबर

मस्तिष्कघातपछि वरिष्ठ कवि वैरागी काइँला अस्पतालमा

खबरम्यागजिन डेस्क साहित्यमा ‘वैरागी काइँला’ नामले चिनिने वरिष्ठ आयामेली कवि तिलविक्रम नेम्बाङ मस्तिष्कघातपछि अस्पतालमा भर्ना भएका छन्। 82 वर्ष पुगेका काइँला बिहिबार राति एक्कासी बेहोस भएपछि ओम अस्पतालमा उपचारको लागि भर्ना गरिएको नेपाली दैनिक समाचारपत्र […]

खबर

क्रामाकपाले भेट्यो राज्यपाल; केन्द्र सरकारको जनविरोधी नीतिहरूको कठोर शब्दमा भर्त्सना: आर. बी. राई

खबरम्यागजिन डेस्क एक हप्ताको निम्ति दार्जिलिङ आइपुगेका राज्यका राज्यपाल जयदिप धनकडसँग क्रामाकपा टोलीले आज राजभवनमा भेट गरेको छ। ‘हामीले अलग राज्यको निम्ति राज्यपालसँगको भेटमा जोड दिएका छौं। अहिले अनेक किसिमका कुरा सतहमा आइरहेका छन्। ती […]

खबर

खरसाङ बजारलाई व्यवस्थित गर्न नगरपालिका व्यवसायीहरुसँग बैठक बस्ने

खबरम्यागजिन डेस्क खरसाङमा बजारमा बाटो, फुटपाथ, रेलको लिकहरुतिर चलिरहेको दोकानलाई व्यवस्थित गर्न अनि खरसाङ बाहिरबाट सब्जी बेच्न आउने व्यापारीहरूलाई नियोजित स्थान दिएर खरसाङलाई सफा अनि मानिसको निम्ति बाटो फराकिलो बनाउने मनसायले खरसाङ नगरपालिका अनि पुलिस […]

Breaking News

सायोनी घोषसँग कालेबुङ जिल्ला तृणमूल युवा समितिको भेटघाट

खबरम्यागजिन डेस्क राज्यको नयाँ तृणमूल काङ्ग्रेस युवा सभापति सायोनी घोषसँग कालेबुङ जिल्ला तृणमूल काङ्ग्रेस युवा समितिको एक टोलीले आज कलकत्ताको तृणमूल भवनमा भेटघाट गरेको छ।  भेटघाटको क्रममा सायोनीलाई कालेबुङ जिल्ला युवा समितिको पक्षबाट टोलीले उनलाई […]

बहस

गोर्खाल्याण्डको निम्ति मान्छे रोप्नुपर्छ

हामीले हाम्रो समाजलाई ढङ्गको समाज बनाउन खोज्छौँ भने ढङ्गकै मान्छेहरू रोपेर खेती गर्नुपर्छ। गोर्खा समाजले खेतीबिना पनि राम्रो विभूतीहरूच फलाएका हुन् तर तिनीहरुको प्रजनन् नै भएन। सन्तान अघि बडेन। एउटा रुख उम्र्यो र मासियो पनि। […]

म्यागजिन

भगवान निवास

कथा मान्छेले मानेर बोलाउने भगवान माथि बस्छ र मेरा बाउआमाले राखिदएको नामको भगवान म तल बस्छु । यतिखेर हामी दुई भगवानबीच समानता उही छ कि माथिको भगवान सधैं चुप छ । तल धरतीको म भगवान […]

मुख्य समाचार

उत्तर बङ्गाल राज्य: भाजपाको समर्थन, भाजपाकै विरोध

खबरम्यागजिन डेस्क हामी बङ्गाल विभाजन चहाँदैनौं। बङ्गाल विभाजन हाम्रो कार्यसूचिमा छैन’, बङ्गाल विधासभा चुनाव अगाडि चुनाव प्रचारको क्रममा बङ्गाल आएका गृहमन्त्री अमित शाहले बङ्गला समाचारपत्र आनन्दबजार पत्रिकासँगको अन्तर्वातामा यसो भनेपछि पहाडको राजनैतिक माहौलमा व्यापक खलबली […]

मुख्य समाचार

के गोर्खाल्याण्डको मुद्दा अब मरिसकेको हो?

बहस राजनैतिक हिसाबकिताब पनि गोर्खा समुदायको लागि ठीकठाक हुनेवाला छैन। बङ्गाल विधानसभामा उत्तर बङ्गालका ५४ विधायक छन्। यसमा चार अथवा पाँच विधायकहरूको उपस्थितिले कस्तो छाप छोड्ला? प्रश्न गम्भीर छ। उत्तर बङ्गालका कुल आठ संसदीय क्षेत्रभित्र […]

Breaking News

के हो त ब्ल्याक फङ्गस(Black fungus)?

एकातिर देश कोभिड महामारीसँग लडिरहेको बेला, ब्ल्याक फङ्गस नामक एक घातक दुर्लभ रोगका मामिला देशमा देखापर्न थालेको छ। विशेष निको भइरहेका कोरोना विरामीहरूमा यस घातक दुर्लभ सङ्क्रमण देखिएपछि भारतको केही राज्यहरूले ब्ल्याक फङ्गसलाई महामारी घोषणा […]

मुख्य समाचार

सिस्टम कोल्याप्स भइसकेको छ

कोरोना कहर मार्च २०२१ सम्म भारतले लगभग ९० देशलाई भ्याक्सिन निर्यात गर्ने काम गऱ्यो। तपाईंले गुगल गरेर हेर्नुभयो भने थाहा पाउनहुन्छ, आजसम्म भारतमा कुल जनसंख्याको केवल एक प्रतिसत जनसंख्याको मात्र पूर्ण टीकाकरण भइसकेको छ। यस्तो […]

मुख्य समाचार

‘११ जातलाई जनजाति’-को मुद्दा केवल धोका हो

मुद्दा ११ जनजातिको दर्जा माग र अधिकार भारतीय गोर्खाहरूको लागि ठुलो राजनीतिक समस्याको समाधान होइन। यो त एउटा गोर्खा जातिको लागि धोका मात्र हो। भारतीय गोर्खाहरूको जातीय एकतालाई बिथोल्न र तोड्ने प्रयास मात्र हो भारतीय […]

मुख्य समाचार

किन फेल हुन्छ गोर्खे नेतृत्व पटक-पटक?

विचार बिमल भन्छन्, भाजपाले १२ वर्ष लण्डायो। बजगाई र जिम्बा भन्छन्, बिमलले लण्डाए र अझै थपहरू। भाजपाले बिमललाई लण्डाएको होइन, बिमल आफूले भाजपाको चरित्र नबुझेको हुनाले लण्डिएका हुन्। बिमलको क्षमता लण्डिएको हो। बिमलको वैचारिकता, बौद्धिकता […]

मुख्य समाचार

कविता समाजी सर्कसको बहुरूपी जोकर हो- राजा पुनियानी

संवाद- राजा पुनियानी ‘हस्तक्षेप’-को अस्तित्व हराइहालेको जस्तो त लागेन । उल्टा बढ़ेर पो गएको छ होला । एज ए आन्दोलन चैं कता कता फेडेड भयो कि । टिमको इन्टर्नल इस्युजले गर्दा । हुँदा हुँदै हस्तक्षेपी […]