
ममता व्यानर्जीले कि त मलाई चुन्नुपर्छ, कि त अनित थापालाई चुन्नुपर्छ- विमल गुरुङ
खबरम्यागजिन डेस्क विमल गुरुङले ममता व्यानर्जीसित आग्रह गर्दै भनेका छन्, ‘ममता व्यानर्जीले कि त मलाई चुन्नुपर्छ कि त अनित थापालाई चुन्नुपर्छ। चुन्दा उत्तरबङ्गालको 16 वटा सिट कसले जिताउँछ, त्यसैको आधारमा चुन्नुपर्छ।’ विमलले गोर्खाल्याण्डको आन्दोलन गरेर […]